- notices
- 8
- followers
- 0
- views
- 20
- likes
- 0
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
सार्वजनिक क्षेत्रमा पशु चौपायाँ बेवारिसे नछाड्ने सम्बन्धी सूचना।
कालिका नगरपालिका क्षेत्रभित्रको सार्वजनिक स्थल तथा बन क्षेत्रमा पशु चौपायाँ बेवारिसे छाड्ने प्रचलन बढेकोले यस नगरपालिकाको ध्यानाकर्षण भएको छ| यस सम्बन्धमा सम्पूर्ण नगरबासीलाई पशुचौपायाँलाई बेवारिसे बन
... Read moreनामावली प्रकाशन गरिएको वारे, स्वास्थ्य शाखा।
बिषय - नामावली प्रकाशन गरिको बारे । प्रस्तुत बिषयका सम्बन्धमा यस कालिका नगरपालिका बाट आ.ब.२०८२।०८३ मा मृगौला प्रत्यारोपण गरेका,डायलाईसिस गरिरहेका,क्यान्सर रोगी तथा मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक उ
... Read moreबोलपत्र रद्द गरिएको सम्बन्धी सूचना।
लिकाबाट बिभिन्न मितिमा आह्वान भएका ठेक्का अन्तर्गत सार्वजनिक खरिद न गरिएको सम्पुर्ण ठेक्काहरु रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। गि हालको विद्युतीय खरिद प्र
... Read moreकार्यपालिका निर्णय
बैठक बसी निम्न प्रस्तावहरुमाथि छलफल गरी निम्नानुर"'को निर्णय गरियो ।
सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना।
यस कालिका नगरपालिकावाट तपसिलमा उल्लेखित मितिमा प्रकाशित सिलबन्दी दरभाउपत्र आह्वान सूचनाको म्याद भित्र पर्न आएका सिलबन्दी दरभाउपत्रहरुको मूल्यांकन हुँदा न्यूनतम मूल्यांकित सारभूत रुपमा प्रभावग्राही तपस
... Read moreघाँसको बीउ(जै र बरसीम) आपूर्ति सम्बन्धी दरभाउपत्र पेश गर्ने वारे।
यस कालिका नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार पशुपालक कृषकहरूका लागि आवश्यक पर्ने उच्च गुणस्तरको जै (Oat) र बरसीम (Berseem) घाँसको बीउ खरिद गर्नुपर्ने भएकोले इजाजतपत्र प्राप्त दर्तावाल फर्म,
... Read moreRe-invitation for bids for Gopi lamako ghar dekhi udaypur sa. ban kathepul dekhi rumba tol sadak, kalika-07.
Kalika Municipality, Office of Municipal Executive, Redcrossgram, Chitwan re-invites electronic bids from eligible bidders for the Construction of following works under National Competitive Bidding -
... Read moreAbout
Kalika Municipality (कालिका नगरपालिका), Local Government. Latest notices on Notice Park.
Contact
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.
