Notice Park
Malarani Rural Municipality
Result

विषयः सरसफाईकर्मी पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना।

Deadline 14 Sept 2026The deadline has passed.

Summary

प्रस्तुत विषयमा यस कार्यालयको मिति २०८३।०४।२० गते प्रकाशित सूचना बमोजिम विज्ञापन नं. ०७/२०८३-०८४, सरसफाईकर्मी पद माग संख्या-३, जनाको लागि मिति २०८३।०५।२२ गते लिईएको अन्तर्वार्ता परीक्षामा सम्मिलित देहायका उम्मेदवार सफल भई करार सम्झौताको लागि सिफारिस भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Malarani Rural Municipality
Industry
Local Government
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मालारानी गाउँपालिका गाउँ कार्यप्रालिकाको कार्थालय पत्र संख्या :०2०८३/०८ ४ खनदह, अर्घाखाँची: चलानी नम्बर : लुम्बिनी प्रदेश, नेपाल मिति:२०८३।०५।२२ ने.सं. ११४६ गुंलागा एकादशी विषयः सरसफाईकर्मी पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना। प्रस्तुत विषयमा यस कार्यालयको मिति २०८३।०४।२० गते प्रकाशित सूचना बमोजिम विज्ञापन नं. ०७/२०८३-०८४, सरसफाईकर्मी पद माग संख्या-३, जनाको लागि मिति २०८३।०५।२२ गते लिईएको अन्तर्वार्ता परीक्षामा सम्मिलित देहायका उम्मेदवार सफल भई करार सम्झौताको लागि सिफारिस भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। साथै सिफारिस उम्मेदवारले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र यस कार्यालयमा करार सम्झौताको लागि सम्पर्क राख्नुहुन यसै सूचना मार्फत जानकारी गराईन्छ । देहायः थि विज्ञापन नं. ०७/२०८३-०८४ Ue: सरसफाईकर्मी - अन्तर्वार्ता परीक्षामा सम्मिलित उम्मेदवार संख्याः २० जना सिफारिस उम्मेदवार संख्याः ३ जना सिफारिस उम्मेदवारको नामावली विवरणः [am | [सिम्बोलन, | [ उम्मेदवारको नाम । बाबुको नाम Se ७०२२ अनिता वि.क. विरेकामी मालारानी-७, अर्घाखाँची २. ७०१० राधा खनाल लालमणि भुसाल मालारानी-१, अर्घाखाँची 3. ७०१३ पुष्पा वि.क. राम बहादुर कामी मालारानी-४, अर्घाखाँची बैकल्पिक उम्मेदवारको नामावली विवरण: a. [सिम्बोलनं, | [ उम्मेदवारको नाम | बाबुको नाम हित | १ ७००३ माया वि.क. जुठे कामी मालारानी-२, अर्घाखाँची दर ७००४ अमृता पोखरेल खनाल | चोप नारायण पोख्रेल । नारायण पोख्रे मालारानी-?२, अर्घाखाँची डे. ७०१९ [ अर्पणा पोखरेल खनाल | खनाल । ढकाल पोख | मालारानी-३, अर्घाखाँची । घाखाँची ¥. ७०१७ सपना थापा ललित बहादुर थापा झिमरुक-४, प्यूठान किपर eee पे कपालको उ ate Seen aS os संयोजक, पदपूर्ति समिति

Like

0

Views

0

Comments

0

Share

0

Save

Report