Image:

Summary
प्रस्तुत विषयमा तपसिलका विद्यालयहरूमा रिक्त रहेको प्रारम्भिक बाल विकास सहजकर्ता पदपूर्तिका लागि सम्बन्धित विद्यालयहरूबाट विज्ञापन प्रकाशन भएकोमा परीक्षा सञ्चालन गरी सहजकर्ता सिफारिशका लागि यस कार्यालयमा अनुरोध भई आएकोले शिक्षक तथा कर्मचारी छनौट नगर समितिको मिति २०८३/०६/०६ गतेको बैठकको निर्णयानुसार…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 556796c2-bcb1-4813-b6f6-2cf1288f4b6b.jpgJPEG · 1241×1754 · 700 KBOpen
Key details
- Organization
- Ilam Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
=) समुन्नत ड्लाम सम्पन्न ड्लामेली बैक ॥ 2 Serer नगरपाल्लिक्का ॥ नगर क्कार्यापास्निकाको raters“ &,)" at तथा Verse शार पत्र संख्याः ०८२/८३ ee e sara कोशी अ्रदेश,नेपारन चलानीनः = res मितिः 2023/08/08 विषयः लिखित परीक्षा सम्बन्धी सूचना । प्रस्तुत विषयमा तपसिलका विद्यालयहरूमा रिक्त रहेको प्रारम्भिक बाल विकास सहजकर्ता पदपूर्तिका लागि सम्बन्धित विद्यालयहरूबाट विज्ञापन प्रकाशन भएकोमा परीक्षा सञ्चालन गरी सहजकर्ता सिफारिशका लागि यस कार्यालयमा अनुरोध भई आएकोले शिक्षक तथा कर्मचारी छनौट नगर समितिको मिति २०८३/०६/०६ गतेको बैठकको निर्णयानुसार रिक्त पदपूर्तिका लागि लिखित परीक्षा तपसिलबमोजिम सञ्चालन गरिने भएकोले सम्बन्धित सबै उमेदूवारहरूलाई फाराम भर्दा पेश भएका सम्पूर्ण कागजातहरूको सक्कल प्रमाणपत्र र १ प्रति पासपोर्ट साइजको फोटोसहित उपस्थितिका लागि जानकारी गराइन्छ | तपसिल: विज्ञापन प्रकाशन भएका विद्यालयहरू: १. विणापाणी माध्यमिक विद्यालय, इलाम -३ २. बालमण्डल माध्यमिक विद्यालय, इलाम -४ ३. सिद्धेश्वरी आधारभूत विद्यालय, इलाम -४ परीक्षा मिति, समय र स्थानः मितिः २०८३/०६/१७ गते शनिबार समयः बिहान ठिक १० वजेदेखि स्थानः इलाम नगरपालिकाको सभाहल पुनश्चः उमेद्वारहरूले परीक्षा शुरु हुने समयभन्दा एक घण्टा अगाडि नै उपस्थित भई प्रवेश पत्र लिनु पर्नेछ। <i & बोधार्थ' १; : gy a get श्री नगर प्रमुखज्यूको सचिवालय, इलाम नगरपालिका, इलाम — जानकारीको लागि । eS gees a) श्री सूचना तथा प्रविधि शाखा, इलाम नगरपालिका, इलाम - वेभसाइटमा अपलोड गरिदिनु हुन । ee ee श्री सम्बन्धित सबै विद्यालयहरू, इलाम नगरपालिका, इलाम — सम्बन्धित उमेद्वारहरूलाई तोकिएका कागजातहरूसंहित परीक्षमा उपस्थित हुन जानकारी गराइदिनु हुन ।