शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूको सामाजिक परीक्षणका लागि प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना •

Summary
काठमाडौं महानगरपालिकाको आ.व.२०८३/०८४ को स्वीकृत वार्षिक वजेट तथा कार्यक्रमको क्र.सं. ८७८ अन्तर्गत शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूको सामाजिक परीक्षण (Social Audit) कार्यका लागि रु. ९,५०,००01- (अक्षरेपी नौ लाख पचास हजार रुपैयाँ मात्र) वजेट विनियोजन भएको हुँदा उक्त कार्य प्रचलित सार्वजनिक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 53f5ec2a-39ee-46a3-823a-6b37334b2ae1.jpgJPEG · 1482×2000 · 387 KBOpen
Key details
- Organization
- Kathmandu Metropolitan City
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हरर काठमाडौं महानगरपालिका नका irr em 1 SO age ND, ~~ 4 et } > FAA i] Ey x x (ae for < 4g नगर कार्यपालिकाको कार्यालय a ave se Nn बागमति प्रदेश, नेपाल rr वासी ती rae काठमाडौं FOR काठमाडौं _ पत्र संख्या : २०८३/०८४ शकक aera मिति:२०८३%०६४२६ Tone corer ea ave teen, FS शिष्य सिधा काठ नेपाल संवत ११४६,कौलाथ्व, द्वितीया आशयपत्र/प्रस्ताव AP गर्ने सम्बन्धी सूचना ।। । प्रथम पटक प्रकाशित मिति : २०८३/०६/२६ काठमाडौं महानगरपालिकाको आ.व.२०८३/०८४ को स्वीकृत वार्षिक वजेट तथा कार्यक्रमको क्र.सं. ८७८ अन्तर्गत शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूको सामाजिक परीक्षण (Social Audit) कार्यका लागि रु. ९,५०,००01- (अक्षरेपी नौ लाख पचास हजार रुपैयाँ मात्र) वजेट विनियोजन भएको हुँदा उक्त कार्य प्रचलित सार्वजनिक खरिदसम्वन्धी कानुनबमोजिम सञ्चालन गर्न यस कार्यालयमा सूचीकृत इच्छुक तथा योग्य परामर्शदाता संस्था/फर्महरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र देहायबमोजिमका कागजातहरू संलग्न गरी शिलवन्दी प्राविधिक तथा आर्थिक प्रस्ताव पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। पेस गर्नुपर्ने कागजातहरू (तपसिल) :- १. संस्थाको दर्ता प्रमाणपत्रको प्रतिलिपि | २. स्थायी लेखा नम्बर (PAN/VaT) प्रमाणपत्रको प्रतिलिपि । ३. कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि । ४. संस्थाको सम्बन्धित बिषयक्षेत्रमा रहेको अनुभव खुल्ने विवरण तथा प्रमाणहरू। ५. प्रस्तावित विज्ञ जनशक्तिको शैक्षिक योग्यता तथा कार्यानुभव खुल्ने प्रमाणित बिवरण | ६. कार्यसम्पादन कार्ययोजना | ७. प्राविधिक तथा आर्थिक प्रस्ताब छुट्टाछुट्टै सिलबन्दी खाममा। ८. स्वीकृत कार्यक्षेत्रगत शर्त (tor) मा उल्लेख भएबमोजिमका अन्य आवश्यक कागजातहरू | देहाय :- ० प्रस्ताव पेस गर्ने अन्तिम मितिः २०८३/०७/०९ गते, कार्यालय समयभित्र । ५ प्रस्ताव पेस गर्ने स्थानः काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, स्वास्थ्य विभाग, काठमाडौं | प्राप्त प्रस्तावहरूको मूल्याङ्कन, परामर्शदाता छनोट तथा खरिदसम्बन्धी अन्य प्रक्रिया प्रचलित सार्वजनिक खरिदसम्बन्धी कानुन तथा स्वीकृत कार्यक्षेत्रगत शर्त (ror) बमोजिम हुनेछ। यस सम्बन्धमा थप जानकारी आवश्यक भएमा काठमाडौं महानगरपालिका, स्वास्थ्य विभागमा सम्पर्क गर्न सकिनेछ । स्वास्थ्य विभाग कमलादी, काठमाडौं बागमती प्रदेश, नेपाल । फोन नं. : ४२३१ ४८१, ४२६०५०६,४२५६९१८ फ्याक्स : ४२६८५०९, पो.ब.न. ८४१६ वेभसाईट : www.kathinandu.gov.np