Notice Park
Malarani Rural Municipality
Call for Proposals

बंगुरपालन कार्यक्रम सम्बन्धी प्रस्ताव आहाव्न सम्बन्धी सूचना ।

Deadline 13 Oct 2026The deadline has passed.
बंगुरपालन कार्यक्रम सम्बन्धी प्रस्ताव आहाव्न सम्बन्धी सूचना ।

Summary

मालारानी गाउँपालिकाको आ.व.२०८३।०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत तपसिल बमोजिमको कार्यक्रमा सहभागी हुन इच्छुक मालारानी गाउँपालिका भित्रका कृषक/कृषि फर्म/कृषक समूह/कृषि सहकारीहरुले आवश्यक कागजात सहित यो सूचना प्रकाशन मितिले ७ दिन (२०८३/०६/२७ गते) भित्र यस कार्यालयमा निवेदन दर्ता गर्नुहुन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Malarani Rural Municipality
Industry
Local Government
Category
Call for Proposals
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 २५८, “Dre eet [उँपालिका aN गाउँ कार्यालय YZ पत्र संख्या :७०) |०%- खनैदेहकरमुिि Nese चलानी नम्बर क afta a trae ES बंगुरपालन कार्यक्रमको लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना ! प्रथम पटक प्रकाशित मितिः २०८३/०६/२१ मालारानी गाउँपालिकाको आ.व.२०८३।०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत तपसिल बमोजिमको कार्यक्रमा सहभागी हुन इच्छुक मालारानी गाउँपालिका भित्रका कृषक/कृषि फर्म/कृषक समूह/कृषि सहकारीहरुले आवश्यक कागजात सहित यो सूचना प्रकाशन मितिले ७ दिन (२०८३/०६/२७ गते) भित्र यस कार्यालयमा निवेदन दर्ता गर्नुहुन आब्हान गरिन्छ । साथै रीत नपुगी आएका वा म्याद नाघी प्राप्त निवेदन उपर कुनै कारवाही नहुने व्यहोरा समेत जानकारी गराइन्छ । ॥ तपसिलः बंगुरपालन २,००,००० (दुई | ५० % अनुदान | - खोर निर्माण। | - कृषक्/फर्मको हकमा ३ वटा माउँ कार्यक्रम(५०% | लाख) -पाठापाठी खरिद | | पालेको हुनुपर्नेछ | लागत साझेदारी) -सामग्री औजार | - समुहको हकमा १५ वटा माउँ पालेको खरिद। हुनुपर्नेछ। : “सहकारीको हकमा ३० AIS पालेको हुनुपर्नेछ। - कम्तिमा २ आ.व भित्र सोहि प्रकृतिको कार्यक्रममा संघ/प्रदेश/स्थानीय तहबाट अनुदान प्राप्त नगरेको हुनुपर्नेछ । आवश्यक कागजातहरु: १,प्रस्तावकको निवेदन। ५१७; २,प्रस्ताव पेश गर्नेको नागरिकताको प्रतिलिपि | ३.दर्ता, स्थायी लेखा न., नविकरण र करचुक्ता प्रमाणपत्रको प्रतिलिपि (फर्म/ कृषक समूह/सहकारी )| ४,सम्बन्धित वडाको सिफारिस पत्र | ५,कार्यक्रम माग सम्बन्धी बैठकको निर्णयको प्रतिलिपि ।(कृषक समूह/सहकारी) | ६,जग्गा धनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपि वा जग्गा भाडामा लिई कार्यक्रम संञ्चालन गर्नेको हकमा करार सम्झौता कम्तिमा ५ बर्षको। ७. गत र आ.व मा मालारानी गाउँपालिका वा अन्य कुनै सरकारी निकायबाट सोही प्रयोजनको लागि अनुदान प्राप्त,नगरेको स्वघोषणा पत्र । oe Oia भयन बोधार्थः ae gare १.सूचना प्रविधि शाखा, सूचना सम्प्रेषण गरिदिनु हुन । २.वडा कार्यालयहरु (सबै) . aaa सहकारी WS a ई-मेल: [email protected] / [email protected] वेवसाईंटः www.malaranimun.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report