डेन्टल हाइजिनिष्ट सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन एवम् अन्तर्वार्ता संचालन सम्बन्धी सूचना ।
Summary
यस कार्यालयबाट सबैला नगर अस्पतालका लागि आवश्यक जनशक्ति पदपूर्तिका लागि मिति २०८३।०६।१६ गते श्री राम प्रसाद मा वि सबैला परीक्षा केन्द्रमा विहान ११:३० बजेबाट सञ्चालन भएको वि.नं ०४.२०८३।०८४, डेन्टल हाइजिनिष्ट सहायक पदको लिखित परीक्षामा सहभागी उम्मेदवार संख्या ५ जना मध्ये देहायका उम्मेदवारहरु उत्तीर्ण…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a12ccf1b-4de4-48fe-819c-0ddd19795d8c.pdfPDF · 1 page · 544 KBOpen
Key details
- Organization
- Sabaila Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ax 2 नगरपालिका नगर कार्यपालिकाको कार्यालय समा ८ WA. : २०८३/०८४ 000 0007 जि sabato eae : E-mail: [email protected] a fafa: २०८३।०६।१६ लिखित परीक्षाको नतिजा प्रकाशन एवम् अन्तर्वार्ता सञ्चालन सम्बन्धी सूचना यस कार्यालयबाट सबैला नगर अस्पतालका लागि आवश्यक जनशक्ति पदपूर्तिका लागि मिति २०८३।०६।१६ गते श्री राम प्रसाद मा वि सबैला परीक्षा केन्द्रमा विहान ११:३० बजेबाट सञ्चालन भएको वि.नं ०४.२०८३।०८४, डेन्टल हाइजिनिष्ट सहायक पदको लिखित परीक्षामा सहभागी उम्मेदवार संख्या ५ जना मध्ये देहायका उम्मेदवारहरु उत्तीर्ण भएकाले पदपूर्ति समितिको मिति २०८३।०६।१६ को निर्णयानुसार नेपाली वर्णानुक्रमानुसार देहाय अनुसार नतिजा प्रकाशन गरिएको छ। साथै उत्तीर्ण उम्मेदवारहरुको अन्तर्वार्ता तपसिलको मिति,समय र स्थानमा सञ्चालन हुने बेहोरा समेत यसै सूचनाद्धारा सम्वन्धित सवैमा जानकारी गराइन्छ। देहायः क्रस [tat नाम,थर बुवाको नाम ठेगाना la ०४५ | आरती यादव दिनेश प्रसाद यादव | गैढा भेटपुर-६,महोत्तरी २ ०४९ रजु कुमारी ठाकुर मधु ठाकुर बरही हेसपुर ८, धनुषा 3 oxy समिक्षा कुमारी राधेश्याम साह मुखियापट्टि- ३, धनुषा अन्तर्वार्ता सञ्चालन हुने मिति: २०८३ । ०६ । १९ गते सोमबार समयः दिउँसो १० बजे स्थान: सबैला नगरपालिका, नगर कार्यपालिकाको कार्यालय संयोजक पदपूर्ति समिति