Notice Park
Office of Chief Minister and Council of Ministers, Bagamati Province
Vacancy

सरुवा सहमति माग गर्ने सम्बन्धी सूचना ।

Summary

उपर्युक्त सम्बन्धमा कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रेडक्रसग्राम चितवनको प.स. पदहरू रिक्त रहँदा दैनिक कार्यसम्पादनमा कठिनाई भएको बेहोरा उल्लेख गरी आवश्यक जनशक्ति व्यवस्थापन गरिदिनुहुन भनी अनुरोध भई आएको हुँदा नियमानुसार सरुवा सहमति माग गर्नुहुन सबैको जानकारीको लागि यो सूचना प्रकाश…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Office of Chief Minister and Council of Ministers, Bagamati Province
Industry
Province
Category
Vacancy
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

NS I = प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ie: नि हेटौंडा, नेपाल पत्र सङ्ख्या :- क.प्र/२००२। ०८३ ; मिति: २०८३ ।०७। १२ चलानी नं. :- Ae ११४६ कौलागा चतुर्थी fara: सरुवा सहमति माग गर्ने सम्बन्धी सूचना । उपर्युक्त सम्बन्धमा कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रेडक्रसग्राम चितवनको प.स. ROGR/OSY (प्रशासन शाखा), चलानी नं. ५४८, मिति २०८३/०७/१० को पत्रमार्फत देहाय बमोजिमका पदहरू रिक्त रहँदा दैनिक कार्यसम्पादनमा कठिनाई भएको बेहोरा उल्लेख गरी आवश्यक जनशक्ति व्यवस्थापन गरिदिनुहुन भनी अनुरोध भई आएको हुँदा नियमानुसार सरुवा सहमति माग गर्नुहुन सबैको जानकारीको लागि यो सूचना प्रकाश गरिएको छ। क्रषिराम भुसाल शाखा अधिकृत ara: श्री सूचना प्रविधि शाखा:- वेवसाइटमा अपलोड गर्ने व्यवस्था मिलाउनुहुन। नल Or ee eer फोन नं.: ०५७-५२२३८५, ३५७, ८९७, ८९८, ३९७ फ्याक्स; ०५७-५२७५०७, वेवसाइट: www.ocmem.bagamati.gov.np, ईमल: [email protected]

Like

0

Views

4

Comments

0

Share

0

Save

Report