Notice Park
Kalika Municipality
Acts & regulations

सार्वजनिक क्षेत्रमा पशु चौपायाँ बेवारिसे नछाड्ने सम्बन्धी सूचना।

Summary

कालिका नगरपालिका क्षेत्रभित्रको सार्वजनिक स्थल तथा बन क्षेत्रमा पशु चौपायाँ बेवारिसे छाड्ने प्रचलन बढेकोले यस नगरपालिकाको ध्यानाकर्षण भएको छ| यस सम्बन्धमा सम्पूर्ण नगरबासीलाई पशुचौपायाँलाई बेवारिसे बनाई नछोड्नुहुन हार्दिक अनुरोध गरिन्छ यदी बेवारिसे छोडेको पाईएमा र छोड्ने ब्यक्ति पहिचान भएमा मुलुकी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kalika Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

कालिका नगरपालिका नगर कार्यप्रालिकाको कार्यालय मितिः २०८३/०६/३० छे) Price Pear, 1% ली प्रदश विषय: सार्वजनिक क्षेत्रमा पशु चौपायाँ बेवारिसे नछाड्ने सम्बन्धी सूचना सार्वजनिक क्षेत्रमा पशु चौपायाँ बेवारिसे नछाड्ने सम्बन्धी सूचना कालिका नगरपालिका क्षेत्रभित्रको सार्वजनिक स्थल तथा बन क्षेत्रमा पशु चौपायाँ बेवारिसे छाड्ने प्रचलन बढेकोले यस नगरपालिकाको ध्यानाकर्षण भएको छ| यस सम्बन्धमा सम्पूर्ण नगरबासीलाई पशुचौपायाँलाई बेवारिसे बनाई नछोड्नुहुन हार्दिक अनुरोध गरिन्छ | यदी बेवारिसे छोडेको पाईएमा र छोड्ने ब्यक्ति पहिचान भएमा मुलुकी अपराध (संहिता) ऐन,२०७४ बमोजिम कारबाही हुने ब्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ | EK moet? क्रषि प्रसाद कडुवाल नि.प्रमुख प्रशासकीय अधिकृत Bras ue, Was SSCS इक्रा eo ०५६-४१३१३६, ४१३१३७ Website: www.kalikamunchitw. E-mail: [email protected] vanaray र हा yan. gov.np

Like

0

Views

7

Comments

0

Share

0

Save

Report