Notice Park
Commission for the Investigation of Abuse of Authority (CIAA)
Court Order

प्रतिवादी मकबुल मियाँ अंसारीसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।

Summary

fava: प्रतिवादी मकबुल मियाँ अंसारीसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जिल्ला बारा, पचरौता नगरपालिका, वडा नं. ६ का वडाध्यक्ष मकबुल…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Commission for the Investigation of Abuse of Authority (CIAA)
Industry
Commission
Category
Court Order
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

48547fd1-ec3f-40b0-a014-03c512273a34.pdf

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, काठमाडौं प्रेस विज्ञप्ति मिति: २०८३।०६।२३ गते। fava: प्रतिवादी मकबुल मियाँ अंसारीसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जिल्ला बारा, पचरौता नगरपालिका, वडा नं. ६ का वडाध्यक्ष मकबुल मियाँ अंसारीसमेतका प्रतिवादीहरू उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रु.४,७६,०००/- कायम गरी सोही दफा १७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को (संशोधनसहित) को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतको मिति २०८३ oq low को फैसलाबाट सफाई दिएकोले उक्त फैसलाउपर चित्त नबुझी मिति २०८३।०६। २३ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ। प्रवक्ता सुरेश न्यौपाने

a5055760-04ea-4013-bbd7-1d147b21ec51.pdf

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मिति २०८३/०६/२३ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दाको विवरणः सि.नं. | प्रतिवादी मुद्दा आयोगको माग दावी तथा विशेष बिशेष अदालतको फैसलाका आधार | आयोगबाट सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएका आधारहरु अदालतको फैसला १| उमद मियाँ | सरकारी प्रतिवादी मकबुल मिया अंसारीलाई | क. प्रतिवादीहरु उमद मियाँ क) जिल्ला बारा, पचरौता नगरपालिका वडा नं. ६ मा बस्ने उमन मियाँ अंसारी, अन्सारी, सार्वजनिक भ्रष्टाचार निवारण ऐन, २०५९ को अन्सारी, साजुल मियाँ अन्सारी। संजुला मिया staré, कल्लामुदिन मिया staré, दिलजान मिया अंसारी, रवेया साजुल मियाँ | सम्पत्तिको दफा १७ बमोजिमको कसुरमा र रवैया अन्सारी सामाजिक अंसारी, कमुरुदिन अंसारी समेतले वडा अध्यक्ष मकबुल मिया अंसारीको अन्सारी, हिनामिना, हानी | बिगो रु.४,७६,०००/- कायम सुरक्षा भत्ता ऐन, २०७५ को मिलेमतोमा उमेर बढाएर ज्येष्ठ नागरिक भत्ता बुझि सरकारी सार्वजनिक सम्पति रवैया नोक्सानी गरी | गरी सोही दफा १७ ले निर्देश गरे दफा ४ को उपदफा (१) हानी नोक्सानी गरेको भन्ने समेत व्यहोराको उजुरीवाट अनुसन्धान प्रारम्भ भएको अन्सारी, भ्रष्टाचार बमोजिम ऐ. ऐनको दफा ३ को बमोजिम तोकिएको उमेर ७० प्रस्तुत मुद्दामा जिल्ला बारा पचरौता नगरपालिका वडा नं. ६ निवासी साजुला मकबुल गरेको | उपदफा (१) को देहाय (घ) तथा वर्ष पूरा गरेको देखिँदा निज मिया अंसारी, रबेया अंसारीन र उमत मिया अंसारीले वडाध्यक्ष wage मिया मियाँ भ्रष्टाचार निवारण ऐन, २०५९ को जेष्ठ नागरिकहरुले सामाजिक अंसारी, राजाराम प्रसाद साह, पिटर थारु र संगिता सुवेदी सँगको मिलेमतोमा अन्सारी, मुद्दा नं. (संशोधन सहित) को दफा ३ को सुरक्षा भत्ता प्राप्त गरेको कार्य उमेर ढाँटी ज्येष्ठ नागरिक भत्ता लिने, त्यसैगरी समाजिक सुरक्षा भत्ता प्राप्त गर्ने संगिता ०६२-0२- | उपदफा (१) को देहाय (ग) कानून सम्मत नै देखिएको, लाभग्राहीको सूची तयार गर्ने, सिफारिस गर्ने, अनुमोदन गर्ने लगायत प्रकृयाको घिमिरे,पिटर | ००८० बमोजिम कैद सजाय गरी सोही | ख. सामाजिक सुरक्षा भत्ता दिलाउने सम्बन्धमा सामाजिक सुरक्षा ऐन, २०७५ को दफा १२, सामाजिक सुरक्षा थारुर ऐनको दफा ३ को उपदफा (१) कार्यमा संलग्न रहेका भनिएका नियमावली, २०७६ को नियम ५ र ६ एवं सामाजिक सुरक्षा भत्ता वितरण राजाराम फैसला मितिः | बमोजिम कैद र जरिवाना सजाय प्रतिवादीहरु वडाध्यक्ष मकबुल। कार्यविधि, २०७७ को दफा ३ अनुसार लागभ्राहीले पेश गरेको निवेदन रितपूर्वक प्रसाद साह | २०८३।०१ | गरी सोही ऐनको दफा १७ मियाँ अन्सारी र वडा सचिवहरु भए/नभएको वडा कार्यालय/वडा सचिवले जाँच गरी निवेदन दर्ता गर्ने, वडा 1०७ बमोजिम उल्लिखित बिगो निज संगिता घिमिरे, पिटर थारु र समितिले प्राप्त निवेदन मनासिव भए/ नभएको छानविन गरी मनासिव देखिएमा प्रतिबादी मकबुल मिया अंसारीबाट असुल उपर गरि पाउन मागदावी राजाराम प्रसाद साह तथा सामाजिक सुरक्षा भत्ता प्राप्त लिई आरोप पत्र दायर भएको गरेका लाभग्राहा रहेका देखिन्छ । प्रतिबादीहरु उमद मियाँ प्रतिवादी संगिता घिमिरेलाई भ्रष्टाचार अन्सारी, साजुल मियाँ अन्सारी निवारण ऐन,२०५९ को दफा १७ र रवैया अन्सारीको कार्यलाई बमोजिमको कसुरमा गरेको हुँदा सोही दफा १७ ले निर्देश गरे बमोजिम साजुला मिया अंसारीले उमेर नपुग्दै खाएको ज्येष्ठ नागरिक भत्ता रकम रु.१,४०,०००%- बिगो कायम गरी ऐ.ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) कानून प्रतिकूलको कार्य भन्न मिल्ने नदेखिएको लाभग्राही कायम गर्ने सिफारिस सहित स्थानीय तहमा पठाउने स्पष्ट कानूनी व्यवस्था रहेकोमा पचरौता नगरपालिका वडा नं ६ मा कार्यरत तत्कालीन समयका वडा सचिवहरु राजाराम प्रसाद साह, पिटर थारु र संगिता सुवेदी लगायतका कर्मचारीहरुले रुजु गर्दा केरमेट भएको तथा नक्कली नागरिकता प्रमाणपत्रकै आधारमा प्रतिवादीहरु बीच एक आपसको वदनियतपूर्ण मिलेमतोमा सिफारिस गर्न समेत सहयोग गरेको देखिएको, ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्न योग्य ब्यक्ति हो होईन भनी वडा समितिले प्रारम्भिक छानविन गर्नुपर्नेमा सो समेत गरेको नदेखिएको, समाजिक सुरक्षा नियमावली, २०७६ को नियम ६ मा वडा अध्यक्षले भत्ता प्राप्त गर्नको लागि निवेदन दिने व्यक्तिको आफै वा कुनै सदस्य वा कर्मचारीलाई खटाई आवश्यक जाँचबुझ गर्नुपर्नेछ भन्ने समेत व्यवस्था रहेकोमा सो समेत गरेको नदेखिएको, ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्ने व्यक्तिको नाम दर्ता गर्न नगरपालिकामा सिफारिस गरेको हुँदा उमेर बढाई ज्येष्ठ नागरिक भत्ता खान उमत मिया अंसारी, रबेया अंसारीन र साजुला मिया अंसारीले वडा तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (संशोधन सहित) को दफा ई को उपदफा १ को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उल्लिखित बिगो प्रतिबादी संगिता घिमिरेबाट असुल उपर गरि पाउन मागदावी लिई आरोप पत्र दायर भएको देखिन्छ । प्रतिवादी पिटर थारुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही दफा १७ ले निर्देश गरे बमोजिम रबेया अंसारीले उमेर नपुग्दै खाएको ज्येष्ठ नागरिक भत्ता रकम रु.८४,०००/- बिगो कायम गरी ऐ.ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (संशोधन सहित) को दफा ३ को उपदफा १ को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उल्लिखित बिगो प्रतिबादी पिटर थारूबाट असुल उपर गरि पाउन मागदावी लिई आरोप पत्र दायर भएको देखिन्छ । अध्यक्ष मकबुल मिया अंसारी लगायत कर्मचारीहरुसँग मिलेमतो गरेको पुष्टी हुन आयो । यसरी वडा अध्यक्षसँग मिलेमतो गरी उमेर बढाई उमत मिया अंसारीले रु.२,५२,०००१- (अक्षेरेपी दुई लाख asa हजार मात्र) साजुला मिया अंसारीले रु १,४०,०००/- (अक्षेरेपी एक लाख चालिस हजार मात्र) र रबेया अंसारीनले रु.८४,०००%- (अक्षेरेपी चौरासी हजार मात्र) ज्येष्ठ नागरिक भत्ता गैरकानूनी तवरले बढी खाए खुवाएको स्थापित भइ रहेको तथ्य एवं मिशिल संलग्न लिखित प्रमाणहरुको विवेचना नगरि प्रतिवादीहरुलाई आरोप दावीवाट सफाई हुने ठहर गरी विशेष अदालतबाट भएको फैसला त्रुटीपुर्ण देखिदा बदर भागी छ। यि प्रतिवादीहरु साजुला मिया अंसारी, रबेया अंसारीन, उमत मिया अंसारी र कमरुद्धिन अंसारीले सामाजिक सुरक्षा भत्ता अन्तर्गत जेष्ठ नागरिकले पाउने भत्ताको लागी उमेर नपुग्दै वदनियतपूर्वक आफ्नो नागरिकताको वास्तविक जन्म मितिमा झुट्टा विवरण राखी छेडखानी गरी सोको फोटोकपी पेश गरी उक्त भत्ता प्राप्त गरि राज्यलाई हानी नोक्सानी Geass नियतले जानी जानी वडा कार्यालयमा निवेदन दिएको देखिन्छ। सामाजिक सुरक्षा ऐन, २०७५ को दफा १२, सामाजिक सुरक्षा नियमावली २०७६ को नियम ५ र ६ एवं सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा ३ अनुसार लाभग्राहीले पेश गरेको निवेदन रितपूर्वक भए/नभएको वडा कार्यालयबाट जाँच बुझ गरि भुक्तानी गर्नु पर्नेमा सो अनुसार नगरी यि प्रतिवादीहरुसँग मिलेमतो गरी झुट्टा तथ्य विवरण जन्म मिति फारम तथा नागरिकता छेडखानी गरी पेश गरेको तथा रितपुर्वक नभएको कुराको थाहा जानकारी हुँदा हुँदै निवेदन दर्ता गरे गराएको तथ्य समेत पुष्टि भएको छ। सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम ६ मा नियम ५ वमोजिम दर्ता हुन आएको निवेदन उपर वडा समितिले प्रारम्भिक छानविन गर्नुपर्नेछ भन्ने व्यवस्था भएता पनि वडा अध्यक्ष प्रतिवादी मकबुल मिया अंसारीले बदनियत चिताई उमेर नपुगेको व्यक्तिलाई ज्येष्ठ नागरिक भत्ता खुवाउन गैरकानूनी स्वार्थ पूरा गर्न जानी बुझी कुनै प्रकारको छानविन नगरी वडा समितिबाट निर्णय नगराई नगरपालिकामा ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्ने व्यक्तिको नाम दर्ता गर्न सिफारिस गरेको, भत्ता खाने कार्ड प्रमाणित गरेको साथै हरेक वर्ष नवीकरण गर्न नहुने कुरा समेत जानी बुझी वदनियतपूर्वक सिफारिस गरेको देखिन्छ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न वडामा दर्ता हुने निवेदन उपर रुजु गरी विभिन्न प्रमाण झिकाई हेरी भिडाई यकिन भएपछि मात्र दर्ता गर्ने कामको जिम्मेवार एवं कर्तब्य भएका

Like

0

Views

3

Comments

0

Share

0

Save

Report