कोटेसन आह्वानको सूचना ।

Files
- 175535b7-8583-46be-8adc-7e3b56191637.jpgJPEG · 638×910 · 97 KBOpen
Key details
- Organization
- Barbardiya Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2081/82
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कृति उघेग र पर्यटनमा बृद्धि: बारकर्दिया नगरको समृढि- “INCREASE IN AGRICULTURE, INDUSTRY AND TOURISM: PROSPERITY OF BARBARDIV'A MUNICIPALITY" 2 बारबर्दिया नगरपालिका (क et BARBARDIYA, MUNICIPALITY Se नगर कार्यपार्लिकाँकी erate OFFICE OF THE ocd खरको, EXECUTIVE Google Plus Code: DRT ACTS लुम्बिनी प्रदेश, नेपाल 898P+MP Jaynagar JAYNAG: R BARDIYA LUMBINI PROVINCE, NEPAL 'कोटेसन आह्वानको सूचना प्रथम पटक प्रकाशित मितिः २०८३/०६/२३ यस कार्यालयको स्वीकृत वार्षिक कार्यक्रम अनुसार बारवर्दिया नगरपालिकाको कभर्डहल व्वस्थापनको लागि २ कोर्ट PVC/Vinyl Flooring Mat खरिद तथा जडान कार्य स्वीकृत (BOQ) र स्पेसिफिकेसन बमोजिम बोलपत्रदाता (फर्म/कम्पनी) बाट कोटेशनको माध्यमबाट गराउनुपर्ने भएकाले योग्यता पुगेका इच्छुक सरोकारवाला फर्म/कम्पनीहरूबाट रीतपूर्वकको मिति २०८३।०६। ३० गते दिउँसो १२ बजेभित्र दररेट पेश गर्न आह्वान गरिन्छ । प्रमाणित 800 and Specification नगरपालिकाको वेभसाइटः www.barbardiyamun.gov.np बाट Download गर्न सकिनेछ | क. कोटेसन मुख्य सर्तहरू (Terms & Conditions): १. फर्म/कम्पनीहरूले अनिवार्य रूपमा पान/भ्याट (PAN/VAT) दर्ता प्रमाणपत्र, नवीकरण भएको व्यवसाय इजाजतपत्र र आ.व. २०८१/०८२ A २०८२/०८३ को कर चुक्ता प्रमाणपत्र, 800 दस्तुरको रसिद, तथा मर्मतको प्रतिबद्धता पत्र पेश गर्नुपर्नेछ। २. 800फाराममा उल्लेखित प्रत्येक आइटमको दररेट प्रष्ट उल्लेख गर्नुपर्नेछ। अंक र अक्षरमा फरक परेमा अक्षरमा 'लेखिएकोलाई मान्यता दिइ्नेछ। ३. BOQ TET रु १०००/- ४. दररेट पेश गर्दा खाममा शिलबन्दी गरी पेश गर्नुपर्नेछ | ५, दररेट स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रूपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ | ६. फर्मको तर्फबाट बारेण्टी तथा १ वर्षसम्म निशुल्क मर्मत सम्भारको प्रतिवद्धता पत्र । ७. यस सूचनामा नपरेका अन्य प्रावधानहरू सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ (संशोधन सहित) बमोजिम हुनेछ। । दियी? । खरिद तथा जडान २ कोर्टका लागि (जडान स्थान वारबर्दिया नगरपालिका ६, भाटपुर) अन @ 094-404100, 404107 पढ्न 084-404100, 404107 [email protected], info@barbardiyamun gov. ग्ासक्षप [email protected] पा चक्मेय अधिकृ वेबसाइट: www. barbardiyamun.gov.np फेसबुक पेज; https://www.facebook.com/Barbardiyamunicipality/