e-Government Procurement System मा अनाधिकृत पहुँच पुर्याई ठेक्काका विवरण हेरफेर गर्ने व्यक्तिहरु पक्राउ

Summary
«Government Procurement System मा अनाधिकत पहँच पुर्याई क्रत पहुँच पु ठेक्काका विवरण हेरफेर गर्न व्यक्तिहरु पक्राउ | सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को e-GP (e-Government Procurement) प्रणालीमा अनाधिकृत पहुँच ag विभिन्न ठेक्काहरुका विवरण हेरफेर (ठेक्काहरुको आर्थिक प्रस्ताव खोल्नु भन्दा अगावै…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e27c3a8e-3b05-4795-8e73-cd4c58b5a923.jpgJPEG · 2481×3509 · 1.3 MBOpen
Key details
- Organization
- Cyber Bureau
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
eS ee ger & en ey नेपाल प्रहरी क्षन Aer भोटाहिटी, काठमाडौं आ.व.: (२०८३/८४) मितिः २०८३ असोज १९ Ta | प्रेस विज्ञप्ति नं.: ०९ ने.सं. ११४६ «Government Procurement System मा अनाधिकत पहँच पुर्याई क्रत पहुँच पु ठेक्काका विवरण हेरफेर गर्न व्यक्तिहरु पक्राउ | सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को e-GP (e-Government Procurement) प्रणालीमा अनाधिकृत पहुँच ag विभिन्न ठेक्काहरुका विवरण हेरफेर (ठेक्काहरुको आर्थिक प्रस्ताव खोल्नु भन्दा अगावै आर्थिक प्रस्तावहरुको डकुमेन्ट परिवर्तन) गर्ने कार्यका सम्बन्धमा यस ब्यूरोमा प्राप्त निवेदन उपर गरिएको प्राविधिक अनुसन्धान तथा विश्ऐ्रेषणबाट खुल्न आएका जम्मा ८ (आठ) जना व्यक्तिहरुलाई सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई, यस ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट मिति २०८३।०६।१६ गते पक्राउ गर्नुका साथै सम्मानित काठमाडौं जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको । Berth (दिपक राज अवस्थी) प्रवक्ता एवं सूचना अधिकारी सम्पर्क नं.९८५१२८६७७२ टेलिफोन नं. २९७७ - ०१ - ५३१९०४४, ९८५१२८६७७० वेबसाइट: https://cyberbureau.nepalpolice.gov.np/ इमेलः [email protected]