- notices
- 8
- followers
- 0
- views
- 2
- likes
- 0
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
पालो पहरा खटाइएको सम्बन्धमा - श्री (पत्रमा उल्लेखित सबै) मिथिला नगरपालिका !!!
उपरोक्त सम्बन्धमा नेपालीहरूको महान् चाड दशैँ पर्वको अवसरमा कार्यालय मिति २०८३/०६%३१ गतेदेखि २०८३%०७०८ गतेसम्म बिदा रहने भएकोले सो समयावधिको लागि कार्यालयको रेखदेख तथा संरक्षण गर्न तपसिलमा उल्लेखित कर
... Read moreनदीजन्य पदार्थको उत्खन्न तथा घाटगद्दीको विवरण पेश गर्ने सम्बन्धी सूचना !!!
चालु आ.व. २०८३/८४ मा मिथिला नगरपालिकाको अधिकार क्षेत्रमा पर्ने खोलानालाहरुबाट नदीजन्य पदार्थ उत्खन्न तथा संकलनको लागि ठेक्का बन्दोवस्ती गर्नु पर्ने भएकोले यस नगक्षेत्रमा पर्ने खोलानालाहरुको किनार लगाय
... Read more
सन्दर्भ ब्याज दर सम्बन्धमा -श्री (सहकारीहरु सबै) मिथिला नगरपालिका ।
मिति 2063/04/29 को पत्रानुसार सहकारी संस्थाको लागि साविकमा सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत तोकिएकोमा सहकारी ऐन,२०७४ को दफा ५१ बमोजिमको समितिले सन्दर्भ ब्याजदरको अधिकतम सीमा १३ प्रतिशत कायम गर
... Read moreकर छुट सम्बन्धी अत्यन्त जरुरी सूचना !!!
मिथिला नगरपालिकामा दर्ता नगरी सञ्चालन भईरहेको र नगरपालिकामा दर्ता गरी नियमित रुपमा नवीकरण गर्न नआएका व्यवसायीहरुलाई यस नगरपालिकाको आर्थिक ऐन, २०८३ बमोजिम छुटको. व्यवस्था भएकोले आ.व.२०८३%०८४ को पौष मसा
... Read more
About
Mithila Municipality (मिथिला नगरपालिका), Local Government. Latest notices on Notice Park.
Contact
- Website
- https://mithilamun.gov.np
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.



