मासु पसल सञ्चालनकाे लागि इजाजत पत्र पर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !!
Summary
गरी सूचना प्रकाशन भएको हुँदा पाँचखाल नगरपालिका भित्र पशु वधशाला स्थापना वा मासु बिक्री गर्ने व्यक्ति वा संस्थाले पशु वधशाला र मासु जाँच नियमावली, २०५७ को नियम ५ र् ८ बमोजिम तोकिएको मासु पसलको मापदण्ड पुरा गरी इजाजत पत्र लिनुहुन यो सूचना प्रकाशन गरिएको gl a सूचना प्रकाशन भएको मितिले मंसिर मसान्त…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ab0a221a-5829-4650-99df-73ccbe8332c1.pdfPDF · 3 pages · 544 KBOpen
Key details
- Organization
- Panchkhal Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
“पाँचखाल गगर-कृपि बहर” पाँचखाल नगरपालिका नगर कार्यपालिकाको कार्यालय पत्र सङ्ख्या : AOTA|TH चलानी नं. : पाँचखाल, काभ्रेपलाञ्चोक बागमती प्रदेश, नेपाल मितिः 3053/06/22 मासु पसल सञ्चालनको लागि इजाजत पत्र लिनु पर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना 1 नेपाल सरकारले मिति २०८३ भदौ १ गते नेपाल राजपत्रमा काभ्रेपलाञ्चोक जिल्लाका नगरपालिकाहरूमा मिति २०८३ माघ १ गतेबाट पशु वधशाला र मासु जाँच ऐन, २०५५ लागु हुने गरी सूचना प्रकाशन भएको हुँदा पाँचखाल नगरपालिका भित्र पशु वधशाला स्थापना वा मासु बिक्री गर्ने व्यक्ति वा संस्थाले पशु वधशाला र मासु जाँच नियमावली, २०५७ को नियम ५ र् ८ बमोजिम तोकिएको मासु पसलको मापदण्ड पुरा गरी इजाजत पत्र लिनुहुन यो सूचना प्रकाशन गरिएको gl a सूचना प्रकाशन भएको मितिले मंसिर मसान्त भित्र पाँचखाल नगरपालिकाको पशु सेवा शाखामा इजाजत पत्र लिनको लागि अनुसूची-३ बमोजिम दरखास्त फारम भरि पेश गर्नुहुन अनुरोध छ। इजाजत बिना मासु पसल सञ्चालन गरेमा वा मासु बिक्री वितरण गरे ऐ.ऐन को दफा १७ को उपदफा (२) बमोजिम १० हजार देखि २० हजारसम्म जरिवाना वा तीन महिना कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको व्यहोरा यसै सूचना साथ जानकारी गराईन्छ। थप जानकारीको लागि पाँचखाल नगरपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ। १2 कल्याण नि. प्रमुख प्रशासकीय अधिकृत कल्याण VAG सुवेदी निमित्त प्रमुख प्रशासकीय अधिकृत अनुसूची-३ (नियम ५ को उपनियम (१) सँग सम्बन्धित) मासु पसल सञ्चालन गर्न इजाजतपत्रको लागि दिइने दरखास्त फाराम मितिः श्री अध्यक्ष/प्रमुखज्यू, पाँचखाल नगरपालिका, काभ्रेपलाञ्चोक । fava: मासु बिक्री पसल सञ्चालन गर्न इजाजतपत्र पाउँ। म/हामीले निम्न ठेगानामा मासु बिक्री गर्ने पसल स्थापना गरी सञ्चालन गर्न लागेको हुँदा सो कार्यको लागि इजाजतपत्र पाउँ भनी यो निवेदन पेश गरेको Gat प्रचलित कानून तथा पशु वधशाला र मासु जाँच ऐन, २०५५ र पशु वधशाला र मासु जाँच नियमावली, २०५७ को परिधिभित्र रही काम गर्नेछु/छौँ। मासु पसल रहने स्थानको ठेगाना पाँचखाल नगरपालिका वडा नं.: . १ टोल/स्थानः ...................... बिक्री गरिने मासुको किसिम वि्रेदकको राँगा/भैंसी नामः 1 खसी/बोका/भेडा O बंगुर/सुँगुर O कुखुरा/पन्छी O अन्य