अत्यन्त जरुरी सूचना ।

Summary
हाल भईरहेको अविरल वर्षा तथा हुरीबतासका कारण पाँचखाल नगरपालिका क्षेत्रभित्र रहेका विद्युतका पोलहरू भौँचिन वा ढली जनधनको क्षति र दुर्घटनाको जोखिम हुने सम्भावना रहेकाले आफ्नो वरपर कुनै विद्युतको पोल ढलेको, भाँचिएको वा जोखिमपूर्ण अवस्थामा रहेको देखिएमा तुरुन्त देहायका सम्पर्क नम्बरहरूमा सम्पर्क गरी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0a132fb6-cb15-46d4-9b73-24b3d8c06229.jpgJPEG · 1432×2048 · 399 KBOpen
Key details
- Organization
- Panchkhal Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Gaz he “फँचखाल TRF TEC” ae पाँचखाल नगरपालिका Sy नगर कार्यपालिकाको कार्यालय & पत्र सङ्ख्या :0०८ २१८७ & पाँचखाल, काभ्रेपलाञ्चोक चलानी नं. : A = बागमती प्रदेश, नेपाल कि , मितिः २०८३/०६/०९ ने.सं. ११४६ जालाथ्व, चुर्दशी अत्यन्त जरुरी सूचना! हाल भईरहेको अविरल वर्षा तथा हुरीबतासका कारण पाँचखाल नगरपालिका क्षेत्रभित्र रहेका विद्युतका पोलहरू भौँचिन वा ढली जनधनको क्षति र दुर्घटनाको जोखिम हुने सम्भावना रहेकाले आफ्नो वरपर कुनै विद्युतको पोल ढलेको, भाँचिएको वा जोखिमपूर्ण अवस्थामा रहेको देखिएमा तुरुन्त देहायका सम्पर्क नम्बरहरूमा सम्पर्क गरी जानकारीका गराउन सर्वसाधारण सबैको लागि यो सूचना जारी गरिएको छ। देहायः नेपाल विद्युत प्राधिकरण: ०११-४९९०११ नगर प्रहरी प्रमुख (पाँचखाल नगरपालिका): ९८४९४७४८४१ विपद् फोकल पर्सन(पाँचखाल नगरपालिका):: ९८४१८४४६२७ पाँचखाल नगरपालिका पाँचखाल, काभ्रेपलाञ्चोक फोन नं.: ०११-४९९४१ ४,इमेलः [email protected], [email protected] वेबसाइट: https://www.panchkhalmun.gov.np