Notice Park
Public Service Commission
Vacancy

लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, ( बागमती प्रदेश उपत्यका बाहिर) को विज्ञापन नं. . ५४/२०८२-८३ (खुला ), प्रशासन/नगद/ ५, वरिष्ठ सहायक (नगद) पदको लिखित परीक्षा भवन कायम गरिएको सूचना।

Summary

लोक सेवा आयोग, काठमाडौ कार्यालयले संचालन गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको मिति २०८३।०३।१९ गते प्रकाशित तपसिल बमोजिमको विज्ञापन नं., सेवा, समूह र पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेद्‌वारहरुको लिखित परीक्षा कार्क्रय म तपसिलको मिति, समय र परीक्षा भवनहरुमा सञ्चालन हनु े…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Public Service Commission
Industry
Commission
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

लोक सेवा आयोग काठमाड ौंकार्यालय (परीक्षा शाखा) अनामनगर, काठमाड ौं  ०१-४77198२, ४77198३, ४77198४ वेवसाइटः www.psc.gov.np इमेलः [email protected] लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना सूचना नं. ७१०।०83-८4, मिति २०8३।०7।१७ लोक सेवा आयोग, काठमाडौ कार्यालयले संचालन गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको मिति २०८३।०३।१९ गते प्रकाशित तपसिल बमोजिमको विज्ञापन नं., सेवा, समूह र पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेद्‌वारहरुको लिखित परीक्षा कार्क्रय म तपसिलको मिति, समय र परीक्षा भवनहरुमा सञ्चालन हनु े भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै सहयोगी लेखक आवश्यक पर्ने उम्मेदवारहरुले सहयोगी लेखक माग गर्पुन र्ने कारण र प्रमाण सहितका कागजातहरु संलग्न राखी लोक सेवा आयोग नियमावली, २०७९ को नियम ६८(१) बमोजिम परीक्षा सरुु हनु े मिति भन्दा १० (दश) दिन अगावै यस कार्यालयमा निवेदन दिन ु पर्नेछ।उम्मेदवारहरुले अनिवार् य रूपमा पालना गर्पुन र्ने विषयहरू द्रष्टव्य १ मा तल उल्लेख गरिएको छ। लिखित परीक्षा कार्क्रय म सेवा/समूह लिखित परीक्षा मिति, समय र परीक्षा अवधि विज्ञापन नं. प्रदेश पद /तह प्रथम पत्र द्वितीय पत्र वरिष्ठ २०८३।८।११ गते, २०८३।०८।१२ गते, ५४/२०8२-8३ (बागमती प्रदेश प्रशासन/ सहायक दिनको २:00 बजे दिनको २:00 बजे (खलु ा/मधेशी) उपत्यका बाहिर) नगद/५ (नगद) (४५ मिनेट र १ घण्टा १५ मिनेट) (२ घण्टा ३० मिनेट) परीक्षा भवन क्र.सं. उम्मेदवारहरूको रोल नं. संख्या लिखित परीक्षा भवन 1. 3540001 देखि 3540300 सम्म 300 एम्बिसन कलेज, मध्यवानेश्वर 2. 3540301 देखि 3540600 सम्म 300 अर्किड इन्टरनेशनल कलेज, विजयचोक गौशाला (फुटसल भवन) 3. 3540601 देखि 3540900 सम्म 300 मनमोहन मेमोरीयल कलेज, सोह्रखट्टु े 4. 3540901 देखि 3541241 सम्म 339 साउथ वेष्टर् न स्टेट कलेज, बसन्ु धरा द्रष्टव्य १:- 1. परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुने छैन । 2. उम्मेदवारले उत्तरपुस्तिकामा कालो मसी भएको डटपेन/कलम मात्र प्रयोग गर्नुपर्नेछ। 3. परीक्षा भवनमा झोला, मोवाइल फोन, स्मार्ट वाच तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरु लैजान निषेध गरिएको छ। 4. वस्तुगत (Multiple Choice) प्रश्नको उत्तर लेख्दा अंग्रेजी ठुलो अक्षर (Capital Letter) मा A, B, C, D लेखिएको उत्तरलाई मात्र मान्यता दिइने छ। 5. प्रवेश पत्र विना कुनै पनि उम्मेदवारलार्इ परीक्षामा सम्मिलित नगराइने हुँदा प्रवेशपत्र अनिवार्य रूपमा साथमा लिर्इ परीक्षा संचालन हुनुभन्दा कम्तीमा १ घण्टा अगावै परीक्षा भवनमा आइपुग्नुपर्नेछ। 6. परीक्षामा प्रवेश-पत्र सँगै आफ्नो नागरिकता वा नेपाल सरकारबाट जारी भएको फोटो समेतको कुनै परिचयपत्र अनिवार्य रूपमा लिर्इ आउनुपर्ने छ। 7. थप जानकारीको लागि यस कार्यालयको टेलिफोन नं. ०१-४७७१९८२ मा सम्पर्क गर्न सकिने छ। ................................... .................................. ................................... (हरि प्रसाद पौडेल) (पुष्पराज खनाल) (दीनबन्धु सुवेदी) शाखा अधिकृ त शाखा अधिकृ त उपसचिव

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.