Notice Park
Gharapjhong Rural Municipality
Vacancy

अ.न.मि. करारमा लिने सम्बन्धी सार्वजनिक सूचना

Deadline 24 Oct 2026The deadline has passed.
अ.न.मि. करारमा लिने सम्बन्धी सार्वजनिक सूचना

Summary

घरपझोङ गाउँपालिका, चिमाङ आधारभुत स्वास्थ्य सेवा केन्द्र, चिमाङका लागि अ.न.मी.-१ जना करार पदपुर्ति गर्नु पर्ने भएकोले तपसिलको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट यो सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र तोकिएको राजस्व यस कार्यलयमा नगदै तिरी वा घरपझोङ गा.पा.को आन्तरिक राजस्व खाता…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gharapjhong Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

“an घरपझोङ गाउँपालिका =) ८? Ea 2 दसै ms गाउँ कार्यपालिकाको कार्यालय e 4242 aati ri a = : JOC Ho. Des Weg palsy aaa : 0200 400 ad गण्डकी प्रदेश, नेपाल अ.न.मी, करारमा लिने सम्बन्धी सार्वजनिक सुचना (सुचना प्रकाशन मिति २०८३।०६।२३ गते) घरपझोङ गाउँपालिका, चिमाङ आधारभुत स्वास्थ्य सेवा केन्द्र, चिमाङका लागि अ.न.मी.-१ जना करार पदपुर्ति गर्नु पर्ने भएकोले तपसिलको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट यो सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र तोकिएको राजस्व यस कार्यलयमा नगदै तिरी वा घरपझोङ गा.पा.को आन्तरिक राजस्व खाता नं.०६८०३०००००१००१०००००१ मा तिरेको भौचर र आवश्यक कागजातहरु संलग्न राखी दरखास्त दिनु हुन सबैको जानकारीको लागि यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ । रित पुर्वक पेश नभएमा दरखास्त उपर कुनै किसिमको कार्यवाही हुने छैन र अन्तिम दिन सार्वजनिक विदा परेको खण्डमा त्यस पश्चात कार्यालय खुलेको दिनमा पनि दरखास्त दिन सकिने छ । विज्ञापन नं. पद नाम दस्तुर न्यूनतम शैक्षिक यिग्यता =a ७१५/१/२०८३/०८४ | अ-न-मी. रु. 400100 आन्यता प्राप्त शिक्षण संस्थाबाट अ.न.मी, वासी (चौथो तह सरह) [४००० | सरह उत्तिर्ण गरेको । १. दरखास्त दिने स्थानः घरपझोङ गाउँ कार्यपालिकाको कार्यालय, जोमसोम, मुस्ताङ । २. उमेर हृदः १६ बर्ष पुरा भई ४५ वर्ष ननाघेको | ३. दरखस्त साथ संलग्न गर्नु पर्ने आवश्यक कागजातहरः » शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपीहरु ० नेपाली नागरिकता प्रमाण-पत्रको प्रतिलिपी " ० सम्बन्धित काउन्सिलमा दर्ता नविकरण प्रमाण-पत्रको प्रतिलिपी ० तालिम तथा अनुभव भए सोको प्रमाण-पत्रको प्रतिलिपी ४. परिक्षाको किसिम: लिखित तथा अन्तरवार्ता : ५. लिखित परिक्षाको पाठ्यक्रम: गण्डकी प्रदेशको सम्बन्धित पदको. लागि कायम भएको लोकसेवाको पाठ्यक्रम बैमिजिम . हुनेछ। ६. पारिश्रमिक तथा सेवा सुविधाः घरपझोडङ गाउँपालिकाको सेवा करारका कर्मचारीहरुले पाउने सुविधा बमोजिम हुनेछ | : ७. दरखास्त फाराम पाईने स्थानः घरपझोङ गाउँ कार्यपालिकाको कार्यालय, मुस्ताङ | 5. थप जानकारीका लागि कार्यालयको टेलिफोन नं. ०६९-४४००१६ वा स्वास्थ्य शाखा प्रमुखको सम्पर्क नं. ९८५७६५००३४ मा राम्पर्क गरी लिन सकिने छ | ( 0८ Clave. = mo Ais a a 0 "घरपझोइको समृद्धि : कृषि पर्यटन र संस्कृति" फोन नं. ०६९-४४००१६, email: [email protected], website: www.gharapjhongmun.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report