महाप्रबन्धक नियुक्तिका लागि सिफारिस सम्बन्धी सूचना
Summary
उदयपुर सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदमा खुल्ला प्रतिस्पर्धाका आधारमा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएकोमा दरखास्त स्वीकृत उम्मेदवारहरुमध्ये उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्वद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ अनुसार उक्त लिमिटेडको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Ministry of Industry, Commerce and Supplies
- Industry
- Ministry
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक नियुक्तिका लागि सिफारिस सम्बन्धी सूचना प्रकाशित मितिः २०८३/०६/३० उदयपुर सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदमा खुल्ला प्रतिस्पर्धाका आधारमा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएकोमा दरखास्त स्वीकृत उम्मेदवारहरुमध्ये उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्वद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ अनुसार उक्त लिमिटेडको रिक्त कार्यकारी निर्देशक छनौटका लागि गठित सिफारिस समितिको मिति २०८३/०६/१९ को निर्णयानुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने तपसिल बमोजिमका उम्मेदवारहरु बर्णानुक्रमका आधारमा सिफारिस गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। तपसिल सि.नं. ( vaca ama | ठेगाना . | उमेश लामिछाने भरतपुर म.न.पा.-४, चितवन २. कमल बहादुर शाही रास्कोट न.पा.-३, कालिकोट = राम चन्द्र पाण्डे gars गाउँपालिका-८, अर्घाखाँची