Notice Park
Barbardiya Municipality
Result

नतिजा प्रकाशन गरिएको सूचना ।पकेट विकास कार्यक्रम

Deadline 16 Oct 2026The deadline has passed.
नतिजा प्रकाशन गरिएको सूचना ।पकेट विकास कार्यक्रम

Summary

INCREASEIN AGRICULTURE. INDUSTRY AND TOURISM: PROSPYIITY OF UARHARDIVA MUNICHPALITY™ नगरपालिका स्थायी लेखा न॑ :२०१३१०९३७ नगर BM कार्यालय OFFICE OF ENICIPAL EXECUTIVE नतिजा प्रकाशन गरिएको सूचना ‘ बारबर्दिया नगरपालिका, जयनगर, बर्दियाको आ.व.२०८३।०८४ को स्वीकृत कार्यकम अनुसार आ.व. २०८३।०८४ मा तेलहन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Barbardiya Municipality
Industry
Local Government
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

"कृषि उच्चोग र पढैटनमा बृद्धि: बारबर्दिया नगरको wae 2 INCREASEIN AGRICULTURE. INDUSTRY AND TOURISM: PROSPYIITY OF UARHARDIVA MUNICHPALITY™ नगरपालिका स्थायी लेखा न॑ :२०१३१०९३७ @ बारबर्दिया नगरपालिका सस सेख ने पपका२1९३७ 1341२131२1)1 ४%:१101(€117241.,117 नगर BM कार्यालय OFFICE OF ENICIPAL EXECUTIVE Google Plus Code: ५४ «वर्दिया लुम्बिनी प्रदेश, नेपाल 898P+MP Jaynagar JAUNAGARSBARDIVA LUMBINI PROVINCE, NEPAL नतिजा प्रकाशन गरिएको सूचना ‘ सूचना प्रकाशन मिति : 2053 1OG1 RE बारबर्दिया नगरपालिका, जयनगर, बर्दियाको आ.व.२०८३।०८४ को स्वीकृत कार्यकम अनुसार आ.व. २०८३।०८४ मा तेलहन बालीको पकेट विकास कार्यक्रम सञ्चालन गर्न मिति २०८३।०५।१५ गतेको प्रथम र मिति २०८३ | OY | ३० गतेको दोस्रो पटकको प्रकाशित प्रस्ताव आह्वानको सूचना अनुसार समयभित्र कार्यालयमा दर्ता भै मुल्यांकन गरिएका तपसिलमा उल्लेखित निवेदकहरुलाई कार्यक्रम सञ्चालनको लागि छनौट गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै छनौट गरिएका निवेदकहरु कुनै कारणले अनुदान प्राप्त गर्न अयोग्य भएको लागेमा सूचना प्रकाशन मिति २०८३।०६। २६ गते देखि ५ (पाँच) दिन (२०८३ ।०६। ३०) गतेभित्र यस कार्यालयमा उजुरी गर्न सकिनेछ। उक्त समय भित्र कुनै उजुरी नआएमा कार्यालयले छनौटमा परेका निवेदकहरुसँग सम्झौताको लागि आवश्यक प्रक्रिया अगाडी बढाउने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ | 'तपसिलः eM, [समूहको नाम थर Sart सम्पर्क नम्बर कैफियत १. श्री जय श्रीराम कृषक समूह | बारवर्दिया-३, । ९८६८१५५८७६ | तेलहन वाली पकेट | छनौट .. मुराहा rea ८०. ares ORE ADL] RE भण्डारी प्रमुख प्रशासकीय प्रमुख gaat अधिकृत 22 ___084-404100, 404107 [email protected], [email protected] वेबसाइट: www. barbardiyamun.gov.np फेसबुक, पेज: https://www.facebook.com/Barbardiyamunicipality/ .

Like

0

Views

2

Comments

0

Share

0

Save

Report