पूर्व निर्मित भवन नियमित तथा अभिलेखिकरण गर्ने सम्बन्धी ३५ दिने सार्वजनिक सूचना !

Summary
यस गाउँपालिका भित्र नक्सा पास नगरि निर्माण भएका संस्थागत,व्यापारिक,निजि वा जुनसुकै प्रकृतिको भवनको नक्सा नियमित तथा अभिलेखीकरणको लागि नक्सा स्वीकृत गर्न “घरपझोड गाउँपालिकामा रहेका पुराना भवनहरुको अभिलेख व्यवस्थापन सम्बन्धि निर्देशिका २०७७" २ “ घर नक्सा सम्बन्धि मापदण्डको कार्यविधि-२०७५” पालना गरी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c74a4fa5-0b5d-4ad9-87bb-5ec17fa84eb8.jpgJPEG · 638×910 · 73 KBOpen
Key details
- Organization
- Gharapjhong Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
छड घपिझौडेश्रिउँपालिव a Ss) कद गाउँ तस धोलिर्वमक्को कार्यालय =) १ "ranma oe ~— ips — “7G ere te णणडकीज्देश, नेपाल २०८३/८४ stan, ee गण्डकी प्रदेश, नेपाल (प्रकाशन मिति :- २०८३/०५/२४) यस गाउँपालिका भित्र नक्सा पास नगरि निर्माण भएका संस्थागत,व्यापारिक,निजि वा जुनसुकै प्रकृतिको भवनको नक्सा नियमित तथा अभिलेखीकरणको लागि नक्सा स्वीकृत गर्न “घरपझोड गाउँपालिकामा रहेका पुराना भवनहरुको अभिलेख व्यवस्थापन सम्बन्धि निर्देशिका २०७७" २ “ घर नक्सा सम्बन्धि मापदण्डको कार्यविधि-२०७५” पालना गरी बनेका पुर्वनिर्मित भवन नियमित तथा अभिलेखीकरण गर्नका लागि तपसिल बमोजिमको कागजातहरु संलग्न गरी घरपझोङ गाउँपालिका भवन नियमन तथा पूर्वाधार शाखामा निवेदन पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ । म्याद नाघेर आएका निवेदन उपर कुनै कारवाही नहुने व्यहोरा समेत सम्बन्धित सबैद्बलाई जानकारी गराईन्छ | 'तपसिलः १. नक्सा पास किताव २. अभिलेखीकरणको लागि निवेदन फारम ३. निर्मित भवनको नक्सा-३ प्रति ४. नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि-१ प्रति ५, जग्गा-धनी प्रमाणपुर्जाको प्रतिलिपि -१ प्रति ६, आ.व.२०८२/८३ को तिरो रसिदको प्रतिलिपि -१ प्रति ७. नापी कार्यालयबाट कित्ता नं स्पस्ट भएको प्रमाणित सक्कल नक्सा — १ प्रति ६. वडा कार्यालय बाट चार किल्ला प्रमाणित प्रतिवेदन -१ प्रति ९. जग्गा धनी को पासपोर्ट साइजको फोटो — २ प्रति Cr १०,घरको चारै तिरको रंगीन फोटो lets SE ४ area प्रमुख प्रशासक