Notice Park
Department of Health Services
Reports

आकस्मिक बाढीको प्रतिकार्यका प्रमुख गतिविधिहरूको प्रतिवेदन

Summary

+ प्रभावित क्षेत्रमा sormas मार्फत ज्वरो तथा झाडापखालाजन्य केसहरूको नियमित अनुगमन जारी, विस्तृत विवरण अनुसूचीमा समावेश गरिएको + होल्डिङ सेन्टर र सेल्टरहरुबाट गत २४ घण्टामा कुल वटा ० केस रिपोर्ट भएका छन्‌ः ० वटा Fever 0 वटा Fever with Cough 0 वटा Fever with Rash 0 बटा Acute Gastroenteritis (AGE)…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Health Services
Industry
Department/Divisions
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभाग टेकु, काठ्माडौं भोटेकोशी बाढीको प्रतिकार्यका प्रमुख गतिबिधिहरूको प्रतिवेदन प्रतिवेदन अवधि: १८ आश्विन २०८३ प्रतिवेदन नं : ३७ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा + प्रभावित क्षेत्रमा sormas मार्फत ज्वरो तथा झाडापखालाजन्य केसहरूको नियमित अनुगमन जारी, विस्तृत विवरण अनुसूचीमा समावेश गरिएको + होल्डिङ सेन्टर र सेल्टरहरुबाट गत २४ घण्टामा कुल वटा ० केस रिपोर्ट भएका छन्‌ः ° ° ° ° ° ० वटा Fever 0 वटा Fever with Cough 0 वटा Fever with Rash 0 बटा Acute Gastroenteritis (AGE) जनावरको टोकाइको केस रिपोर्ट नभएको ० सम्बन्धित स्थानीय तहबाट ज्वरो तथा झाडापखालाजन्य केसहरूको उचित व्यवस्थापन भइरहेको | « नोटः जनस्वास्थ्य सम्बन्धि उपायहरु अपनाइनुका साथै थप अनुसनधान थथा अनुगमन कार्य भइरहेको मनोसामाजिक परामर्श « नुवाकोट, रसुवा, काठमाडौं, धादिङ्गका २९ वटा होल्डीङ्ग केन्द्रमा सम्पूर्ण बाढी प्रभावितलाई MHPSS तथा PFA सेवा प्रदान गरिएको छ। ० बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्पन्न मनोपरामर्श दाताहरूको आचार संहिता निर्माण गरिएको छ । मानसिक स्वास्थ्यसम्बन्धी ।£८ सामग्री वितरण तथा विशेषज्ञ सेवाका लागि रेफरल प्रणाली सुदृढीकरण भइरहेको छ। मनोचिकित्सक तथा क्लिनिकल मनोविद्सहितको विशेषज्ञ टोलीद्वारा मानसिक स्वास्थ्य सेवा आवश्यकताको पहिचान, मूल्याङ्कन तथा आवश्यक सहायता प्रदान भइरहेको छ। मानसिक स्वास्थ्य हेल्पलाइन तथा अनलाइन रिपोर्टिङ प्रणाली मार्फत सेवा, अनुगमन तथा समन्वयलाई निरन्तरता दिइएको छ। . मनोसामाजिक परामर्श ग्ठ- मार्फत सहयोग , १ 'पान्छ्रिल्त्लो Ry घण्टामा मानसिव्क स्वास्थ्य सहायताव्को fac (rear) स्थलगत मनोसामाजिक परामर्श , बिडे Sarifaer स्वास्थ्य सहायला लथा परामशक्को व्रिवरणा 40 35 30 25 Nuwakot. mSeries1 Dhading

Like

0

Views

4

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.