Notice Park
Tansen Municipality
Vacancy

पुष्प खेति प्रवर्द्धन सम्बन्धी सूचना

Summary

तानसेन नगरपालिका कृषि विकास शाखाको om. 4.2053 /05% को वार्षिक स्वीकृत पुप्प खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत व्यावसायिक रुपमा पुष्प खेती गरेका वा गर्न इच्छुक कृपक/समूह सहकारी वा फर्महरुले तर्पसल वमोजिमका कागजातका साथ यो सूचना प्रकाशन भएको मितिले १५ दिन । मितिः २०5३/०६/२६ गते भित्र) तानसेन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tansen Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Bh ००/-४२०१०९,५२०८९३,(२०९०९.५ २०१२९ तानसेन नगरपालिका वा नगर conifer (ieee कार्यालय gern aed Hic argent प .स.: २०८३/०८४ मिति : २०८३।०६१२ चन: पुष्प खेती प्रवर्द्धन कार्यकम सम्बन्धी सूचना | तानसेन नगरपालिका कृषि विकास शाखाको om. 4.2053 /05% को वार्षिक स्वीकृत पुप्प खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत व्यावसायिक रुपमा पुष्प खेती गरेका वा गर्न इच्छुक कृपक/समूह सहकारी वा फर्महरुले तर्पसल वमोजिमका कागजातका साथ यो सूचना प्रकाशन भएको मितिले १५ दिन । मितिः २०5३/०६/२६ गते भित्र) तानसेन नगरपालिका अन्तर्गत कृषि विकास शाखामा रितपूर्वक दरखास्त दिनहुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । आवेदनका साथ संलग्न गनुपर्ने कागजातहरु : ७ नागरिकताको प्रतिलिपि । ० 'समूह सहकारीको निर्णय वा कृषि फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि । ७ लालपूर्जाको प्रतिलिपि । नोट : कृषकलाई अनुदान उपलब्ध गराउदा अनुगमन समितिबाट खडा पुष्प बालीको अनुगमन प्रतिवेदन तथा प्राविधिक APT स्टिमेटका आधारमा बढीमा कुल लागतको ५०% नबढ्ने गरी अनुदान उपलब्ध गराइनेछ । JK चेतनाथ गिरी प्रमुख प्रशासकीय अधिकृत "समृद्ध साँस्कृतिक नगर" "www.tansenmun.gov.np" Ce} CamScanner

Like

0

Views

1

Comments

0

Share

0

Save

Report