Notice Park
Gulmi Hospital
Tender/Bids

चमेनागृह (Canteen)संचालन सम्बन्धी सिलबन्दी दरभाउपत्र आव्हानको सूचना

Deadline 1 Nov 2026The deadline has passed.

Summary

सिलबन्दी दरभाउपत्र खोल्ने मिति र समयर स्थान:- २०८३/०७/१७ गते बिहान ठीक १० बजे, गल्ु मी अस्पताल, तम्घास यस गल्ु मी अस्पताल, तम्घास परिसरभित्र बिरामी, कुरुवा, स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीहरूलाई स्वच्छ, स्वस्थ, गणु स्तरीय र सलु भ खानपानको व्यवस्था गर्नका लागि खलु ा प्रतिस्पर्धात्मक विधिबाट ५…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gulmi Hospital
Industry
Health
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

लम्ुबिनी प्रदशे सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्दशे नालय गल्ु मी अस्पताल, तम्घास चमेनागृह (Canteen)संचालन सम्बन्धी सिलबन्दी दरभाउपत्र आव्हानको सूचना प्रथम पटक सूचना प्रकाशित मित िः २०८३/०७/१० सिलबन्दी दरभाउपत्र दाखिला गर्ने अन्तिम मित िः २०८३/०७/१६ गत ेकार्यला य समयसम्म सिलबन्दी दरभाउपत्र खोल्ने मिति र समयर स्थान:- २०८३/०७/१७ गते बिहान ठीक १० बजे, गल्ु मी अस्पताल, तम्घास यस गल्ु मी अस्पताल, तम्घास परिसरभित्र बिरामी, कुरुवा, स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीहरूलाई स्वच्छ, स्वस्थ, गणु स्तरीय र सलु भ खानपानको व्यवस्था गर्नका लागि खलु ा प्रतिस्पर्धात्मक विधिबाट ५ (प चाँ ) वर्षका लागि चमेनागहृ (Canteen) सञ्चालन गर् न इच्छुक र योग्यता पगु ेका रजिष्टर्ड फर्म/कम्पनीहरूबाट रीतपर्ू वकको सिलबन्दी दरभाउपत्र पेश गर् न सम्बन्धित सबैको जानकारीको लागी यो सचू ना आह्वान गरिन्छ । १. यो सचू ना प्रकाशित भएको मितिले तोकिएको समायाबधी भित्र सिलबन्दी दरभाउपत्र खरिद शल्ु क रु. १००० (एकहजार) जम्मा गरेको बैंक भौचर बुझाई खरिद गर् नसकिनेछ । रितपर्ू वक म्याद भित्र दर्ता भएका दरभाउपत्रहरु माथि उल्लेखित समयमा दरभाउपत्रदाता वा निजका प्रतिनिधीहरुको रोहबरमा यस अस्पतालमा खोलिनछे । सिलबन्दी दरभाउपत्रदाता वा निजका प्रतिनिधीहरु उपस्थित नभएमा पनि दरभाउपत्रहरु खोल्न कुन ैबाधा पर्न ेछैन । २. सिलबन्दी दरभाउपत्र पेश गर्दा निम्नानुसारका कागजात सहित आवश्यक अन्य कागजात पेश गर्नुपर्नछे । क) व्यवसाय सञ्चालन गर्न पाउन ेईजाजत पत्र ख) स्थायी लेखा नम्बरको प्रमाणपत्र ग) मल्ू य अभिबद्धृि कर प्रमाणपत्र भए सो को प्रमाणपत्र घ) नियमानुसार म्याद भित्रको अवधि भएको कर चक्तु ाको प्रमाणपत्र तथा इजाजत पत्रको नविकरण पशे गर्नुपर्नछे । ङ) सिलबन्दी दरभाउपत्र फाराम दस्तुर वापतको रु १००० राष्ट्रिय बाणिञ्य बैंक, तम्घास शाखा गल्ु मीमा रहके ो यस गल्ु मी अस्पताल, तम्घासको खाता नं. १०००१००२०००१०००० मा जम्मा गरेको बकैं भौचर पेश गरि सिलबन्दी दरभाउपत्र खरिद गर्न सकिने छ । च) बैंक जमानत (बकैं ग्यारेन्टी) वापतको रकम प्रदशे लेखा नियन्त्रक कार्यालय गल्ु मीको नाममा राष्ट्रिय बाणिञ्य बैंक, तम्घास शाखामा रहके ो धरौटि खाता न ं ३०१०१००२०२०३०००० मा (अस्पतालको कोड नं. ३७००१५२०२५) नगद जम्मा गरेको अथवा नेपाल सरकारबाट मान्यता प्राप्त बाणिज्य बैंक वा वित्तिय संस्थाल ेयस अस्पतालको नाममा जारी गरेको बैंक जमानत (Bid Bond) को मान्य अबधि ७५ (पचहत्तर) दिन समायाबधी भएको हुनपु र्नेछ । छ) सिलबन्दी दरभाउपत्रमा भाग लिन चाहने दरभाउपत्रदाताल े कुन ैकुरा बुझ्न ु परेमा कार्यला य समयमा यस अस्पतालमा सम्पर्क राख्न सकिनेछ । ३. सिलबन्दी दरभाउपत्रदाताल ेदरभाउपत्रमा दररेट पशे गर्द ाअंक र अक्षर दबु ैमा (नेपाली मद्रु ा मात्र) उल्लेख गर्पनु र्नछे । अंक र अक्षरमा लेखेको दररेटमा फरक परेमा अक्षरमा लखेिएकोलाई मान्यता दिईनछे । दररेट कबोल गर्दा केरमेट भएमा केरमेट भएको ठाउमा सहिछाप गर्नुपर्नेछ ।दरभाउपत्रदाताले सिलबन्दी दरभाउपत्रमा कुन ैशर् तराख्न पाईन े छैन । दरभाउपत्रदाताले अनिवार् यरुपमा कम्पनीको सम्पर्क नम्बर, ईमेल ठेगाना राख्नपु र्नछे । अस्पतालले पत्राचार गर्द ाईमले मार्फत पठाएकोलाई पनि आधिकारिक मानिनछे । ४. दरभाउपत्र स्विकृत गर्न ेवा नगर्न ेसम्पर्ू ण अधिकार यस अस्पतालमा निहित रहनछे । ५. तोकिएका आवश्यक कागजातहरु नभएका, शर् तराखी दरभाउपत्र पेश भएका, रित नपगु ेका, म्याद नाघी प्राप्त भएका दरभाउपत्र उपर कुन ै कारबाही हनु े छैन । एक फर् म वा संस्थाको नाममा खरिद भएका सिलबन्दी दरभाउपत्र अर्को फर्मको नामबाट दर्ता गर् न पाइनेछैन । सिलबन्दी दरभाउपत्रमा सम्बन्धित कम्पनी वा फर्मको छाप र दस्तखत अनिवार्य हनु ुपर्नेछ । ६. सार्वजनिक खरिद ऐन २०६३ बमोजिम कालो सचुिमा परेको व्यक्ती, फर्म, संस्था वा कम्पनीको सचं ालकले आफ्नो पर्ू ण वा आस िंक स्वामित्व कायम रहने गरि खोलेको नय ां फर्म, कम्पनी वा संस्था वा निज आफै वा निज समते को नाममा भई रहके ो अर्को फर् मसंस्था वा कम्पनीले दरभाउपत्र पेश गर् नसक्ने छैन । ७. न्यनू तम योग्यत ाः प्रचलित काननु बमोजिम दर्त ा भई कम्तिमा ३ वर्षदखेि अविछिन्न रूपमा कुन ै सरकारी निकाय, विद्यालय, कलेज वा अस्पतालमा चमने ागहृ (Canteen), होटल वा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गरी वार्षिक न्यनू तम रु. ५,००,०००/- (प ाँच लाख) वा सो भन्दा बढीको टर्न-ओभर भएको प्रमाण । ८. सिलबन्दी दरभाउपत्रको मलु ्यकां न तथा छनौटका बिधिहरु सिलबन्दी दरभाउपत्रमा उल्लेख गरिएको छ । दरभाउपत्रमा भाग लिन े दरभाउपत्रदाताले राम्रोसगं सिलबन्दी दरभाउपत्र अध्ययन गरि पेश गर्हनु ोला । अन्यथा पछि बुझिन जानिन भन्न पाइन ेछैन । ९. यो सचू नामा उल्लेख हनु छुट भएका, प्रस्ट नभएका र अन्य कुराहरु सचू ना बमोजिम र सार्वजनिक खरिद ऐन-२०६३(संसोधन सहित), सार्वजनिक खरिद नियमावली-२०६४(संसोधन सहित) तथा अन्य प्रचलित काननु बमोजिम हुनछे । तपसिल क्र.सं. ठेक्का कार्य विवरण न्यूनतम बैंक जमानत (बैंक सिलबन्दी दरभाउपत्र दर्ताको सूचना न.ं मासिक भाडा ग्यारेन्टी) दरभाउपत्र अन्तिम मिति र दस्तुर समय १ 21-GHT/ अपतालको हाता भित्र २५,००० ९००० १,०००/- २०८३/०७/१६ गते 2083-084 रहके ो चमेनागहृ (पच्चीस हजार कार्यालय समयभित्र (Canteen) को लागि मात्र) तोकिएको स्थानमा चमने ागहृ (Canteen) संचालन नि.प्रमखु मेडिकल सुपरिटेण्डेण्ट

Like

0

Views

5

Comments

0

Share

0

Save

Report