सम्पत्ति तथा मालसामानको लिलाम बढाबढको सूचना
Summary
भएकोले योसचू ना प्रकाशित गरिएको छ । इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीहरूल े प्रथम पटक यो सचू ना प्रकाशित भएको मितिले सात दिनभित्र (मिति २०८३।०७।१६ गते कार्यला य समयसम्म) लिलाम बिक्रीको लागि कायम न्यनू तम मल्ू यको प ाँच प्रतिशतल ेहुन ेरु १२,३३३ (बाह्र हजार तीन सय तेत्तीस रुपैंया) नगद धरौटी सहित…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 842eaf29-1ca2-4017-86cc-6564ae126d75.pdfPDF · 1 page · 142 KBOpen
Key details
- Organization
- Gulmi Hospital
- Industry
- Health
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
लम्ुबिनी प्रदशे सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्दशे नालय गल्ु मी अस्पताल, तम्घास कार्यला य कोड ३७००१५२०२५ सम्पत्ति तथा मालसामानको लिलाम बढाबढको सूचना सूचना नं.:-GHT-23/2083-084 प्रथम पटक सूचना प्रकाशित मिति २०८३/०७/१० यस मन्त्रालय/विभाग/कार्यला यमा रहके ा तपसिल बमोजिमका सम्पत्ति तथा जिन्सी मालसामान ज ेजस्तो अवस्थामा छन ्सोही अवस्थामा लिलाम बिक्री गर्नुपर्न े भएकोले योसचू ना प्रकाशित गरिएको छ । इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीहरूल े प्रथम पटक यो सचू ना प्रकाशित भएको मितिले सात दिनभित्र (मिति २०८३।०७।१६ गते कार्यला य समयसम्म) लिलाम बिक्रीको लागि कायम न्यनू तम मल्ू यको प ाँच प्रतिशतल ेहुन ेरु १२,३३३ (बाह्र हजार तीन सय तेत्तीस रुपैंया) नगद धरौटी सहित निवदे न दिनहु ुन यो लिलाम बढाबढको सचू ना आह्वान गरिएको छ । (१) लिलाम बिक्री गर्ने सम्पत्ति तथा मालसामानको विवरण: क्र.सं. लिलाम हुने सम्पत्ति (घर टहरा) स्पेसिफिकेसन न्यूनतम मूल्य कैफियत गुल्मी अस्पताल, तम्घासमा रहेको रु. २,४६,६४७.६३ १. प्रतिक्षालय टहरा १(एक), ८ (आठ) वटा भवन/टहरामा (अक्षरेपी रु. दईु लाख २. हाल ओ.पि.डि. र आकस्मिक सेवा संचालनमा रहके ो अस्पताल भवन १ (एक), रहके ा ईटा, ढुङ्गा,माटो, छयालिस हजार छ ३. हाल अंतरंग (Indoor) सेवा संचालनमा रहके ो अस्पताल इन्डोर+ओटी भवन १(एक), बालवु ा, सिमेन्ट, टिन, सय सतचालिस रुपैंया ४. एक कोठे गार्डरुम भवन १(एक), फलाम, काठ जे जस्तो त्रीसठ्ठी पैसा) ५. दईु कोठे बिरामीको भान्साघर (Kitchen) भवन १ (एक), अवस्थामा रहके ो छन ्सोही ६. पाइखाना (Toilet) भवन १ (एक), अवस्थामा रहके ो छन ्सोही ७. हाल नाम दर्ता सेवा संचालनमा रहके ो १ कोठेभवन १ (एक), अवस्थामा । ८. हाल बिमा तथा सामाजिक सेवा ईकाइ रहके ो एक कोठेभवन १ (एक) गरि कूल जम्मा ८ (आठ) वटा भवन/टहरामा रहके ा ईटा, ढुङ्गा, माटो, बालवु ा, सिमेन्ट,टिन, फलाम, काठ जे जस्तो अवस्थामा रहके ो छन ्सोही अवस्थामा (२) लिलाम बढाबढ हुन ेस्थान, मिति र समय: (क) स्थान: गल्ु मी अस्पताल, तम्घास (ख) मिति: २०८३ कार्तिक १७ गत ेमगं लबार (ग) समय: दिनको ठीक २:०० (दईु ) बज े (३) लिलाम बढाबढ यस कार्यला यले तोकेको न्यनू तम लिलाम बिक्री मल्ू यबाटै सरुु हुनेछ । (४) लिलाम सकार गर्न ड ाँक बोल्न ुअघि नै न्यनू तम मल्ू य रु. २,४६,६४७.६३ को ५% ले हनु े रु. १२,३३३ (बाह्र हजार तीन सय तेत्तीस रुपयैं ा) नगद धरौटी राख्नुपर्नछे । (५) प्रत्येक पटक ड ाँक बोल्न चाहने व्यक्तिबाट ड ाँक बढ्द ैगएमा सोही अनुपातमा थप मल्ू यको ५% (प चाँ ) प्रतिशतल ेहुन ेगरी नगद धरौटी बुझाउँद ै जानुपर्नेछ । (६) लिलाम बढाबढ हुन ेसम्पत्ति तथा मालसामान हर्े न चाहने व्यक्ति वा संस्थाले कार्यला य खल्ु ने दिन बिहान १०.०० (दश) बजेदखेि मध्यान्ह १२.०० (बाह्र) बजेसम्म गल्ु मी अस्पतालको, प्रशासन शाखामा सम्पर्क गरी हर्े न सकिनेछ । (७) लिलाम सकार गरेको सम्पत्ति तथा जिन्सी मालसामान सम्झौता भएको मितिले १५ (पन्ध्र) दिनभित्र उठाई लैजानपु र्नछे । (८) लिलाम बढाबढ हुन ेदिन सार्जव निक बिदा पर् नगएमा सो लगत्तै खलु ेको अर्को दिनमा तोकिएको स्थान र समयमा लिलाम बढाबढ हनु ेछ । नि. प्रमखु मेडिकल सपु रिन्टेन्डेन्ट