Notice Park
Gulmi Hospital
Tender/Bids

मेडिकल ग्याँस (अक्सिजन) पाइपलाइन खरिद, आपूर्ति तथा जडान सम्बन्धी सिलबन्दी दरभाउपत्रको सूचना

Deadline 1 Nov 2026The deadline has passed.

Summary

गल्ु मी अस्पताल, तम्घासमा मेडिकल ग्याँस (अक्सिजन) पाईपलाइन खरिद, आपर्तू ी तथा जडान गर्नको लागि सिलबन्दी दरभाउपत्र आब्हान गरिएकोले ईच्छुक इजाजत प्राप्त फर्म/संस्था/कम्पनीले यो सचू ना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र कार्यालय समयमा गल्ु मी अस्पताल, तम्घासबाट सिलबन्दी दरभाउपत्र फारम खरिद गरि पेश…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gulmi Hospital
Industry
Health
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय गुल्मी अस्पताल, तम्घास मेडिकल ग्याँस (अक्सिजन) पाइपलाइन खरिद, आपूर्ति तथा जडान सम्बन्धी सिलबन्दी दरभाउपत्रको सूचना (सूचना प्रकाशित मिति: २०८३/०७/१०) गल्ु मी अस्पताल, तम्घासमा मेडिकल ग्याँस (अक्सिजन) पाईपलाइन खरिद, आपर्तू ी तथा जडान गर्नको लागि सिलबन्दी दरभाउपत्र आब्हान गरिएकोले ईच्छुक इजाजत प्राप्त फर्म/संस्था/कम्पनीले यो सचू ना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र कार्यालय समयमा गल्ु मी अस्पताल, तम्घासबाट सिलबन्दी दरभाउपत्र फारम खरिद गरि पेश गर्नुहुन यो सचू ना प्रकाशित गरिएको छ । क्र.सं सचू ना नं. खरिदको विवरण दरभाउ पत्र दस्तुर बोलपत्र मान्य अवधी जमानत रकम १ 03/SQ/GOODS/ गल्ु मी अस्पताल, १,००० (एक हजार) १,१०,००० ७५ दिन GHT/2083-84 तम्घासमा मेडिकल ग्याँस(अक्सिजन) बैंकको नाम:- राष्ट्रिय बाणिञ्य बकैं प्रदेश लेखा ईकाइ कार्यालय, पाईपलाइन खरिद, कार्यालयको नाम:- गल्ु मी अस्पताल, गुल्मी आपर्तू ी तथा जडान कार्यालय कोड नं.:-३७००१५२०२५ धरौती खाता नम्बर: खाता नं.:-१०००१००२०००१००००० ३०१०१०२०२०३०३००००० राजस्व शीर्षक नं.:- १४२२९ गल्ु मी अस्पताल, तम्घास (राष्ट्रिय बाणिञ्य बैंक गल्ु मी) सिलबन्दी दरभाउपत्र खरिद गर्ने अन्तिम मिति: २०८३/०७/१६ गते कार्यालय समयसम्म प्रस्ताव पेश गर्ने अन्तिम मिति: २०८३/०७/१७ गते मध्यान्ह १२ (बाह्र) बजसे म्म प्रस्ताव खोल्ने मिति: २०८३/०६/१७ गते दिनको ठीक १:०० (एक) बज,े गल्ु मी अस्पतालमा अस्पताल प्रमखु गल्ु मी अस्पताल, तम्घास

Like

0

Views

6

Comments

0

Share

0

Save

Report