Notice Park
Kathmandu Metropolitan City
Gen Info

काठमाडौँ म्याराथन २०८३ को रुट सरसफाइ तथा धावकहरू स्वागत-सत्कार सम्बन्धमा। (श्री वडा कार्यालय १,५,७,८,९,११, २२,२३,२४,२७,३०,२९,२८)

Deadline 23 Oct 2026The deadline has passed.
काठमाडौँ म्याराथन २०८३ को रुट सरसफाइ तथा धावकहरू स्वागत-सत्कार सम्बन्धमा। (श्री वडा कार्यालय १,५,७,८,९,११, २२,२३,२४,२७,३०,२९,२८) – document 1

Summary

प्रस्तुत विषयमा काठमाडौं महानगरपालिकाको गौरवमय आयोजनामा आगामी दिनमा सम्पन्न हुन गइरहेको "काठमाडौं फिल्म फेस्टिभल २०२६" को प्रारम्भिक (pre-event) SHAT रूपमा आगामी मिति २०८३ साल कार्तिक ८ गते आइतबार बिहान ५:३० बजेका दिन बृहत्‌ "काठमाडौं म्याराथन २०८३" आयोजना हुन गइरहेको बेहोरा सर्वविदितै छ । यस…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kathmandu Metropolitan City
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

काठमाडौं महानगरपालिका सै मदानगब्यानब नगर कार्यपालिकाको कार्यालय काठमाडौं प्लाजा, कमलादी, काठमाडौँ, बागमती प्रदेश, जेपाल प्रशासन विभाग पत्र संख्याः २०८३/०८४ चलानी नं.: मिति २०८३/०६/३० ने.सं.११४६ कौलाथ्व खस्थि शुक्रबार श्री वडा कार्यालयहरू, १,५,७,८,९,११, २२,२३,२४,२७,३०,२९,२८, काठमाडौं महानगरपालिका । बिषयः काठमाडौं म्याराथन २०८३ को रुट सरसफाइ तथा धावकहरूको स्वागत-सत्कार सम्बन्धमा | प्रस्तुत विषयमा काठमाडौं महानगरपालिकाको गौरवमय आयोजनामा आगामी दिनमा सम्पन्न हुन गइरहेको "काठमाडौं फिल्म फेस्टिभल २०२६" को प्रारम्भिक (pre-event) SHAT रूपमा आगामी मिति २०८३ साल कार्तिक ८ गते आइतबार बिहान ५:३० बजेका दिन बृहत्‌ "काठमाडौं म्याराथन २०८३" आयोजना हुन गइरहेको बेहोरा सर्वविदितै छ । यस प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको दौड मार्ग (रुट) त्यस वडा कार्यालयको भौगोलिक क्षेत्रभित्र समेत पर्ने भएको छ । महानगरपालिकाको साख र आतिथ्य सत्कारलाई उच्च राख म्याराथन हुनु अगावै आ-आफ्नो वडा क्षेत्रमा पर्ने रुटहरूको पूर्ण सरसफाइ (Route Cleaning) Wt र दौडको दिन विहान धावकहरूलाई प्रोत्साहन तथा आवश्यक स्वागत-सत्कार (Welcoming & Cheering) को व्यवस्था मिलाउनु हुन अनुरोध गरिन्छ । त्यसका लागि वडा क्षेत्र भित्र पर्ने मुख्य स्थानहरू र जिम्मेवारी निम्नानुसार तोकिएको छः तपसिलः वडा क्षेत्र भित्र पर्ने स्थान र जिम्मेवारी विवरण we सम्बन्धित वडा वडा क्षेत्र भित्र पर्ने मुख्य मुख्य जिम्मेवारी तथा कार्य विवरण कार्यालयहरू स्थानहरू १ बडा नं. इन्द्रचोक, असन प्रस्थान विन्दु बसन्तपुरबाट इन्द्रचोक हुँदै असन २४,२७ क्षेत्र विशेष सरसफाइ गर्ने, स्वागत ब्यानर Ta र नगर प्रहरीसँग समन्वय गरी मार्ग चुस्त राख्ने । R वडा नं. १ दरबारमार्ग र नक्साल म्याराथन सुरु हुने समय (बिहान) सडक पूर्ण भगवती सफा राख्ने, स्थानीय संघ-संस्था मार्फत धावकहरूलाई ताली र संगीतले स्वागत गर्ने । डे बडा न. ५ गहना पोखरी र हाडिगाँउ तोकिएका चोकहरूमा धावकहरूका लागि स्वच्छ क्षेत्र हुँदै कालोपुल खानेपानी/स्पन्ज डेस्कको व्यवस्थापन र वडा स्तरीय स्वागत टोली परिचालन गर्ने । काठमाडौं प्लाजा, कमलादी, काठमाडौँ, नेपाल । इमेलः [email protected] , [email protected], वेबसाइट: www.kathmandu.gov.np काठमाडौं महानगरपालिका सै मदानगब्यानब नगर कार्यपालिकाको कार्यालय काठमाडौं प्लाजा, कमलादी, काठमाडौं, बागमती प्रदेश, जेपाल प्रशासन विभाग पत्र संख्याः २०८३/०८४ चलानी नं.: wa. सम्बन्धित बडा वडा क्षेत्र भित्र पर्ने मुख्य मुख्य जिम्मेवारी तथा कार्य बिवरण कार्यालयहरू स्थानहरू ¥ वडा नं. ७ सिफल चौर जय बागेश्वरी काठमाडौंको साँस्कृतिक पहिचान झल्कने गरी चोक स्थानीय क्लब एवं आमा समूहहरू मार्फत परम्परागत झाँकी वा बाजागाजा सहित धावकहरूको स्वागत सत्कार गर्ने । ry बडा नं. गौशाला क्षेत्र-रातो पुल हुँदै म्याराथन रुटमा पर्ने मुख्य चोक र टर्निङहरूमा ८,९,३०,२९ ज्ञानेश्वर - मैतिदेबी मन्दिर सरसफाइ कायम राख्ने तथा धावकहरूलाई हुँदै डिल्लीबजार उत्साह थप्न 'चियरिङ GFT (cheering Zone) पुतलीसडक स्थापना गर्ने । ६ बडा नं. प्रर्दशनी मार्ग हुँदै भद्वकाली म्याराथन रुटमा पर्ने मुख्य चोक र टर्निङहरूमा २८,११,२२,२३ धरहरा- खिचापोखरी सरसफाइ कायम राख्ने तथा धावकहरूलाई न्युरोड उत्साह थप्न 'चियरिङ जोन' (cheering Zone) स्थापना गर्ने । बडा कार्यालयहरूले गर्नुपर्ने कार्यहरू: ५ मिति २०८३ कार्तिक ७ गते साँझ सम्ममा म्याराथन रुटमा पर्ने सम्पूर्ण सडक, फुटपाथ र चोकहरूको फोहोर व्यवस्थापन तथा ब्रुमर परिचालन गरी रुट सरसफाइ सुनिश्चित गर्ने । ० कार्तिक द गते दौड अवधिभर म्याराथन मार्गमा कुनै पनि किसिमको निर्माण सामग्री, सवारी साधन, वा सडक अवरोध हुन नदिन नगर प्रहरी र स्थानीय ट्राफिक प्रहरीसँग समन्वय गर्ने । ५ धावकहरूलाई आवश्यक पर्न सक्ने आकस्मिक प्राथमिक उपचारका लागि वडाका स्वास्थ्य स्वयंसेवकहरूलाई तयारी अवस्थामा राखे । काठमाडौं महानगरपालिकालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने यो ऐतिहासिक उत्सवलाई भव्य रूपमा सफल पार्न यहाँको वडा कार्यालयको तर्फबाट पूर्ण प्रतिबद्धता र सक्रिय सहयोगको अपेक्षा गरिएको छ। बोधार्थः श्री का.वा.प्रमुखज्यूको सचिवालय, श्री प्रमुख प्रशासकीय अधिकृतज्यूको सचिवालय, काठमाडौं महानगरपालिका । महेश कुमार काफ्ले (विभागीय प्रमुख) काठमाडौं प्लाजा, कमलादी, काठमाडौँ, नेपाल | इमेलः [email protected] , [email protected], वेबसाइटः www.kathmandu.gov.np

Like

0

Views

1

Comments

0

Share

0

Save

Report