Notice Park
Ministry of Industry, Commerce and Supplies
Vacancy

नामावली प्रकाशन सम्बन्धी सूचना

नामावली प्रकाशन सम्बन्धी सूचना – document 1

Summary

नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदपूर्तिका लागि मिति २०८३।०५। २३ गतेको गोरखापत्र राष्ट्रिय दैनिक तथा मन्त्रालयको Website मा सूचना प्रकाशन गरिएकोमा रीतपूर्वक पेश हुन आएका तपसिल बमोजिमका उम्मेदवारहरू कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Industry, Commerce and Supplies
Industry
Ministry
Category
Vacancy
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 १050 id my नेपाल सरकार a eect, वाणिज्य तथा आपूर्ति मन्त्रालय नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि रीतपूर्वक पेश हुन आएका उम्मेदवारहरुको नामावली प्रकाशन सम्बन्धी सूचना प्रकाशित मितिः २०८३।०६। ३० नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदपूर्तिका लागि मिति २०८३।०५। २३ गतेको गोरखापत्र राष्ट्रिय दैनिक तथा मन्त्रालयको Website मा सूचना प्रकाशन गरिएकोमा रीतपूर्वक पेश हुन आएका तपसिल बमोजिमका उम्मेदवारहरू कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तथा स्थान सम्बन्धीसूचना पछि प्रकाशन गरिनेछ | तपसिलः क्र.सं. | दर्ता नं. उम्मेदवारको नाम थर उम्मेदवारको ठेगाना कैफियत १. ०१ अच्यूत विक्रम थापा महालक्ष्मी न.पा. -९, ललितपुर २. ०२ सम्राट बराल पोखरा म.न.पा. -२६, कास्की = ०३ राज कुमार थापा महालक्ष्मी न.पा.-८, ललितपुर ४. | oy ।रोभस कुसम सुबेदी का.म.न.पा. -३२, काठमाडौं ee oy मित्रमणी पोखरेल तामाकोशी गा.पा. -४, दोलखा » ६, og । खिमानन्द भण्डारी धुर्कोट गा.पा. -६, गुल्मी ७. ०७ मिलन सुवेदी नागार्जुन न.पा.-६, काठमाडौं : Ge oc । संजय कुमार न्यौपाने मध्यपुरठिमी न.पा.-२, भक्तपुर = 0 ०९ टेकेन्द्र पन्त धनगढी उ.म.न.प. -५, कैलाली qo, | १० मोहम्मद सफिउल्लाह राजपुर न.पा.-२, रौतहट a qa. | 99 [tere ae चन्द्रागिरी न.पा.-३, काठमाडौं | १२. | १२ कैलाश कुमार पनेरु गन्यामधुरा WAY, डडेल्धुरा ee 93. | १३: रामकृष्ण पन्थी रेसुङ्गा न.पा.- ०१, गुल्मी

Like

0

Views

4

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.