सहकारी संस्थाहरुलाई विवरण पेस गर्ने सम्बन्धी सूचना !

Summary
यस पाँचखाल नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण सहकारी संघ/संस्थाहरूले पाँचखाल नगरपालिकाको सहकारी ऐन, २०७५ को दफा ५२ बमोजिम आ.ब.२०८२/८३ समाप्त भएको तीन महिना भित्र पेस गर्नुपर्ने विवरण तथा COPOMIS प्रणालीमा प्रविष्ट गर्नुपर्ने समष्टिगत विवरण लगायतका अन्य आवश्यक विवरणहरू अद्यावधिक गरी यही…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 82648db9-2d10-401c-8bcf-b301aa11c405.jpgJPEG · 1106×1440 · 126 KBOpen
Key details
- Organization
- Panchkhal Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
cite Fe: “पाँचखाल बगर-क्रपि सहर” SID re ie पाँचखाल Wh ae” eS < fs पाँचखाल नगरपालिका ie Ri ०० त कार्यालय ( || cy गगर कार्यपाल्रिद्रुमुको कार्यालय |= Yh सङ्ख्या: AOTA\TS Rice yee * mh १३७३ meat Gt पाँचखाल, काभ्रेपलाञ्चोक चलानी नं. : Mgrs Se oe बागमती प्रदेश, नेपाल eid प्रदेश, ae 1 सहकारी संस्थाहरुलाई विवरण पेस गर्ने सम्बन्धी सूचना ! (प्रथम पटक प्रकाशित मिति : २०८३/६/८) यस पाँचखाल नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण सहकारी संघ/संस्थाहरूले पाँचखाल नगरपालिकाको सहकारी ऐन, २०७५ को दफा ५२ बमोजिम आ.ब.२०८२/८३ समाप्त भएको तीन महिना भित्र पेस गर्नुपर्ने विवरण तथा COPOMIS प्रणालीमा प्रविष्ट गर्नुपर्ने समष्टिगत विवरण लगायतका अन्य आवश्यक विवरणहरू अद्यावधिक गरी यही असोज मसान्त भित्र कृषि तथा सहकारी शाखामा पेस गर्नुहुन सम्बन्धित सबै सहकारी संघ/संस्थाहरूलाई सूचित गरिन्छ। पेस गर्नुपर्ने विवरणहरू ' क. पाँचखाल नगरपालिकाको सहकारी ऐन, २०७५ को दफा ५२ बमोजिमका विवरण तथा अन्य विवरणहरू : १. कारोबारको चौमासिक तथा वार्षिक प्रतिवेदन, २. वार्षिक कार्यक्रम, नीति तथा योजना, ३. खुद बचत सम्बन्धी नीति तथा योजना, ४. सञ्चालकहरूको विवरण तथा बाँकी कार्यावधिको सूची, ५.आ.ब. २०८३/८४ को साधारणसभाको बैठक सम्बन्धी जानकारी, ६. शेयर सदस्य संख्या तथा शेयरपूँजीको बिवरण, ७. सञ्चालक वा सदस्यले लिएको क्रण तिर्न बाँकी रहेको रकमको विवरण, ८. लेखापरिक्षक नियुक्ति सम्बन्धी विवरण, ९. आ.ब. २०८२/८३ को साधारण सभा बैठकको माइनुटको प्रमाणित प्रतिलिपि, १०. आ.ब. २०८१/८२ को लेखापरिक्षण प्रतिवेदनको प्रतिलिपि, . ११. व्यवसाय दर्ताकी प्रमाणपत्र तथा नविकरण भएको प्रतिलिपि, १२. कर चुक्ताको प्रतिलिपि । ख. COPOMIS प्रणालीमा प्रविष्ट गरी अद्यावधिक गर्नुपर्ने समष्टिगत विवरणहरू कोपोमिस प्रणालीमा प्रविष्ट गरी पेस गर्नु हुन। । ho. , ceca sve adh निमित्त प्रमुख प्रशासकीय अधिकृत " enti प्रमुख प्रशासकीय STS