Notice Park
Ichchhakamana Rural Municipality
Gen Info

आ.व.२०८३।८४मा भेडा/बाख्रा/च्याङ्ग्राको पकेट विकास कार्यक्रममा प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना

Deadline 6 Oct 2026The deadline has passed.

Summary

यस गाउँपालिकाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल कृषि विकास कार्यक्रम सञ्चालन गर्नेको लागी यस कार्यालयबाट मिति २०८३/०४/१९ गते प्रकाशित गरिएको सूचनामा पर्याप्त आवेदन प्राप्त नभएको हुँदा उक्त कार्यक्रममा सहभागीहुनको लागि इच्छुक कृषक/कृषक समूह/कृषि सहकारी संस्था/कृषि PESOS गृते॥…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ichchhakamana Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

04331825-cff0-4a04-a9b6-3f1df208e9a5.jpg

फोनः ०५६-४१०१२२/४१०१११ गाउँपालिका इमेलः [email protected] 6 इच्छाकामना कामना बेबसाइटः ichchhakamanamun.gov.np C2} गाउँ कार्यपालिकाको कार्यालय 2 गाउँ कार्यपालिकाको कायालय ० eS, बागमती प्रदेश, नेपाल (Dey § Wal, २०८३।८४ हा जाना 00 Ze मितिः २०८३/०५/२५ ee किति २ nF ee aa. Para “ae ve कृषि विकास कार्यक्रम सम्बन्धी प्रस्ताब आह्वानको सूचना प्रकाशित मिति २०८३/०५/२५ गते यस गाउँपालिकाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल कृषि विकास कार्यक्रम सञ्चालन गर्नेको लागी यस कार्यालयबाट मिति २०८३/०४/१९ गते प्रकाशित गरिएको सूचनामा पर्याप्त आवेदन प्राप्त नभएको हुँदा उक्त कार्यक्रममा सहभागीहुनको लागि इच्छुक कृषक/कृषक समूह/कृषि सहकारी संस्था/कृषि PESOS गृते॥ arate aaa गाउँ फर्म/उद्यमी कृषकहरूले मिति हट De मम re — कागजात सहित गाउँ कार्यपालिकाको काय ताई gran ता कार्यलयमा ¥ [ “~ ae यु सबैका जानकारीका es AI | ति BS 8 = लागियो सूचना प्रकाशितगरि YS Halli. V/ Se 1 ७ तपशिल N AN i, । 4 ला प्रो Ee . 0 1 ESE WZ. i a 2 oo a आवश्यक सौँपदण्डकागजातहरु : 2 ॥ , a ay peor et ofa नेक्राय समुह /कृषि सहकारी दर्ता तथा नबिकम भएुकी प्र पत्रको प्रतिलिपि, Ap 1 =e ! 4 : f I Snfiaerd छ a परिचयाहुलल: sR ge “ oe वि xine til sie = VCS A z es सिक See LE oe पुनश्च: प्रस्ताव egal fet TET र्थिपालिकीमा निहित रहनेछ. > ate: यस विषयमा किक IU isich¢HBX@ email.eom’at ९८४५९८४५१०, ९८४५९७६०५५, ९८६४७२०७४८:९८४८३, पहीलो. बोधार्थ: ' १. श्री सूचना प्रविधि शाखा, सम्पूर्ण वडा कार्यालयमा पत्राचार, वेबसाइट, फेसबुक तथा अन्य सञ्चार माध्यमबाट सूचना प्रकाशन/प्रसारण गर्नुहुन | २. श्री सम्पूर्ण वंडा कार्यालयहरू, सूचना सम्बन्धित कृषक, कृषक समूह, कृषि सहकारी, कृषि फर्म तथा उद्यमी कृषकसमक्ष पुन्याइदिनुहुन । —_—_—_ qu gitaa roam aergintiementaer क?) खुशी रसमृद्ध झच्छाकामना | कृषि, पर्यटन र पूर्वाधार विकास हाम्रा चाहना [०

0f8ef305-a866-4edb-ac11-4f96fbeed981.pdf

फोनः ०५६-४१०१२२/४१०१११ इमेलः [email protected] डच्छाकामना गाउँपालिका वेबसाइट: ichchhakamanamun.gov.np गाउँ कार्यप्रालिकाको कार्यालय गरि र बागमती प्रदेश, नेपाल प.सं.२०८३/०८४ Py tat मितिः२०८३/०५/३१ आ.व.२०८३/०८४ मा भेडा/बाख्रा/च्याङ्ग्राको पकेट विकास कार्यक्रममा भेडा/बाख्रा/च्याङ्ग्राको पकेट विकास कार्यक्रममा प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना इच्छाकामना गाउँपालिका, कुरिनटार, वनको आ.व.२०८३/०८४ F अन्तर्गत भेडा/बाख्रा/च्याङ्ग्राको पकेट विकास कार्यक्रम सञ्चालन गर्नु पर्ने भएकाले गाउँपालिकाको वडा नं.१ र २ भित्रका इच्छुक कृषक, व्यवसायी, समूह, सहकारीले यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र ( मिति २०८३/०६/२० सम्ममा ) कार्यालय समयमा आइपुग्ने गरी तोकिएको ढाँचा र उल्लेखित कागजात सहित सम्बन्धित वडा कार्यालयमा प्रस्ताव दर्ता गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ । साथै रित नपुगी दर्ता भएका र म्याद नाघी प्राप्त हुन आएका प्रस्तावहरु छनौट प्रक्रियामा समावेश गरिने छैन । तपशिल क्रस. | कार्यक्रम शिर्षक | । कामको प्रकृति | । लाभान्वित वडा | कैफियत | १ | आ.व.२०८३/०८४ ALAM BATIK वडानं.१र२ पवे वेकास कार्यक्रम भेडा/बाख्रा/च्याङ्ग्राको | निर्वाहमुखी बाख्रा सञ्चालन परियोजना म्यानुल र पकेट विकास कार्यक्रम । खोर निर्माण तथा स्थानीय बाख्रा पालन प्रवर्द्धन सुधार र बाख्रा कार्यक्रम सञ्चालन कार्यविधि प्रवर्द्धन सम्बन्धि बमोजिम पकेट विकास कार्यक्रम अन्य कार्यहरु सञ्चालन गरिनेछ । आवश्यक मापदण्ड तथा कागज पत्रहरु १. आवेदन पत्र र व्यवसायिक बाख्रापालन सम्बन्धि संक्षिप्त कार्ययोजना २. प्रतिबद्धता पत्र ३. नेपाली नागरीकताको प्रमाण पत्रको प्रतिलिपि नतललतततिममा ४. सम्बन्धित वडा कार्यालयको सिफारिस 'लोक राज खत्री ५, व्यवसायिक आवेदक (फर्म/समूह/सहकारी) को हकमा दर्ता प्रमाण पत्र, प्रमुख प्रशासकीय अधिकृत 2. नविकरण, स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि ६, संस्था ( समूह /सहकारी) को हकमा बैठकको निर्णय - ७. प्रस्तावित निवेदनमा स्पष्ट आफ्नो आवश्यकता कुन शिर्षकमा हो भनेर खुलाउनु पर्ने | बोधार्थ श्री वडा कार्यालयहरु १ र २ निवेदनहरु मिलाई एकमुष्ट फाईल पठाइदिनुहुन | श्री सूचना तथा सञ्चार प्रविधि शाखा, सूचना सम्प्रेषण गरिदिनुहुन | नोटः-लागत साझेदारीमा कार्यक्रम सञ्चालन गरिनेछ | थप जानकारीका लागिः ९८४५११२४९०, ९८६५५०५५०६ “सुखी, खुशी र समृद्ध इच्छाकामना ! कृषि, पर्यटन र पूर्वाधार विकास हाम्रो चाहना !! ” श्रीमान्‌ प्रमुख प्रशासकीय अधिकृतज्यू इच्छाकामना गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय चितवन | विषय: प्रस्ताव पेश गरेको बारे | प्रस्तुत विषयमा इच्छाकामना गाउँपालिकाको आ.व.२०८३/०८४ मा भेडा/बाख्रा/च्याङ्ग्राको पकेट विकास कार्यक्रम सञ्चानलनका लागि मिति २०८३/०५/३१ मा प्रकाशित सूचनानुसार मैले तपसिलको विवरण A ERT sesezesacecancnsensorserapessenernsnnetensereenstceeesecteenartneeivtensansicirieesvtd art गर्न इच्छुक भई यो प्रस्तावना पेश गरेको/गरेका छु/छौं । मेरो/हाम्रो प्रस्तावना स्वीकृत भएमा गाउँपालिकाको नियमानुसारको कामकाज गर्न मञ्जुर छु/छौं। पुनश्च तपसिल अनुसारका कागजातहरू यसै निवेदन साथ संलग्न राखेको ब्यहोरा समेत अनुरेध गर्दछु। तपसिल १. आवेदकको नेपाली नागरिकताको प्रतिलिपी २. संक्षिप व्यावसायिक कार्य योजना ३. प्रतिवद्धता पत्र ४. सम्बन्धित वडा कार्यालयको सिफारिस ५, व्यवसायिक आवेदक (फर्म/समूह/सहकारी) को हकमा दर्ता र नविकरण पत्र, स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि ६. संस्था ( समूह /सहकारी) को हकमा बैठकको निर्णय निवेदकको नाम दस्तखतः ठेगाना: सम्पर्क नं.

Like

0

Views

0

Comments

0

Share

0

Save

Report