e-Government Procurement System मा अनाधिकृत पहुँच पुर्याई ठेक्काका विवरण हेरफेर गर्ने व्यक्तिहरु पक्राउ ।

Summary
“e-Government Procurement System मा अनाधिकृतपहुँच पुर्याई Procurement System मा पुः ठेक्काका विवरण हेरफेर गर्ने व्यक्तिहरु UTS | सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को e-GP (e-Government Procurement) प्रणालीमा अनाधिकृत पहुँच पुन्याई विभिन्न ठेक्काहरुका विवरण हेरफेर (ठेक्काहरुको आर्थिक प्रस्ताव…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1fa8794a-d079-4419-b15d-6f883b58e8e5.pngPNG · 592×837 · 128 KBOpen
Key details
- Organization
- Cyber Bureau
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
GANS ETSI s नेपाल क्रार्यालय भोटाहिटी, काठमाडौं आ.व.: (२०८३/८४) मितिः २०८३ कातिक १६ गते। ग्रेस विज्ञप्ति नं.: १० ने.सं. ११४६ “e-Government Procurement System मा अनाधिकृतपहुँच पुर्याई Procurement System मा पुः ठेक्काका विवरण हेरफेर गर्ने व्यक्तिहरु UTS | सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को e-GP (e-Government Procurement) प्रणालीमा अनाधिकृत पहुँच पुन्याई विभिन्न ठेक्काहरुका विवरण हेरफेर (ठेक्काहरुको आर्थिक प्रस्ताव खोल्नु भन्दा अगावै आर्थिक प्रस्तावहरुको डकुमेन्ट परिवर्तन) गर्ने कार्यका सम्वन्धमा यस ब्यूरोमा प्राप्त निवेदन उपर गरिएको प्राविधिक अनुसन्धान तथा विश्द्रेषणबाट खुल्न आएका जम्मा ३ जना व्यक्तिहरुलाई सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति fag, यस ब्यूरोबाट खटिएको प्रहरी टोलिले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट मिति २०८३/०७/१५ गते प्रकाउ गर्नुका साथै सम्मानित काठमाडौ जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको । प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी सम्पर्क नं.९८५१२८६७७२ टेलिफोन नं. ५९७७ - ०१ - ५३१९०४४, ९८५१ २८६७७० वेबसाइट: https://cyberbureau.nepalpolice.gov.np’ इमेल: cyberbureau@inepalpolice. gov.np