मिति २०८३-०५-२२ को कार्यपालिका बैठकको निर्णय
Summary
१ | अघिल्लो वैठकको समिक्षा | बन्दीपुर गाउँपालिका अघिल्लो गाउँ कार्यपालिका वैठकमा भएका निर्णयको सम्बन्धमा | सम्बन्धमा छलफल गरि समिक्षा गरियो |
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- cd71da15-36e7-43cf-a3c0-163bf0ec1eaf.pdfPDF · 4 pages · 2.3 MBOpen
Key details
- Organization
- Bandipur Rural Municipality
- Industry
- Local Government
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
CS बन्दीपुर गाउँपालिका १. saree ४०८ ier ote वैठकको निर्णयहरु: मिति २०८३/०५/२२ नि.नं. | विषय क्षेत्र/एजेण्डाहरु निर्णयको व्यहोरा १ | अघिल्लो वैठकको समिक्षा | बन्दीपुर गाउँपालिका अघिल्लो गाउँ कार्यपालिका वैठकमा भएका निर्णयको सम्बन्धमा | सम्बन्धमा छलफल गरि समिक्षा गरियो | ग्रामिण पर्यटन भ्रमण वर्ष | ग्रामिण पर्यटन भ्रमण वर्ष २०२५ संचालन तथा व्यवस्थापन कार्यविधी पहिलो २०२६ संचालन तथा संशोधन- २०८२ पास गर्ने निर्णय गरियो | व्यवस्थापन कार्यविधी संशोधन सम्बन्धमा । बन्दीपुर हाट बजार संचालन | बन्दीपुर हार्ट बजार संचालन सम्बन्धी कार्यविधि पहिलो संशोधन-२०८३ पास गर्ने सम्बन्धी कार्यविधी निर्णय गरियो। संशोधना बजार व्यवस्थापन तथा [बन्दीपुर गाउँपालिकाबाट गरिने बजार व्यवस्थापन तथा अनुगमन निर्देशिका २०८०, अनुगमन निर्देशिका पहिलो संशोधन -२०८२ पास गर्ने निर्णय गरियो | २०८०, पहिलो संशोधन २०८३ सम्बन्धमा । बन्दीपुर आवास कार्यक्रम | बन्दीपुर गाउँपालिका कार्यालयको आ.व २०८३/०८४ को स्वीकृत बन्दीपुर आवास सम्बन्धमा । कार्यक्रम वमोजिम बन्दीपुर गाउँपालिका अन्तर्गतका तपसिल वमोजिमको वडाका तपसिल वमोजिमको व्यक्तिलाई उक्त कार्यक्रममा छनौट गर्ने निर्णय गरियो | > दमयन्ती भुजेल - २ आरथुम्का > मनकुमारी वि.क- २ थारुवास > देउकुमारी आले- ३ कालमुढा > सुशिला थापा-४ खहरे > प्रमिता गुरुङ- ५ बाहुनभञ्याङ्ग भुमि बैङ्क कार्यविधी बन्दीपुर गाउँपालिका गाउँ कार्यपालिकामा पेश भएको भूमि बैङ्क कार्यविधि थप सम्बन्धमा । अध्ययन गरि आगामी कार्यपालिका वैठकमा पेश गर्ने निर्णय गरियो । ठेक्का योजनाहरुको गत आर्थिक वर्ष एवं बिगतका आर्थिक वर्षहरुमा बन्दीपुर गाउँपालिकाबाट सम्झौता कार्यान्वयन तथा | सञ्चालित केही ठेक्का योजनाहरु सम्झौतामा तोकिएको अवधि भित्र सम्पन्न आवश्यक कानुनी कारबाही | नगरेका तथा ठेक्काको सम्झौता बमोजिम कार्य सम्पन्न नगरेको कारण कार्यसम्पादन सम्बन्धमा | जमानत (Performance Security/Bank Gurantee) को अवधि समेत आवश्यक भन्दा कम रहेको देखिएको हुँदा सम्बन्धित ठेक्का सम्झौताका शर्त उल्लघंन गरेको आधारमा त्यस्ता ठेक्काहरुको वस्तु स्थिति, प्राविधिक प्रतिवेदन/टिप्पणी तथा कानुनी आधार परीक्षण गरी सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली,२०६४, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम ठेक्का सम्झौता अन्त्य, कार्यसम्पादन जमानत जफत, कालो सूचीका लागि सिफारिस वा अन्य आवश्यक कानुनी प्रकृया एवं प्रचलित कानुन बमोजिम कारवाही गर्ने निर्णय गरियो | : : ie (J CamScanner Noe ns LGPAS mora a ३ समिति तथा स्वः मूल्याङ्कन समन्वय समितिमा छलफल भई आएको हुँदा, सो has गाउँपालिका कार्यालयको आर्थिक वर्ष २०८२/०८३ को स्थानीय शासन ATT मूल्याङ्कन प्रणाली (LGPAS) को प्रारम्भिक प्रतिवेदन विषयगत प्रतिवेदनमाथि कार्यपालिकामा समेत छलफल गरी आवश्यक पृष्ठपोषणका लागि जिल्ला समन्वय समितिमा पठाउने निर्णय गरियो । TAT | योजना अनुगमन समिति त पालिकास्तरीय योजना अनुगमन समितिमा १ जना महिला सदस्य खालि रहेकोमा उक्त रिक्त रहेको ठाउँमा बन्दीपुर गाउँपालिका कार्यपालिका सदस्य श्री दमयन्ती थापा मगरलाई राख्ने निर्णय गरियो | Ro स्वास्थ्य शाखा > बन्दीपुर गाउँपालिका वडा नं. १ स्थित रहेको पिप्ले आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्तरोन्नती गरि पाँच शैयाको डुग्रे आधारभूत अस्पताल नामाकरण स्वास्थ्य सम्बन्धी सफ्टवेयरहरुमा (cCHMIS, DHIS-2, eTB register, PAMS V2) लगायतमा स्वास्थ्य संस्थाको नाम संशोधन गर्ने निर्णय गरियो । > डुम्रे आधारभूत अस्पतालमा स-शुल्क औषधी, रेडियोग्राफी तथा ल्याब र अन्य स्वास्थ्य शुल्कहरु(आधारभूत स्वास्थ्य सेवा बाहेक) को विलिङका लागि सफ्टवेयर जडान गर्ने निर्णय गरियो । > डुम्रे आधारभूत अस्पताल संचालनका लागि तत्काल आवश्यक पर्ने स-शुल्क औषधी तथा औषधीजन्य सामग्रीहरु (सशुल्क औषधी तथा औषधीजन्य सामग्री खरिद शिर्षकमा रु विनियोजन भएको रकमबाट १०(दश) लाख रुपैया र अत्यावश्यक पर्ने ल्याबको उपकरण र रियाजेन्टहरु( ल्याव उपकरण तथा रियाजेन्ट खरिद व्यवस्थापन) शिर्षकमा विनियोजन भएको रकमबाट रु ५(पाँच) लाख रुपैयाको सोझै खरिद गरि व्यवस्थापन गर्ने निर्णय गरियो । 2 बन्दीपुर गाउँपालिका द्धारा डुग्रे आधारभूत अस्पताल का लागि करार सेवामा बन्दीपुर अस्पतालमा कार्यरत रहेका कर्मचारीहरु तत्काल डुग्रे आधारभूत अस्पतालमा खटाउने निर्णय गरियो । > बन्दीपुर गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वास्थ्य शाखा तर्फ आन्तरिक विनियोजन (अस्पताल तथा स्वास्थ्य संस्थाहरुका लागि आधारभूत स्वास्थ्य सेवाका लागि औषधी खरिद शिर्षकमा विनियोजन भएको रु अड्तिस लाख र नेपाल सरकार सशर्त अनुदान तर्फ आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाको लागि औषधी खरिद शिर्षकमा रु पन्ध्र लाख सतासी हजार को जम्मा रकम त्रिपन्न लाख सतासि हजारको एकमुष्ठ बोलपत्र आव्हान गरि खरिद गर्ने निर्णय गरियो। > बन्दीपुर गाउँपालिकाको १९औ (उन्नासौ) गाउँसभा द्धारा स्वीकृत संगठन तथा ब्यबस्थापन सर्वेक्षण 0 & M अनुसार बन्दीपुर अस्पताल र डुग्रे आधारभूत अस्पतालका लागि आबश्यक पर्ने कर्मचारीहरु सेवा करारमा लिन विज्ञापन/सुचना प्रकाशन गरि पदपूर्ति गर्ने निर्णय गरियो। भोटेकोशी बाढिपहिरो पिडितका लागि सहयोग सम्बन्धमा । बन्दीपुर गाउँपालिका कार्यालय अन्तर्गत कार्यरत वडा सदस्यले वाट रु १०००, वडा अध्यक्षहरुवाट रु ३०००, र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष वाट रु ५००० भोटेकोशी वाढीपिडीतहरुका लागि राहत स्वरुप प्रधानमन्त्री तथा विपद व्यवस्थापन कोषमा रकम जम्मा गर्ने निर्णय गरियो | साथै भोटेकोशी वाढी पिडीतहरुका लागि क CamScanner