Notice Park
Sabaila Municipality
Result

नायब सुब्बा पदको दोस्रो चरणको लिखित परीक्षाको नतिजा प्रकाशन एवम् अन्तर्वार्ता संचालन सम्बन्धी सूचना ।

Summary

यस कार्यालयबाट सबैला नगर अस्पतालका लागि आवश्यक जनशक्ति पदपूर्तिका लागि मिति २०८३।०६।१६ गते श्री राम प्रसाद मा वि सबैला परीक्षा केन्द्रमा दिउँसो २:०० बजेबाट सञ्चालन भएको वि.नं ०८-२०८३। ०८४, नायब सुब्बा पदको माग पद सङ्ख्या १ (एक) का लागि लिखित परीक्षामा सहभागी उम्मेदवार संख्या ११ जना मध्ये देहायका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Sabaila Municipality
Industry
Local Government
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सबैला नगरपालिका ३ नगर कार्यपालिकाको कार्यालय ne wae प.सं. : २०८३/०८४ wh: AT HARES ATTET E-mail : [email protected] मितिः 2053 106148 लिखित परीक्षाको नतिजा प्रकाशन एवम अन्तर्वार्ता सञ्चालन सम्बन्धी सूचना यस कार्यालयबाट सबैला नगर अस्पतालका लागि आवश्यक जनशक्ति पदपूर्तिका लागि मिति २०८३।०६।१६ गते श्री राम प्रसाद मा वि सबैला परीक्षा केन्द्रमा दिउँसो २:०० बजेबाट सञ्चालन भएको वि.नं ०८-२०८३। ०८४, नायब सुब्बा पदको माग पद सङ्ख्या १ (एक) का लागि लिखित परीक्षामा सहभागी उम्मेदवार संख्या ११ जना मध्ये देहायका उम्मेदवारहरु उत्तीर्ण भएकाले पदपूर्ति समितिको मिति २०८३।०६।१७ को निर्णयानुसार नेपाली वर्णानुक्रमानुसार देहाय अनुसार नतिजा प्रकाशन गरिएको छ। साथै उत्तीर्ण उम्मेदवारहरुको अन्तर्वार्ता तपसिलको मिति,समय र स्थानमा सञ्चालन हुने बेहोरा समेत यसै सूचनाद्वारा सम्बन्धित सबैमा जानकारी गराइन्छ। देहायः कस [रोल नं. |नाम,थर बुवाको नाम ठेगाना १ [०८१ | बिक्कि कुमार मिश्र नरेश कुमार मिश्र सबैला-१,धनुषा २ ०८२९ | मेन्द्रकुमार कर्ण सुर्य नारायण लाल कर्ण | गणेशमान चारनाथ-४,धनुषा ३ (०८२१ [राम चरणसाह विन्देधर साह औरही-१,घनुषा | अन्तर्वार्ता सञ्चालन हुने मितिः २०८३ । ०६ । १९ गते सोमबार समयः दिउँसो १ बजे स्थानः सबैला नगरपालिका, नगर कार्यपालिकाको कार्यालय gra: अन्तर्वातमा तम्मिलित हुन आउँदा निवेश्वताथ पेत गरेका तक्कल कागजात समेत लिई आउन ठूचित Re! kia संयोजक पदपूर्ति समिति

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.