कार्यदेश लिएर मात्र कार्य गर्ने/गराउने सम्बन्धमा।

Summary
fava: कार्यादेश लिएर मात्र कार्य गर्ने/गराउने सम्बन्धमा | श्री विषयगत शाखा (सबै), श्री वडा कार्यालय (सबै), “sft उपभोक्ता समिति (सबै), श्री सरोकारवाला संघ/संस्था/मिडिया/प्रकाशन (सबै), श्री निर्माण व्यवसायी/आपूर्तिकर्ता (सबै), सबै सरोकारवाला निकायहरु, इच्छाकामना गाउँपालिका, चितवन । उपर्युक्त विषयका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- bbbc5788-0ab2-448e-9e7e-1a0b051957e4.jpgJPEG · 1240×1753 · 490 KBOpen
Key details
- Organization
- Ichchhakamana Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
फोनः ०५६-४१०१२२/४१०१११ rit : गाउँपालिका इमेलः [email protected] mm इच्छाकामना गाउँपालिका ee icheshakamanamungouny od ted गाउँ कार्यपालिकाको कार्यालय eer TIS कायपालकाका कायालय कुरिनटार, चितवन बागमती प्रदेश, नेपाल प.सं. २०८३।०८४ हि a ॥ मितिः २०८३।०७।१२ च.नं. ८०१ CG जिया ने.सं. ११४६ कौलागा, चतुर्थी fava: कार्यादेश लिएर मात्र कार्य गर्ने/गराउने सम्बन्धमा | श्री विषयगत शाखा (सबै), श्री वडा कार्यालय (सबै), “sft उपभोक्ता समिति (सबै), श्री सरोकारवाला संघ/संस्था/मिडिया/प्रकाशन (सबै), श्री निर्माण व्यवसायी/आपूर्तिकर्ता (सबै), सबै सरोकारवाला निकायहरु, इच्छाकामना गाउँपालिका, चितवन । उपर्युक्त विषयका सम्बन्धमा यस गाउँपालिकाको चालु आर्थिक वर्ष २०५३/०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन सन्दर्भमा आवश्यक कार्य गर्दा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली,२०७७ को नियम ३९ बमोजिम अनिवार्य रुपमा सम्झौता गरी गाउँपालिकाबाट/वडा कार्यालयबाट अधिकारप्राप्त अधिकारीको लिखित कार्यादेश वा स्वीकृति लिएर मात्र कार्य WARS हुन अनुरोध छ। साथै लिखित कार्यादेश नलिई कुनै पनि क्रियाकलाप वा कार्यहरु सञ्चालन/सम्पादन गरिएमा त्यसबाट सृजना हुने दायित्व भुक्तानी सम्बन्धी प्रकृया अगाडी बढाउन यस कार्यालय बाध्य नहुने बेहोरा जानकारीको लागि अनुरोध छ। Bone : (लोक राज खत्री) प्रमुख ibd अधिकुत् = कार्यार्यः ae PCa श्री सूचना प्रविधि अधिकृत, इच्छाकामना गाउँपालिका: वेवसाईट र कार्यालयको ae scl a मार्फत सूचना सम्प्रेषण गर्नुहुन। oT, खुशीर समृद्ध इच्छाकामना | कृषि, पर्यटन र पूर्वाधार विकास हाम्रो चाहना SSS