सन्दर्भ ब्याज दर सम्बन्धमा -श्री (सहकारीहरु सबै) मिथिला नगरपालिका ।
Summary
मिति 2063/04/29 को पत्रानुसार सहकारी संस्थाको लागि साविकमा सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत तोकिएकोमा सहकारी ऐन,२०७४ को दफा ५१ बमोजिमको समितिले सन्दर्भ ब्याजदरको अधिकतम सीमा १३ प्रतिशत कायम गर्न सिफारिस गरेको हुदाँ मिति २०८३ साल असोज १ गते देखि लागु हुने गरी क्रणमा लिन पाउने ब्याजको दर…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 677b660f-e0d9-4220-8a6a-11834d49227d.pdfPDF · 5 pages · 734 KBOpen
Key details
- Organization
- Mithila Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
मिथिला नगरपालिका नगर कार्यपालिक्काको कार्यालय पत्र संख्या:- २०८३/०८४ चलानी ALK q v0) fava: सन्दर्भ ब्याज दर सम्बन्धमा | मिति :- 2053/06/20 श्री सहकारीहरु सबै मिथिला नगरपालिका,ढल्केवर, धनुषा | प्रस्तुत विषयमा सहकारी रजिष्ट्रारको कार्यालय नयाँ बानेश्वर,काठमाडौंको च.नं.३२१ मिति 2063/04/29 को पत्रानुसार सहकारी संस्थाको लागि साविकमा सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत तोकिएकोमा सहकारी ऐन,२०७४ को दफा ५१ बमोजिमको समितिले सन्दर्भ ब्याजदरको अधिकतम सीमा १३ प्रतिशत कायम गर्न सिफारिस गरेको हुदाँ मिति २०८३ साल असोज १ गते देखि लागु हुने गरी क्रणमा लिन पाउने ब्याजको दर अधिकतम १३ प्रतिशत तोकिएको व्यहोरा जानकारी गराउदै सहकारी रजिष्ट्रारको कार्यालयबाट जारी गरिएको निर्देशन यसै पत्र साथ संलग्न गरी पठाईएको व्यहोरा अनुरोध छ। बोर्धायः ott नगर प्रमुख, मिथिला नगरपालिका | २,श्री उप-नगर प्रमुख, मिथिला नगरपालिका | ३.श्री सूचना प्रविधि शाखा, वेबसाइटमा राखिदिनु हुन। 020 ar 2 2222. ( कुमार महतो) राजश्व तथा सहकारी शाखा प्रमुख प्रमुख wsdl "हाम्रो मिथिला हाम्रो सानः wee नगर हाम्रो अभियान ay EC www.mithilamun.gov.np ड्मेलः [email protected] भूमि व्यवस्था, सहकारी, तथा सामान्य प्रशासन मन्त्रालय सहकारीँ कार्यालय पत्र संख्याः ०८३।०८४ hs ib (प्रशासन wares प्रवर्द्धन शाखा) नयाँ बानेश्वर, काठमाडौ चलानी न: 2. मिति: २०८३।०५।३१ ने.सं. ११४६ विषय: जानकारी सम्बन्धमा। ५ व्यवस्था, सहकारी, सङ्घीय मामिला तया सामान्य प्रशासन ta: ic ge व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, & ७८ तथा विकास सहायता समन्वय महाशाखा), सिंहदरबार, काठमाडौं। । ८/| o7 प्रस्तुत विषयमा सहकारी संस्थाको लागि साविकमा सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत तोकिएकोमा सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिमको समितिले सन्दर्भ ब्याजदरको अधिकतम सीमा १३ प्रतिशत कायम गर्न सिफारिस गरेको हुँदा मिति २०८३ साल असोज १ गते देखि लागू हुने गरी eT लिन पाउने ब्याजदरको अधिकतम सीमा १३ प्रतिशत तोकिएको व्यहोरा सहकारी नियमावली २०७५ को नियम (७) प्रयोजनका लागि तहाँ पठाईएको व्यहोरा आदेशानुसार अनुरोध छ । साथै, सहकारी संस्थाको सन्दर्भ व्याजदर सम्बन्धमा यस कार्यालयबाट जारी भएको सन्दर्भ ब्याजदर पुनरावलोकन सम्बन्धी सूचना र निर्देशन स्थानीय तहको जानकारीको लागि तहाँ मन्त्रालयको वेबसाइटमा अपलोड गरिदिनुहुन समेत अनुरोध छ। उक्त सूचना तथा निर्देशन यसै साथ संलग्न गरी पठाईएको छ। Qe eeneceeneecenen उडि? (टोपलाल अर्याल) 29 खलल जर्नि४ शयन, ae Paar Tay छुन | 6 ७ , Email: [email protected], website: www.deoc.gov.np (नोटः कृपया पत्राचार गर्दा प.सं., च.नं. र मिति अनिवार्य रुपमा उल्लेख गर्नुहोला | )