प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना !

Summary
प्रस्तुत विषयमा आ. व. २०८३/८४ को नबप्रवर्तन साझेदारी कार्यक्रम, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, गण्डकी प्रदेशको कार्यक्रम अन्तर्गत फोहरमैला संकलन तथा व्यवस्थापनको लागि तालिम तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्नु पर्ने भएको get उल्लेख भएको तालिम तथा अभिमुखिकरण कार्यक्रम संचालन गर्ने गरी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7a52037d-d960-4ba3-af07-1961e153e664.jpgJPEG · 638×910 · 99 KBOpen
Key details
- Organization
- Gharapjhong Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& घरपझौङ गाउँपालिका @ & गाउँ कार्यपालिकाक्रो कार्यालय in) 2? लि पत्र रुखया;; २०८१/८४ inte गण्डकी प्रदेश, नेपाल चलानी न es oe विकी प्रदेश, HHS मितिः २०८३/०६/२८ विषय:प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ! प्रस्तुत विषयमा आ. व. २०८३/८४ को नबप्रवर्तन साझेदारी कार्यक्रम, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, गण्डकी प्रदेशको कार्यक्रम अन्तर्गत फोहरमैला संकलन तथा व्यवस्थापनको लागि तालिम तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्नु पर्ने भएको get उल्लेख भएको तालिम तथा अभिमुखिकरण कार्यक्रम संचालन गर्ने गरी दर्तावाला ईच्छुक संस्थाहरुले तपसिलको विवरणको आधारमा रही प्रपोजल पेश गर्नु हुन अनुरोध छ । कार्यक्रमको नामः फोहरमैला संकलन तथा व्यवस्थापन सम्बन्धी तालिम पदन । कि 203 प्रति तालिममा सहभागी : ३० देखि ५० जना por ww तालिम हुने स्थानः विद्यालय, वडा कार्यालय; समाज घर, गाउँपालिकाको कार्यालय at तालिम हुने Yes: १०, सहभागीहरुलाई खाजाको व्यवस्थापन गर्नु पर्नेछ । तालिममा समावेश गर्नु पर्ने अनिवार्य विषय: सिसा व्यवस्थापन (गिलास बनाउने, सैदान्तिक र प्रयोगात्मक सम्बन्धी अनिवार्य) कक्षा सञ्चालन तथा कार्यपत्र : गण्डकी प्रदेश अन्तर्गत प्रदेश खर्चको मापदण्ड, २०७९ बमोजिम हुनेछ। स्रोत व्यक्ति संख्याः कम्तिमा २ जना, कक्षा २ दिनको हुनेछ, प्रति दिन ४ वटा कक्षा हुनेछ जसमा १ वटा कक्षा गाउँपालिकाको प्रतिनिधिबाट सञ्चालन हुनेछ । तालिम सञ्चालन गर्नु पर्ने समय अवधि : २०८३ साल मंसिर पहिलो हप्ता देखि १० दिन सम्म | ० खाजाको दररेटः ० स्टेशनरीको दररेटः ५ प्रशिक्षकले कार्यक्रमबाटै खाना र बासको व्यवस्था गर्नु पर्नेछ । ० प्रस्ताव पेश गर्दा : प्रस्तावनाको सबै पानामा सही छाप गरी पेश गर्नुपर्नेछ । ५ लेटर अफ अट्रोनी अनिवार्य बुझाउनु पर्नेछ | ० प्रस्ताव गाउँपालिकाको ईमेल ठेगाना : [email protected] मा वा गाउँपालिकाको कार्यालयमा स्वयंम उपस्थित भई बुझाउन सकिने छ । ० प्रस्ताव बुझाउने अन्तिम मिति २०८३ कार्तिक ११ गते, बुधवार । ० रित नपुगी पेश भएको प्रस्ताव उपर कुनै किसिमको कार्यवाही हुने छैन । प्रस्ताव स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार गाउँपालिकामा हुनेछ । थप जानकारीको लागि यस गाउँपालिकाको फोन नं. ०६९- ४४००१६ र सम्पर्क व्यक्ति: श्री सुजिता थकाली, ९८५४३८२१०८८ " घरपझोङको समृद्धि: कृषि, पर्यटन र संस्कृति" फोन नं.:०६ ९-४४००१६ इमेल: [email protected], [email protected] वेभसाइड: gharapjhongmun.gov.np