लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, (बागमती प्रदेश, उपत्यका बाहिर) को विज्ञापन नं. . ४५/२०८२-८३ (खुला /समावेशी), प्रशासन/प्रशासन/ ५, वरिष्ठ सहायक पदको लिखित परीक्षा भवन कायम गरिएको सूचना।
Summary
लोक सेवा आयोग, काठमाडौ कार्यालयले संचालन गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको मिति २०८३।०३।१९ गते प्रकाशित तपसिल बमोजिमको विज्ञापन नं., सेवा, समूह र पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेद्वारहरुको लिखित परीक्षा कार्क्रय म तपसिलको मिति, समय र परीक्षा भवनहरुमा सञ्चालन हनु े…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c9ba0183-2d41-4b7c-9aa2-1fbbfd6faf49.pdfPDF · 2 pages · 274 KBOpen
Key details
- Organization
- Public Service Commission
- Industry
- Commission
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
लोक सेवा आयोग काठमाड ौंकार्यालय (परीक्षा शाखा) अनामनगर, काठमाड ौं ०१-४77198२, ४77198३, ४77198४ वेवसाइटः www.psc.gov.np इमेलः [email protected] लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना सूचना नं. ७०८।०83-८4, मिति २०8३।०7।१७ लोक सेवा आयोग, काठमाडौ कार्यालयले संचालन गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको मिति २०८३।०३।१९ गते प्रकाशित तपसिल बमोजिमको विज्ञापन नं., सेवा, समूह र पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेद्वारहरुको लिखित परीक्षा कार्क्रय म तपसिलको मिति, समय र परीक्षा भवनहरुमा सञ्चालन हनु े भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै सहयोगी लेखक आवश्यक पर्ने उम्मेदवारहरुले सहयोगी लेखक माग गर्पुन र्ने कारण र प्रमाण सहितका कागजातहरु संलग्न राखी लोक सेवा आयोग नियमावली, २०७९ को नियम ६८(१) बमोजिम परीक्षा सरुु हनु े मिति भन्दा १० (दश) दिन अगावै यस कार्यालयमा निवेदन दिन ु पर्नेछ।उम्मेदवारहरुले अनिवार् य रूपमा पालना गर्पुन र्ने विषयहरू द्रष्टव्य १ मा तल उल्लेख गरिएको छ। लिखित परीक्षा कार्क्रय म सेवा/समूह/ लिखित परीक्षा मिति, समय र परीक्षा अवधि विज्ञापन नं. प्रदेश पद तह प्रथम पत्र द्वितीय पत्र २०८३।८।०५ गते, २०८३।०८।०६ गते, 45/२०8२-8३ बागमती प्रदेश वरिष्ठ प्रशासन/ दिनको २:00 बजे दिनको २:00 बजे (खलु ा/समावेशी) (उपत्यका बाहिर) सहायक प्रशासन/५ (४५ मिनेट र १ घण्टा १५ मिनेट) (२ घण्टा ३० मिनेट) परीक्षा भवन क्र.सं. उम्मेदवारहरूको रोल नं. संख्या लिखित परीक्षा भवन 1. 3450001 देखि 3450300 सम्म 300 साउथ वेष्टर् न स्टेट कलेज (क), बसन्ु धरा 2. 3450301 देखि 3450600 सम्म 300 साउथ वेष्टर् न स्टेट कलेज (ख), बसन्ु धरा 3. 3450601 देखि 3450900 सम्म 300 ग्रिनफिल्ड नेशनल कलेज, बाफल, सितापाइला 4. 3450901 देखि 3451200 सम्म 300 जवुिल्यान्ट कलेज, कालीमाटी 5. 3451201 देखि 3451500 सम्म 300 नेपाल यवु क मा.वि., पकनाजोल 6. 3451501 देखि 3451800 सम्म 300 मनमोहन मेमोरीयल कलेज, सोह्रखट्टु े 7. 3451801 देखि 3452100 सम्म 300 जद्धु ोदय मा.वि., क्षेत्रपाटी 8. 3452101 देखि 3452400 सम्म 300 टंगाल मा.वि., टंगाल 9. 3452401 देखि 3452700 सम्म 300 महेन्द्र भवन मा.वि., सानोगौचरन 10. 3452701 देखि 3453000 सम्म 300 पशपु ति बहमु खु ी क्याम्पस (क), मित्रपार्क, चावहिल 11. 3453001 देखि 3453300 सम्म 300 पशपु ति बहमु खु ी क्याम्पस (ख), मित्रपार्क, चावहिल 12. 3453301 देखि 3453600 सम्म 300 जी.पी. कोइराला मेमोरियल कलेज, सिफल, चावहिल 13. 3453601 देखि 3453900 सम्म 300 अर्किड इन्टरनेशनल कलेज, विजयचोक गौशाला (फुटसल भवन) 14. 3453901 देखि 3454200 सम्म 300 रत्नराज्य मा.वि. (क), मध्यवानेश्वर 15. 3454201 देखि 3454500 सम्म 300 रत्नराज्य मा.वि. (ख), मध्यवानेश्वर 16. 3454501 देखि 3454800 सम्म 300 एम्बिसन कलेज (क), मध्यवानेश्वर क्रमश :लोक सेवा आयोग काठमाड ौंकार्यालय (परीक्षा शाखा) अनामनगर, काठमाड ौं ०१-४77198२, ४77198३, ४77198४ वेवसाइटः www.psc.gov.np इमेलः [email protected] क्र.सं. उम्मेदवारहरूको रोल नं. संख्या लिखित परीक्षा भवन 17. 3454801 देखि 3455100 सम्म 300 एम्बिसन कलेज (ख), मध्यवानेश्वर 18. 3455101 देखि 3455400 सम्म 300 मदन भण्डारी मेमोरियल कलेज, अनामनगर 19. 3455401 देखि 3455700 सम्म 300 दि टाईम्स इन्टरनेशनल कलेज (क), डिल्लीबजार 20. 3455701 देखि 3456000 सम्म 300 दि टाईम्स इन्टरनेशनल कलेज (ख), डिल्लीबजार 21. 3456001 देखि 3456300 सम्म 300 पद्मकन्या विद्याश्रम मा.वि., डिल्लीबजार 22. 3456301 देखि 3456600 सम्म 300 विजयस्मारक मा.वि., डिल्लीबजार 23. 3456601 देखि 3456854 सम्म 254 नन्दी मा.वि., नक्साल द्रष्टव्य १:- 1. परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुने छैन । 2. उम्मेदवारले उत्तरपुस्तिकामा कालो मसी भएको डटपेन/कलम मात्र प्रयोग गर्नुपर्नेछ। 3. वस्तुगत (Multiple Choice) प्रश्नको उत्तर लेख्दा अंग्रेजी ठुलो अक्षर (Capital Letter) मा A, B, C, D लेखिएको उत्तरलाई मात्र मान्यता दिइने छ। 4. परीक्षा भवनमा झोला, मोवाइल फोन, स्मार्ट वाच तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरु लैजान निषेध गरिएको छ। 5. प्रवेश पत्र विना कुनै पनि उम्मेदवारलार्इ परीक्षामा सम्मिलित नगराइने हुँदा प्रवेशपत्र अनिवार्य रूपमा साथमा लिर्इ परीक्षा संचालन हुनुभन्दा कम्तीमा १ घण्टा अगावै परीक्षा भवनमा आइपुग्नुपर्नेछ। 6. परीक्षामा प्रवेश-पत्र सँगै आफ्नो नागरिकता वा नेपाल सरकारबाट जारी भएको फोटो समेतको कुनै परिचयपत्र अनिवार्य रूपमा लिर्इ आउनुपर्ने छ। 7. थप जानकारीको लागि यस कार्यालयको टेलिफोन नं. ०१-४७७१९८२ मा सम्पर्क गर्न सकिने छ। ................................... .................................. ................................... (हरि प्रसाद पौडेल) (पुष्पराज खनाल) (दीनबन्धु सुवेदी) शाखा अधिकृ त शाखा अधिकृ त उपसचिव क्रमश :