कार्यपालिका बैठक - ८२ मिति २०८३ भदौ ११ गते
Summary
प्रमख श्री पवित्रादेबी महतारा प्रसाईज्यूको अध्यक्षतामा निम्न वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको उपस्थितिमा बसी निम्न विषयमा छलफल गरियो। , उपस्थिती ES fo या 02 तान 7 == |
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 285f8484-2577-48c3-87b4-5894a172a4f0.pdfPDF · 4 pages · 837 KBOpen
Key details
- Organization
- Birtamod Municipality
- Industry
- Local Government
- Category
- Reports
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
आज मिति २०८३ भदौ ११ गते विहिबारका 'दिन बैठक संख्या-८२ समय- दिनको २:०० बजे बिर्तामोड नगरपालिकाको कार्यपालिका बैठक नगर प्रमख श्री पवित्रादेबी महतारा प्रसाईज्यूको अध्यक्षतामा निम्न वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको उपस्थितिमा बसी निम्न विषयमा छलफल गरियो। , उपस्थिती ES fo या 02 तान 7 == | १) | नगर प्रमुख Lie प्रस Zz4 २) नगर उप-प्रमुख श्री नगेन्द्र प्रसाद GH ३) | 8a. वडा अध्यक्ष श्री. अग्नी प्रसाद पाए क । ४) | रन.वडा अध्यक्ष श्री किशोर कुमार Te pg ५) | ऐन. वडा अध्यक्ष श्री मदन बुढाथोकी पिक ६) ।उने.वडा अध्यक्ष श्री राहुल कुमार शम 0 | aa ae अध्यक्ष Rect | [er = 2) ।६नंवडा अध्यक्ष श्री सुर्य प्रसाद कन्दङ्गवा | 2==— | ९) 1७नं.वडा अध्यक्ष श्री कृष्ण प्रसाद ख की क eee Be १०)| ८ नं.वडा अध्यक्ष श्री अजय कार्की 1100) ११)|२ नं.वडा अध्यक्ष श्रीहरि प्रसाद चौलागाई : |__| $२)| १० नँ.वडा अध्यक्ष faa | टर Ful! Ke | १३) कार्यगासिकासदस्य | regrets | । 0 x १४) [कार्यपालिकासदस्य | सदस्य जितिलागति | fay । १५) [कर्यपालिकासदस्य | सदस्य श्री निर्मला देवी सुनार We: १६) eer । जिल | er _| १७) ।कार्यपालिकासदस्य । aera 11 — १८) कार्यपालिका सदस्य श्री जगतबन्धु राजबंशी y १२) कार्यपालिका सदस्य श्रीसिता ढुङ्गाना बि.क. २०) [कार्यगालिकासदस्य | श्री शर्मिला राजवंशी Gee | 28) | सदस्य सचिव (प्र.प.अ.) श्री सागर मिश्र | निर्णय नं.१- यस भन्दा अघि भएको कार्यपालिका बैठकका निर्णयहरुको कार्यान्वयन प्रगति सन्तोषजनक रहेको समिक्षा गरियो | निर्णय नं.२ यहि भाद्र १० गते बुधबार रसुवा जिल्लाको भोटेकोशी नदिमा आएको अनपेक्षित, अप्रत्याशित तथा बिनासकारी बाढिको कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लाहरुमा भएको ठूलो जनधनको क्षति भएको घटना प्रति यस बिर्तामोड नगरपालिका अत्यन्तै मर्माहत भएको छ । यस विपतका कारण ज्यान गुमाउनु भएका सबै नागरिकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको fe स्वास्थ्य लाभको कामना गर्दछ | साथै विपतमा परेका नागरिकहरुको उद्धार राहत उपचार तथा पुनस्थापना कार्यमा सहयोग पुर्याउने उद्धेश्यले नगरपालिकाको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरि रु ५,००,०००।- (अक्षेरेपि रु Ure लाख मात्र ) सहयोग रकम उपलब्ध गराउने निर्णय गरियो । निर्णय नं.३ - बिर्तामोड नगरपालिकाको दोस्रो नगरसभाको नवौं अधिवेशनबाट स्वीकृत भएको आ.व. २०८३/०८४ को नीति बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न यहि भाद्र अन्तिम हप्ताबाट योजनाहरु सञ्चालन गर्न प्राविधिक लागत स्टिमेट तयार गर्ने, उपभोक्ता समिति गठन तथा ठेक्का विडिङ प्रकृया सुरु गर्ने गरि कार्यतालिका तयार गरि कार्य अगाडी बढाउने निर्णय गरियो । निर्णय नं.४- बिर्तामोड नगरपालिका वडा नं ६ बस्ने साइमन हस्दाको वोन म्यारो भई बि एण्ड सी मेडिकल कलेज बिर्तामोड झापामा उपचार गराई रहेको र निजको आर्थिक अवस्था ज्यादै कमजोर भएको हुदाँ निजलाई उपचार खर्च बापत रु १,००,०००।- (अक्षेरेपि रु एक लाख मात्र) उपलब्ध गराउने निर्णय गरियो | साथै बिर्तामोड नगरपालिका वडा नं ६ बस्ने देबी प्रसाद तिम्सिनाको मृगौलामा समस्या भई मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको र निजको आर्थिक अवस्था ज्यादै कमजोर भएको हुदाँ निजलाई उपचार खर्च बापत रु ५०,०००।- (अक्षेरेपि रु पचाँस हजार मात्र) उपलब्ध गराउने निर्णय गरियो | निर्णय नं.५- बिर्तामोड नगरपालिका वडा नं ५ अन्तर्गत पुरानो भद्रपुर रोड डाडागाउँमा मिति २०८३/०४/१४ गते विहानको ३ बजेर १५ मिनेटमा गणेश बहादुर खत्रीको घरमा अचानक विद्युत सर्ट भ आगलागीबाट गणेश बहादुर खत्री, कृष्ण कुमारी ढकाल, सुन्दरलाल राजवंशी र बिजुली सरी राजवंशीको घरमा पूर्ण क्षति भएको र निजहरुको आर्थिक अवस्था समेत ज्यादै कमजोर भएको हुदाँ सो आगलागी पिडिहरुलाई प्रति परिवार रु १,००,०००।-(अक्षरेपि रु एक लाख मात्र) का दरले उपलब्ध गराउने निर्णय गरियो । साथै बिर्तामोड नगरपालिका वडा नं ४ बस्ने कल्पना ओलीको पसलमा मिति २०८३ भाद्र १ गते विहानको समयमा अचानक विद्युत सर्ट भई आगलागी भएको हुदाँ निज आगलागी, Ser रु ५०,०००।- (अक्षरेपि रु पचास हजार) (a a, see Tray रवडा नं ७ बस्ने मुना देवी संग्रौलाको ६ कट्ठा जग्गामा लगाएको खेति Sieh हात्तीको aie नष्ट गरेको हुदाँ निजलाई रु २०,०००।- (अक्षरेपि lal मात्र) उपलब्ध गराउने निर्णय गरियो । निर्णय नं.६- बिर्तामोड नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय कर्मचारी र कार्यालय सहयोगी उमेर हदको कारण अवकाश हुदाँ प्रोत्साहन स्वरुप प्रत्येकलाई जनही रु १,००,०००।- (अक्षेरेपि रु एक लाख मात्र) उपलब्ध गराउने निर्णय गरियो । निर्णय नं.७ - बिर्तामोड नगरपालिका वडा नं ९ ज्येष्ठ नागरिक भवन निर्माणका लागि वडा नं ९ निवासी श्री कृष्ण चुडालले एक कट्ठा जग्गा दान दिनुहुने भएको हुदाँ सो जग्गा प्राप्तिको लागि आवश्यक प्रकृया अघि बढाउने निर्णय गरियो । निर्णय नं.८ - बिर्तामोड नगरपालिका वडा नं ६,७ र ८ मा अवस्थित बुट्टाबारी प्याकुरेल सडकमा Street Light बाल्ने विषयमा विद्युत प्राधिकरण बिर्तामोडसगँ समन्वय गरि आवश्यक प्रकृया अगाडी बढाउने निर्णय गरियो। निर्णय नं.९- बिर्तामोड नगरपालिकाको आ.व. २०८३/०८४ को लागि राजश्व परामर्श समितिबाट निर्धारण गरिएको न्युनतम कवोल अंकमा ३० (तीस) प्रतिशत घटाई आन्तरिक आय संकलन (ठेक्का बस्दोबस्त) कार्यविधि, २०७७ (संशोधन सहित) बमोजिम ठेक्का आह्वान गर्ने निर्णय गरियो । निर्णय नं.१०- नगर प्रमुखस्तरीय निर्णयबाट भएका देहाय बमोजिमका योजना तथा कार्यक्रम अनुमोदन गर्ने निर्णय गरियो। तपशिल = योजना तथा कार्यक्रम बिनियोजित रकम | बजेट खर्च शीर्षक कार्यक्रम १ | अनारमनि सामाजिक युवा क्लबको सहकार्यमा दौड | १ लाख अन्य प्रतियोगिता कार्यक्रम लक्षित/२२५२२ R Hair Grooming बिर्तामोडको सहकार्यमा | ६० हजार अन्य Men's Hair Grooming Competition लक्षित/२२५२२ ३ | aera 3 को वडा कार्यालय भवन पार्टीसन तथा | १० लाख मर्मत संभार मर्मत कोष/३११५९ Zz i Uf a wire Arar cee TORRES wear अधिक गर् प्रमुख La निर्णय नं. ११- आगामी नगर सभाबाट अनुमौदँमै हुनै गरी वडा नं ८ को वडास्तरीय योजना तथा कार्यक्रम धर्म तिज, दधिकादो, सोहराय लगायतका पर्व) तथा संस्कृती (खर्च शीर्षक नं १९८.२३.१.३७७, २२५२२) मा रहेको रु २,५०,०००।- बाट रु १ लाख मिति २०८३ भदौ १० गते रसुवा, धादिङ, नुवाकोटमा आएको बाढीबाट प्रभावितलाई सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी कार्यक्रम संशोधन गर्ने निर्णय गरियो । निर्णय नं. १२- आगामी बिर्तामोड नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, नगर प्रमुख, नगर उप प्रमख, प्रमुख प्रशासकीय अधिकृत, न्यायिक समिति, सम्पूर्ण शाखा तथा शाखा प्रमुख, १० ae कार्यालय, वडा अध्यक्ष, वडा सचिव, भू उपयोग परिषद्, भू उपयोग परिषद्का पदाधिकारी समेत विपक्षी भई पर्न आउने मुद्दाका सम्बन्धमा लिखित जवाफ पेश गर्न, वारेस मुकरर गर्न कानून व्यवसायी नियुक्त गर्ने सम्पूर्ण कार्यका लागि बिर्तामोड नगरपालिका न्यायिक समितिमा कार्यरत अधिकृत छैटौ श्री ज्योति नेउपानेलाई दिने सर्वसम्मत निर्णय गरियो । निर्णय नं. १३- बिर्तामोड नगरपालिका, बिर्तामोड नगर अस्पतालमा कार्यरत कर्मचारी सि.अ.न.मी (अधिकृतस्तर छैटौ) श्री डम्बरमाया बास्कोटाले बुहारीको सुत्केरी स्याहारका लागि अष्ट्रेलिया जानुपर्ने कारण देखाई मिति २०८३।१०।०१ गतेदेखि मिति २०८४।०३।३० गते सम्म ६(छ) महिनाको असाधारण (बेतलवी) विदा स्वीकृतको लागि मिति २०८३।०५।०८ गते यस कार्यालयमा निवेदन पेश गरेको हुदाँ निज डम्बरमाया बास्कोटालाई ६ महिना सम्मको असाधारण (बेतलबी) बिदा स्वीकृत गर्ने निर्णय गरियो | be तटतारा एसाई नगर् wee