Notice Park
Jhimruk Rural Municipality
Others

आ.व. २०८३/०८४ को गाउँकार्यपालिकाको पहिलो बैठकका निर्णयहरु

Summary

देहायको उपस्थितिमा बसी निम्न बमोजिमको प्रस्ताव माथि 'छलफल गरी देहाय बमोजिमको निर्णय गरियो । बहादुर महतरा क्षेत्रीज्यूको अध्यक्षता र eT उपस्पिति थि हस्ताक्षर how थर पद ठेगाना कार्यपालिका महतरा क्षेत्री गा.पा. अध्यक्ष झि.गा.पा.-३ अध्यक्ष 4 प्रमोद पोख्रेल गा.पा.

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Jhimruk Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2082/83
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

आ.व.२०८३/०४ बैठकः गाउँ कार्यपालिका अध्यक्षता : गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री झिमरुक गाउँ कायपालिकाको dow ।झेमरुक गाउँपालिकाका अध्यक्ष श्री पित प्यूठान बैठक संख्या:१/२०८३/०८४ मिति : २०८३/०४/२७ स्थानः झि.गा.पा. सभाहल समय : दिनको: ११:०० बजे देहायको उपस्थितिमा बसी निम्न बमोजिमको प्रस्ताव माथि 'छलफल गरी देहाय बमोजिमको निर्णय गरियो । बहादुर महतरा क्षेत्रीज्यूको अध्यक्षता र eT उपस्पिति थि हस्ताक्षर how थर पद ठेगाना कार्यपालिका महतरा क्षेत्री गा.पा. अध्यक्ष झि.गा.पा.-३ अध्यक्ष 4 प्रमोद पोख्रेल गा.पा. उपाध्यक्ष झि.गा.पा.-३ सदस्य 7 opie खनाल वडा अध्यक्ष झि.गा.पा.-१ सदस्य “| कृष्ण प्रसाद पोख्रेल वडा अध्यक्ष झि.गा.पा.-२ सदस्य | मिनबहादुर खत्री वडा अध्यक्ष झि.गा.पा.-३ सदस्य | Ee सिताराम पोख्रेल वडा अध्यक्ष झि.गा.पा.-४ सदस्य ला efter पोख्रेल वडा अध्यक्ष झि.गा.पा.-५ सदस्य क्ष धन बहादुर पुन वडा अध्यक्ष झि.गा.पा.-६ सदस्य छ = gar बहादुर जि.सी. वडा अध्यक्ष झि.गा.पा.-७ सदस्य | तुलस बहादुर बस्नेत वडा अध्यक्ष झि.गा.पा.-८ सदस्य थि GF संगिता परियार द. महिला बडा सदस्य झि.गा.पा.-८ सदस्य - es पार्वता बि.क. द्‌. महिला वडा सदस्य झि.गा.पा.-४ सदस्य = oa के.सी. महिला वडा सदस्य झि.गा.पा.-४ सदस्य 7 कल्पना थापा (एम.सी.) महिला वडा सदस्य झि.गा.पा.-३ सदस्य _ चोप बहादुर बि.क. अल्पसख्यक सदस्य झि.गा.पा.-१ सदस्य _ क हरी सुनार अल्पसख्यक सदस्य झि.गा.पा.-४ सदस्य ० र मित्रु गिरी का.वा अध्यक्ष झि.गा.पा.-६ सदस्य 7 बेगम treet का.वा अध्यक्ष झि.गा.पा.-9 सदस्य 7 अमरराज सेजुवाल प्रमुख प्रशासकीय अधिकृत झि.गा.पा. सचिव _ et अन्य उपस्थिति/आमन्त्रित Ait प्रसाद पोखरेल प्रशासन शाखा प्रमुख (प्रशासकीय अधिकृत ) 7 अरविन्द महत आर्थिक प्रशासन “यक: प्रमुख ७ 6942 दामोदर उपाध्या का.स. The ai fads FE छ का सेजुवाल age eres अधयुत (J CamScanner ॥ 9274 गएराति iP) ae प्रस्ताव नं. १ गत बैठकको तथा गाउँसभा बैठकको समिक्षा सम्वन्धमा | ee, AS निर्णय नं १ vel प्रस्ताव नं. १ माथि छलफल गर्दा झिमरुक गाउँ कार्यपालिकाको मिति २०८३/३/२६ गते बसेको बैठकबाट गाउँ सभाको २० औ अधिवेशनको तेस्रो बैठकका कार्य सूची तयार स्वीकृत गरिएकोमा स्वीकृत कार्य सूची अनुसार सभा ति सम्पन्न भएको, झिमरुक गा.पा.को आ.व. २०८२/८३ को असार २५ गतेसम्मको आय व्यय विवरण सम्बन्धी — genet भएको झिमरुक गाउँपालिकाको कार्यालयबाट आ.व. २०८२/६८३ को अन्तिम चौमासिकमा भए गरेका योजना पण तथा विकास निर्माणका कार्यहरुको मिति २०८३/३/३१ गते दिनको ११:०० बजे सार्वजनिक सुनुवाई गर्ने मिति तय = गरिएकोमा सोही अनुसार निर्धारित मिति र समयमा सार्वजनिक सुनुवाई सम्पन्न भएको, स्थानीय सेवातर्फका _ कर्मचारीहरुको हकहितको लागि कर्मचारी कल्याण कोष कार्यविधिको मस्यौदा तयार गर्ने निर्णय अनुसार मस्यौदा = तयारीको प्रक्रियामा रहेको, नायव पशु सेवा प्राविधिक श्री दिपेश महतराको लोक सेवा आयोगको कार्यालय बुटवलबाट सोही पद र्‌ तहमा पदपूर्तिको लागि सिफारिस भई नआउन्जेलसम्मको लागि सेवा करारमा निरन्तरता दिईएको र गाउँसभाको २० औँ अधिवेशन अन्तर्गत विभिन्न मितिको लागि तय गरिएको बैठकहरु र उक्त बैठकका कार्य सूचीहरु सभामा पेस भई पारित भएको हुँदा पारित निर्णयहरू कार्यान्वयन गर्दै लैजाने लगातका विषयमा समिक्षा गरियो । प्रस्ताव नं २ विभिन्न आयोजनाहरुको ठेक्का सूचना निकाल्ने सम्बन्धमा | ला निर्णय नं. २ प्रस्ताव न॑ २ माथि छलफल गर्दा झिमरुक गाउँपालिकाको आ.व.२०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार देहाय वमोजिमका योजना /कार्यक्रमहरुको कार्यान्वयनको लागि नियमानुसार ठेक्का प्रक्रिया अगाडि वढाउने सर्वसम्मत निर्णय गरियो । कि (क) प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम (समपुरक अनुदान) जन आ.व. २०८३/८४देखि आ.व.२०८५%८६ सम्म सञ्चालन हुने झिमरुक रिङ्गरोड कालोपत्रे बहुवर्षीय योजनाको ठेक्का मार्फत निर्माण कार्य सञ्चालन गर्न देहाय वमोजिमको खण्ड निर्धारण गर्ने निर्णय गरियो । _ देहाय _ वडा नं. सडक खण्ड __ १ विड्डाडा दोबाटा गहतेरा खण्ड र थापचोरफेदी काउले चिप्लेटी डे wet बाझाडीही _ ४र ५ — | area पोखरीचौर हुँदै ठूलापधेरा _ & भण्डारी पोखरा विष्टटोला हुँदै नेटा _ ets — | greater स्याउलीघारी गब्दी | _। ख) संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम (समपुरक अनुदान) बाग्दुला बतासेडाँडा मच्छी लामासेरा झिमरुक गा.पा.पहुँचमार्ग अन्तर्गत (घुम्नेठाटी ज्यामुरखोला मच्छी खण्ड कालोपत्रे ) आ.व. २०८३/८४ देखि आ.व.२०८५/८६ बहुवर्षिय योजनाको लागि विनियोजन भएको रकम रु ७,००,००,०००। (अक्षेरेपी सात करोड) रकमको निपमानुसार ठेक्ाको प्रक्रिया "a बढाउने सर्वसम्मत निर्णय गरियो । dy cae - अमररीज ATT _ ge प्रशासकीय RE CamScanner ग) प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम (विशेष अनुदान) आ.व.२०८३/५४ को लागि प्रदेश सरकारबाट हस्तान्तरित विशेष अनुदान अन्तर्गत स्वास्थ्य संस्था पूर्वाधार निर्माण पा तथा खोप क्लिनिक भवन निर्माण आयोजना — घ) संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम (विशेष अनुदान) आ.ब.२०८३%८४ को लागि संघीय सरकारबाट हस्तान्तरित विशेष अनुदान शीर्षकमा प्राप्त रकमबाट आधारभूत अस्पताल सञ्चालनको लागि प्राथमिकता दिई आवश्यक व्यवस्था मिलाउने । — ” झिमरुक गाउँपालिका भित्र रहेका आधारभूत स्वास्थ्य संस्थाहरुमा गुणस्तर सुधारको लागि उपकरणप्रयोगशाला औषधी र सैया खरिद तथा पूर्वाधार निर्माण ,सामाग्री । ङ) पशु औषधि खरिद च) चिस्यान केन्द्रको लागि जेनेरेटर खरिद छ) सबै वडा कार्यालय र स्वास्थ्य संस्थामा ब्याकअप ब्यवस्थापन ता. जे) आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाको लागि औषधी (क्याल्सियम चक्की, आईरन चक्की र नसर्ने रोग सम्बन्धी औषधी) र सर्जिकल सामाग्री खरिद झ) कार्यालयमा एयर कण्डिसन जडान ज) मसलन्द तथा कार्यालय सामाग्री खरिद ट) स्वीकृत गुरुयोजनाको आधारमा स्थानीय तहको साझेदारीमा विद्यालय पूर्वाधार बिकासतर्फको भवन — निर्माण — ३) सामुदायिक विद्यालयमा शैक्षिक कार्यक्रम अनुदान अन्तर्गत माध्यमिक विद्यालयहरुमा डिजिटल — सिकाईका लागि स्मार्ट बोर्ड (smart 130910)व्यवस्थापन र सञ्चालन ड) नदीजन्य पदार्थको ठेक्का लगाउने झिमरुक गाउँपालिकाका तपसिल बमोजिमका उत्खनन क्षेत्र/घाटहरूबाट आ.व. २०८२/८३ मा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी र बालुवा उत्खनन तथा संकलन) कार्यको लागि प्रारम्भिक वातावरणीय परीक्षण ६६) प्रतिवेदनमा उल्लेख - भए बमोजिम तपसिलमा उल्लिखित परिमाणमा ar खोल्न तत्कालै आवश्यक प्रक्रिया अगाडि बढाउने सर्वसम्मत निर्णय गरियो । तपसिल | कसउत्खनन क्षेत्र ८ घाटहरूको नाम ठेगाना परिमाण खण्ड ति (घन मि.) | ter ~ (१. |झिमरुकखोला खमारीघाट क्षेत्र (१) झिमरुक -३ र ५ ।३७९२.६० [4 - झिमरुकखोला खमारीघाट क्षेत्र (२) ~ | २ | झिमरुक खोला बालुवा लामासेरा क्षेत्र झिमरुक-३, र ८५ (१५८७६.६०|२ त. | ३ | झिमरुक गर्तङ दोभान, छाप्ने क्षेत्र र गर्तङ खोला झिमरुक -१,५ र ७(३०३६.०० = (बालुवा) क्षेत्र _ | ४ | झिमरुक खोला चिसावाङ रातटारी क्षेत्र (१) झिमरुक -६, र्‌ ७ | 3450.90 |४ झिमरुक खोला चिसावाङ रातटारी क्षेत्र (२) ~ झिमरुक खोला गुडगुडे रह क्षेत्र (१) क्र झिमरुक खोला गुडगुडे रह क्षेत्र (२) १ १५४ छु wa rr ert अन qe प्रशासकीय अधिकृत cs ।: ३ चालु “4070 प्रस्ताव नं. ३ चालु आ.व.२०८३/८४ का आयोजनाहरुको कार्यान्वयन प्रक्रिया र निर्माण कार्य सुरु गर्ने सम्बन्धमा | निर्णणनेड प्रस्ताव नं ३ माथि छलफल गर्दा चालु आर्थिक वर्ष २०५३/८४ का स्वीकृत वार्षिक नीति, कार्यक्रम तथा बजेटमा समाविष्ट विकास आयोजना तथा कार्यक्रमहरूको कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र्‌ समयवद्ध रूपमा अगाडि बढाउने निर्णय गरियो। साथै उपभोक्ता समिति गठन, लागत अनुमान तयारी र सम्झौताको प्रक्रिया तत्काल अगाडि वढाउने सर्वसम्मत निर्णय गरियो । प्रस्ताव नं. ४ विविध सम्वन्धमा । बिबिध ४ (क) आर्थिक सहायता सम्बन्धमा | निर्णय नं. (क) प्रस्ताव नं ४ विविध (क) माथि छलफल गर्दा रक्तिम अभियान काठमाडौंले २०८३ भाद्र २१ गते वरिष्ठ राजनितिज्ञ तथा साहित्यकार मोहनविक्रम सिहद्धारा लिखित १२ मई नाटक काठमाडौंको प्रज्ञा भवनमा प्रदर्शन गर्ने भएकोले आर्थिक सहयोग गरिदिने सम्बन्धी मिति २०८३ साउन २५ गतेको पत्रानुसार उक्त कार्यक्रमको प्रायोजक (क) अन्तर्गतको रकम रु २५,०००। - wa (पच्चिसहजार रुपैया) आर्थिक सहयोग उपलब्ध गराउने सर्वसम्मत निर्णय गरियो । विविध ४ (ख) झिमरुक गाउँपालिका कृषि विपद्‌ कोष सञ्चालन कार्यविधि, २०७७ पहिलो संशोधन स्वीकृत गर्ने सम्बन्धमा । निर्णय नं. ४ (ख) प्रस्ताव + ४ विविध (ख) झिमरुक गाउँपालिका क्षेत्रभित्र पर्न सक्ने सम्भावित कृषि तथा पशुपन्छी क्षेत्रको क्षति, महामारी, प्राकृतिक प्रकोप तथा आपत्कालीन जोखिमलाई सम्बोधन गर्न हाल कार्यान्वयनमा रहेको "कृषि विपद्‌ कोष सञ्चालन कार्यविधि, २०७७" लाई परिमार्जन/ संशोधन गरी पशुपन्छी सम्बन्धी व्यवस्था समेत समावेश गर्न आवश्यक देखिएकाले: १. साबिकको "झिमरुक गाउँपालिका कृषि विपद्‌ कोष सञ्चालन कार्यविधि, २०७७" को नाम समेत संशोधन गरी उक्त कार्यविधिमा कृषि क्षेत्रको साथसाथै पशुपन्छी विकास, महामारी नियन्त्रण, आकस्मिक पशुपन्छी क्षतिपूर्ति तथा राहत सम्बन्धी आवश्यक नीतिगत तथा कार्यगत व्यवस्थाहरू थप गरी तयार पारिएको "झिमरुक गाउँपालिका कृषि तथा पशुपन्छी विपद्‌ कोष सञ्चालन कार्यविधि, २०७७ "(पहिलो संशोधन) 2083बैठकमा छलफल भई सर्वसम्मत रूपमा स्वीकृत गरियो। बिविध ४ (ग) योजनाको म्याद थप सम्बन्धमा । निर्णय नं. (ग) प्रस्ताव नं ४ विविध (ग) माथि छलफल गर्दा यस कार्यालयबाट Ward no 8 ko Rumghas, Dihalna Drinking Water Supply Constrution Project, [FB No. JRMINCBIWORKS/06/2079/080 सम्बन्धी कार्यको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको आधिकारिक पोर्टल bolpatra.gov.np/egp मार्फत आ.व.२०७९/८० मा ठेक्का आह्वान गरी श्री मकालु कन्स्ट्रक्सन झिमरुक-६, प्युठान बीच सम्झौता भई निर्माणको ६५ प्रतिशत भौतिक प्रगति समेत भई निर्माण कार्य सम्पन्न नहुदै निर्माणको कार्य स्थगित भएकोमा सार्वजनिक खरिद नियमावली, ogy को १५ औँ संशोधनको नियम १२० (क) बमोजिम सम्झौताको म्याद थप गरी निर्माण कार्य सुचारु गर्न श्री मकालु कन्स्ट्रक्सन झिमरुक-६, प्युठानकोले मिति २०८३/०४/१९ गते पेस गरेको म्यादथप सम्बन्धी निवेदनमा छलफल भई उत्त: योजनाको मिति २०८३ साल साउन २७ गतेदेखि मिति २०८३ कार्तिक मसान्तसम्मको लागि नियमानुसार म्याद थप गर्ने प्रक्रिया अगाडि बढाउने सर्वसम्मत निर्णय गरियो । Sy Lo Ce} CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report