घाँसको बीउ(जै र बरसीम) आपूर्ति सम्बन्धी दरभाउपत्र पेश गर्ने वारे।
Summary
यस कालिका नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार पशुपालक कृषकहरूका लागि आवश्यक पर्ने उच्च गुणस्तरको जै (Oat) र बरसीम (Berseem) घाँसको बीउ खरिद गर्नुपर्ने भएकोले इजाजतपत्र प्राप्त दर्तावाल फर्म, कम्पनी वा आपूर्तिकर्ताहूबाट निम्न प्राविधिक स्पेसिफिकेशन (Specification) र सर्तहरूको अधीनमा रही…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8fb7232a-6bfc-4465-a996-08e49151e07b.pdfPDF · 2 pages · 557 KBOpen
Key details
- Organization
- Kalika Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2081/82
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 “RTT नगरपालिका [र कर्कर्शाक्लालिकाको कार्यालय rs ope ker, चितवन Prana, greet प्रदेश, नेपाल डकसग्राए aad पर, घाँसको बीउ (जैर बरसौँम) आपूर्ति सम्बन्धी दरभाउपत्र आह्वानको सूचना (सूचना प्रकाशित मिति: २०८३/०५/३१) यस कालिका नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार पशुपालक कृषकहरूका लागि आवश्यक पर्ने उच्च गुणस्तरको जै (Oat) र बरसीम (Berseem) घाँसको बीउ खरिद गर्नुपर्ने भएकोले इजाजतपत्र प्राप्त दर्तावाल फर्म, कम्पनी वा आपूर्तिकर्ताहूबाट निम्न प्राविधिक स्पेसिफिकेशन (Specification) र सर्तहरूको अधीनमा रही पत्रको मितिले ७ ( सात) दिन (मिति २०८३/०६/०६ गते) कार्यालय समय भित्र यसै साथ सम्लग्न रहेको BOQ फर्मेटमा सिलबन्दी दरभाउपत्र पेश गर्न यो सचना प्रकाशन गरिएको छ। यस सम्बन्धी आवश्यक BOQ तथा अन्य थप जानकारीका लागि कालिका नगरपालिकाको Website: kalikamun gov.np STAT पशु सेवा शाखामा सम्पर्क राख्नुहुन जानकारी गरिन्छ । | कोहि” जहर aa a बिवरण | आवश्यक परिमाण | प्रतिके.जि. दर ₹.) अंक | जम्मारकम =. (मु.अ.करर ढुवानी | | @ Rr) रअक्षरमा शुल्क समेत) अंकर अक्षरमा . । १. | जैघाँसको बीउ ७५०० | ; | २ बरसीम घाँसको बीउ co. Se : 1 । प्राविधिक स्पेसिफिकेशन (Technical Specifications) ० अङ्कुरण क्षमता (Germination) न्यूनतम ८५ प्रतिशत भएको ० किरा नलागेको, ढुसी रहित, फुटेको बीउ नभएको साथै झारपातको बीउ रहित ० भौतिक शुद्धता (Purity) ९८ प्रतिशत भएको पेस गर्नुपर्ने आवश्यक कागजातहरू ५ फर्मकम्पनी दर्ता /नवीकरण प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ५ स्थायी लेखा नम्बर (PAN/VAT) दर्ता प्रमाणपत्र ० आ.व.२०८१/०८२ को कर चुक्ता प्रमाणपत्र ५० बीउ व्यवसाय/कारोबार सम्बन्धी इजाजतपत्र ० बीउको अङ्कुरण क्षमता र शुद्धता सम्बन्धी प्रयोगशाला प्रतिवेदन वा आधिकारिक स्व-घोषणा पत्र मुख्य सर्त तथा प्रक्रियाहरू ० दरभाउपत्र पेस गर्ने स्थान: कालिका नगरपालिका, नगर कार्यपालिकाको कार्यालय (पश् सेवा शाखा), चितवन | ० प्याकिङ र ढुवानी: आपूर्ति गरिने बीउ गुणस्तरीय र हावा ass (Moisture proof) बोरा/प्याकेटमा सिलबन्दी गरी नगरपालिकाले तोकेको समय र गोदामसम्म आपूर्तिकर्ता स्वयंले पुर्याउनुपर्नेछ | ० अधिकारः रीत नपुगेका वा म्याद नाघी आएका दरभाउपत्र उपर कुनै कारबाही गरिने छैन | दरभाउपत्र पर्ण वा आंशिक रूपमा स्वीकृत गर्ने वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार कालिका नगरपालिकामा निहित रहनेछ | थप जानकारीकालागि सम्पर्क नं.९८४६५९३५१७ र् ९८५५०५३९६० 137 is pues Wao AW we hig ०५६-४१३१३६, ४१३१३७ Website: [email protected] E-mail: [email protected] www.kalikamun.gov.np ‘PEP? 2 hig intake (900 ५०) [129 2 4p" teh) ७ Heed Lbs er aad TELS “ble [प्याक ays ee on | eee pe | ००० ०७१५ 8 - | 00 | पतिले 1042 | गछ Lois (oye) Jolie} 7 (2) 2b ७५ ९४ ५०२३1:£ 1029 एम APO/RPOR hls thle IndPbp| STR! Leb 2000 £19 [Yb २९१] :1011: [५०11५5|21% | BeP bp] 101112५5£1५212]11001112 1५०।२२|॥५० ‘RB |p lde (009) SALLLLNVNO AO TTI