Notice Park
Bandipur Rural Municipality
Tender/Bids

आ.व. २०८३/०८४ को आन्तरिक आयको ठेक्का सम्बन्धी सिलबन्दी दरभाउपत्रको सूचना।

Deadline 5 Oct 2026The deadline has passed.
आ.व. २०८३/०८४ को आन्तरिक आयको ठेक्का सम्बन्धी सिलबन्दी दरभाउपत्रको सूचना।

Summary

स्थानीय सरकार सञ्चालन ऐन, २०७४, बन्दिपुर गाउँपालिकाको आर्थिक ऐन , २०८३, प्राकृतिक स्रोत तथा वातावरण संरक्षण ऐन, २०७६, सार्वजनिक खरिद ऐन, २०६३ , सार्वजनिक खरिद नियमावली २०६४ ( सोह्रौ संशोधन २०८३ सहित) , बन्दीपुर गाउँपालिका राजस्व परामर्श समितिको मिति २०८३/०४/०७ को निर्णय , बन्दीपुर गाउँपालिका गाउँ…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bandipur Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बन्दीपुर गाउँपालिका RE Pop, Bandipur Rural Municipality aZ Das पि : a : गाउँ कार्यपालिकाको कार्यालय [ie vi ae: Office of ‘ae eae ey aay ate oF dg Sethe ' Bandipyr, 1 onh re a ai गण्डकी प्रदेश, नेपाल फ. सं. (२०. 190.)-२००५३/०४ wees Gandaki Province, Nepal 0. SN आयमी 000... बब a. (Des. No.):- aed 9 आ.व. २०८३/०८४ Ht आन्तरिक आयको ठेक्का सम्बन्धी शित री दरभाउपत्रको eee तेस्रो पटक प्रकाशित मितिः- 2023/08/22 स्थानीय सरकार सञ्चालन ऐन, २०७४, बन्दिपुर गाउँपालिकाको आर्थिक ऐन , २०८३, प्राकृतिक स्रोत तथा वातावरण संरक्षण ऐन, २०७६, सार्वजनिक खरिद ऐन, २०६३ , सार्वजनिक खरिद नियमावली २०६४ ( सोह्रौ संशोधन २०८३ सहित) , बन्दीपुर गाउँपालिका राजस्व परामर्श समितिको मिति २०८३/०४/०७ को निर्णय , बन्दीपुर गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०८३/०४/१२ र मिति २०८३/०४/२७ को निर्णय बमोजिम बन्दिपुर गाउँपालिकाको क्षेत्राधिकार भित्र पर्ने देहायका शिर्षकहरुमा आ.व. २०८३/०८४ को लागि ठेक्का बन्दोवस्त गर्नु पर्ने भएकाले ईच्छुक फर्म वा कम्पनीहरुले आ.व. २०८३/०८४ को फर्मको नविकरण भएको प्रमाण-पत्रको प्रतिलिपी, मुल्य अभिबृद्धिकर दर्ता प्रमाण-पत्रको प्रतिलिपी, आ.व, २०८१/०८२ को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी सहित निवेदन संग्लन गरी उक्त कार्य गर्न योग्य भएको स्वघोषणा पेश गरी तपसिल वमोजिमको शर्तहरुको अधिनमा रहि सिलवन्दी दरभाउपत्र प्रक्रियामा सहभागि हुने सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ। तपसिल :- ; दरभाउपत्र न्युनतम अंक रु, 0700 दरभाउपत्र फारम आय ठेक्का नं. विवरण (भ्याट र टिडिएस रकम(घरौटी | दस्तुररु, फिर्ता | कैफियत वाहेक) रकम] नहुने) बन्दीपुर बसपार्क संचालन तथा व्यवस्थापन कार्य १,००,०००,००/, &,00,000,00] a, 8,000/- BRM/1R/03/2083/084 | शिद्धणुफामा पर्यटक प्रवेश शुल्क संकलन गर्ने कार्य - ५% छ लाख मात्र १. दरभाउपत्र फारम सुचना प्रकाशित भएको मितिले ७ औ दिन (२०८३।०६।१९ गते) सम्म कार्यालय समय भित्र रु १०००।- (फिर्ता नहुने गरी) तोकिएको दस्तुर तिरी यस कार्यालयको राजश्च शाखाबाट खरिद गर्न सकिनेछ | यस कार्यालयवाट खरिद भएका दरभाउपत्र फारमहरु भरी सिलबन्दी गरी ८ औ दिन (२०८३।०६।२० गते) दिउँसो १२:०० बजे सम्म यस कार्यालयमा दर्ता गर्नु पर्नेछ | नियमानुसार दर्ता हुन आएका दरभाउपत्रहरु सोहि दिन दिनको १:०० वजे यस कार्यालयमा दरभाउपत्रदाताहरु समेतको रोहवरमा खोलिनेछ | दरभाउपत्रदाता वा प्रतिनिधी उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन। दरभाउपत्र खरिद,पेश वा खोल्ने दिन बिदा परेमा सो पछि लगत्तै कार्यालय खुलेको दिन सोही समयमा उल्लेखित कार्यहरु हुनेछ | २. यस कार्यालयवाट प्रमाणित भएको दरभाउपत्र फारम दरभाउपत्रदाता स्वंय वा रितपुर्वकको लिखित वारेस पठाई तोकिएको दस्तुर वुझाई खरिद गर्नुपर्नेछ ३. विस्तृत विवरण बन्दीपुर गाउँपालिकाको वेभसाईट www.bandipurmun.gov.np मा राखिएको छ। न xa ° Q 'बहादुर खवास प्रमुख aes Oe SES ae प्रमुख प्र पर्यटन, कृषि, शिक्षा र पूर्वाधार, समृद्ध बन्दीपुर निर्माणको मूल आधार" Website: www.bandipurmun.gov.np — Email: [email protected] Phone No.: 065-520123, 520177

Like

0

Views

0

Comments

0

Share

0

Save

Report