Notice Park
Public Service Commission
Vacancy

नेपाली सेनाको विज्ञापन नं. ०८२/८३/१००, सैन्य पदको श्री श्रीजंग गण, वीरगंज, पर्सातर्फको लिखित परीक्षाको पुनर्योग सम्बन्धी सूचना

Summary

नेपाली सेनाको विज्ञापन नं. ०८२/८३/१०० (खुला तथा समावेशी), सैन्य पदको श्री श्रीजंग गण, वीरगंज, पर्सता र्फको मिति २०८३/०६/२० मा प्रकाशित लिखित परीक्षाको नतिजामा चित्त नबुझाई तपसिलका उम्मेदवारले पुनर्योग गराई पाउँ भनी पेश गर्नुभएको निवेदन उपर कारबाही हुँदा साविक नतिजामा कुनै पनि परिवर्तन नभएको व्यहोरा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Public Service Commission
Industry
Commission
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

पुनर्योगको सूचना सूचना नं. ५६४/२०८३-८४, मिति २०८३/०६/२४ नेपाली सेनाको विज्ञापन नं. ०८२/८३/१०० (खुला तथा समावेशी), सैन्य पदको श्री श्रीजंग गण, वीरगंज, पर्सता र्फको मिति २०८३/०६/२० मा प्रकाशित लिखित परीक्षाको नतिजामा चित्त नबुझाई तपसिलका उम्मेदवारले पुनर्योग गराई पाउँ भनी पेश गर्नुभएको निवेदन उपर कारबाही हुँदा साविक नतिजामा कुनै पनि परिवर्तन नभएको व्यहोरा पुनर्योग समितिको मिति २०८३/०६/२४ को निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। तपसिल क्र.सं. दर्ता / रोल नम्बर उम्मेदवारको नाम, थर समहू १ MES ९३ सुनिल प्रसाद पटेल खुला, मधसे ी (राजन राई) सहसचिव पाना नं. 1|1

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.