आसयको सूचना
Summary
प्रस्तुत बिषयमा तानसेन नगरपालिका कार्यालय,पाल्पाले तपशिल बमोजिमका कार्यहरु गर्नको लागी मिति २०८३/०४|१५ गते E-bidding मार्फत बोलपत्रहरु माग गरिएकोमा पर्न आएका बोलपत्रहरु मध्य पा तपसिल अनुसारको बोलपत्र सारभुत रुपमा प्रभावग्राही देखिएकोले विभिन्न मितिमा बसेको मूल्यांकन : समितिको बैठक बाट पेश हुन आएका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- b8c4b31c-c9f6-4e6a-adab-14575ffa0a7b.pdfPDF · 1 page · 628 KBOpen
Key details
- Organization
- Tansen Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
तानसेन नगरस्पानिका नगर BATT HL eT तानसेन, पाल्पा” ast मिति : २०८३|०६|०१ आसय-पत्र सम्बन्धी सूचना प्रस्तुत बिषयमा तानसेन नगरपालिका कार्यालय,पाल्पाले तपशिल बमोजिमका कार्यहरु गर्नको लागी मिति २०८३/०४|१५ गते E-bidding मार्फत बोलपत्रहरु माग गरिएकोमा पर्न आएका बोलपत्रहरु मध्य पा तपसिल अनुसारको बोलपत्र सारभुत रुपमा प्रभावग्राही देखिएकोले विभिन्न मितिमा बसेको मूल्यांकन : समितिको बैठक बाट पेश हुन आएका बोल्पत्र स्वीकृतिका लागी सार्वजनिक खरीद ऐन २०६३ को दफा २७ (२) बमोजिम सम्बन्धित सबैको जानकारीको लागी ७ दिने सुचना प्रकाशित गरिएको छ । तपसिल : कबोल अंक ( मु.अ.क कामको विवरण बोलपत्रदाता र फर्मको नाम ब र पी.स सहित ) TM/PLP/W/NCB/01/208 3-084 Kailashnagar to shreenagar Road_| शा, Aman Prasad Shrestha S.A 9332562.33 Upgrading Road lighting Construction & suppliers Pvt.Ltd Management & Beautification | Tansen 4 Palpa Work चेतनाथ गिरी | प्रमुख प्रशासकीय अधिकृत Scanned with | (=) CamScanner"