तहवृद्धि सम्बन्धमा ।
Summary
उपर्युक्त सम्बन्धमा काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयले काज/कामकाज रहेका कर्मचारीको तहवृद्धि सम्बन्धमा राय निर्देशन माग गरी प्रेषित पत्रको सन्दर्भमा स्थानीय सेवा (गठन तथा सञ्चालन ऐन, २०७९ को दफा १४५ को उपदफा (२) बमोजिम स्थानीय तहले आफ्नो निकाय मातहत पदाधिकार रहेका कर्मचारी बाहेक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c7748741-1fc7-4927-bc71-8f5ea62d0af7.pdfPDF · 1 page · 435 KBOpen
Key details
- Organization
- Office of Chief Minister and Council of Ministers, Bagamati Province
- Industry
- Province
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
= प्रदेश रारकार मुख्यमन्त्री तथा मुन्त्रिपरिषद्को कार्यालय 716 oD १0 हेटौंडा, नेपाल पत्र सङ्ख्या :- क.प्र/२०८३।०८४ Saga मितिः २०८३।०६। २१ डा ने.स. ११४६ जलागा द्वादशी-२७ चलानी नं. :- é oC aft स्थानीय तह (सबै) बागमती प्रदेश। fava: तहवृद्धि सम्बन्धमा | उपर्युक्त सम्बन्धमा काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयले काज/कामकाज रहेका कर्मचारीको तहवृद्धि सम्बन्धमा राय निर्देशन माग गरी प्रेषित पत्रको सन्दर्भमा स्थानीय सेवा (गठन तथा सञ्चालन ऐन, २०७९ को दफा १४५ को उपदफा (२) बमोजिम स्थानीय तहले आफ्नो निकाय मातहत पदाधिकार रहेका कर्मचारी बाहेक अन्य निकायबाट कामकाज तथा काजमा खटिएका कर्मचारीको सम्बन्धमा उपदफा (१) बमोजिम सुविधा दिनेगरी निर्णय गर्न हुँदैन भन्ने स्पष्ट कानूनी व्यवस्था रहेकोले हाल कामकाज वा काजमा खटिएका कर्मचारीलाई ऐ. ऐन को दफा १४५ उपदफा (२) बमोजिम गर्न/गराउन सबै स्थानीय तहलाई निर्देशन गर्ने निर्णय भएको बेहोरा मिति २०८३/०६/२० को निर्णय (प्रमुख सचिवस्तर) अनुसार अनुरोध छ। न sate श्री सूचना प्रविधि शाखा:- वेवसाइटमा अपलोड गरिदिनुहुन। =i ( गोबिन्द पुरी उपसचिव