Notice Park
Mithila Municipality
Gen Info

नदीजन्य पदार्थको उत्खन्न तथा घाटगद्दीको विवरण पेश गर्ने सम्बन्धी सूचना !!!

Deadline 30 Oct 2026The deadline has passed.
नदीजन्य पदार्थको उत्खन्न तथा घाटगद्दीको विवरण पेश गर्ने सम्बन्धी सूचना !!!

Summary

चालु आ.व. २०८३/८४ मा मिथिला नगरपालिकाको अधिकार क्षेत्रमा पर्ने खोलानालाहरुबाट नदीजन्य पदार्थ उत्खन्न तथा संकलनको लागि ठेक्का बन्दोवस्ती गर्नु पर्ने भएकोले यस नगक्षेत्रमा पर्ने खोलानालाहरुको किनार लगायत अन्य स्थानमा कसैले घाटगद्दी गरी कुनै नदीजन्य पदार्थ संकलन तथा भण्डारण गरेको भए सो को श्रोत र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mithila Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Me मिथिला नगरपालिका - फ्डि) T नगरपालिका 0 R नागार क्कार्यपात्लिक्काक्को क्कार्यात्लय Sane art ‘ aS: | पत्र संख्या:-२०८३/०८४ rant / मिति:२०८३/०६/२९ चलानी AL CT he ae ; % २०७७ i ति विषय : नदीजन्य पदार्थको उत्खन्न तथा घाटगद्वदीको विवरण पेश गर्ने सम्बन्धी सूचना | चालु आ.व. २०८३/८४ मा मिथिला नगरपालिकाको अधिकार क्षेत्रमा पर्ने खोलानालाहरुबाट नदीजन्य पदार्थ उत्खन्न तथा संकलनको लागि ठेक्का बन्दोवस्ती गर्नु पर्ने भएकोले यस नगक्षेत्रमा पर्ने खोलानालाहरुको किनार लगायत अन्य स्थानमा कसैले घाटगद्दी गरी कुनै नदीजन्य पदार्थ संकलन तथा भण्डारण गरेको भए सो को श्रोत र प्रमाण सहित यो सूचना प्रकाशन भएको मितिले १५(पन्ध्र) दिन भित्र यस कार्यालयमा विवरण सहितको निवेदन पेश गर्न हुन मिति २०८३/०६/२९ को निर्णयानुसार अनुरोध गरिन्छ। AS Be शाखा TAS area मिथिला हाम्रो सान; समृढ नगर हाम्रो अभियान 7 वेभ साइट : www.mithilamun.gov.np इमेल : [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 30 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.