Notice Regarding Application for Special Scholarship Published Date: 2026-10-01, Thursday Notice Regarding Application for Special Scholarship Category: Highlights for Students Last Updated Date: 2026-10-02,Friday Published By: School of Law Prev

Summary
यस स्कुलमा अध्ययनरत विद्यार्थीहरूमध्ये प्राकृतिक प्रकोप/८विपद्का कारण आर्थिक समस्यामा परेका विद्यार्थीहरूलाई लक्षित गरी विशेष छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले यो सूचना प्रकाशित गरिएको छ । . उल्लेखित अवस्थाबाट प्रभावित विद्यार्थीहरूले आफ्नो व्यक्तिगत विवरण, अध्ययनसम्बन्धी विवरण तथा हालको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6b82c9c3-dc94-4602-a473-e0012b494f3d.jpgJPEG · 2550×3508 · 729 KBOpen
Key details
- Organization
- Kathmandu University
- Industry
- Education
- Category
- Scholarship
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
CR वविद्यालय fox काठमाडौं fae ON अफ Abarat स्कूल अफ ल Wve मिति: २०८३ असोज १५ गते | विशेष छात्रवृत्तिका लागि आवेदन सम्बन्धी सूचना यस स्कुलमा अध्ययनरत विद्यार्थीहरूमध्ये प्राकृतिक प्रकोप/८विपद्का कारण आर्थिक समस्यामा परेका विद्यार्थीहरूलाई लक्षित गरी विशेष छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले यो सूचना प्रकाशित गरिएको छ । . उल्लेखित अवस्थाबाट प्रभावित विद्यार्थीहरूले आफ्नो व्यक्तिगत विवरण, अध्ययनसम्बन्धी विवरण तथा हालको पारिवारिक एवं आर्थिक अवस्थासम्बन्धी सम्पूर्ण विवरण स्पष्ट रूपमा उल्लेख गरी मिति २०८३ असोज २३ गते शुक्रबारभित्र छात्रवृत्तिका लागि आवेदन पेश गर्नुहुन सम्बन्धित सबै विद्यार्थीहरूलाई सूचित गरिन्छ । देहायका विद्यार्थीहरूले मात्र आवेदन दिन सक्नेछन्: १. पारिवारिक आर्थिक समस्याका कारण आर्थिक सहयोग आवश्यक भएका विद्यार्थीहरू २. प्राकृतिक प्रकोप/विपद्का कारण आर्थिक क्षति व्यहोरेका तथा आर्थिक समस्यामा परेका विद्यार्थीहरू नोटः ७ हाल कुनै पनि प्रकारको छात्रवृत्ति प्राप्त गरिरहेका विद्यार्थीहरूले यस छात्रवृत्तिका लागि आवेदन दिन पाउने छैनन् । ० प्राप्त आवेदन तथा विद्यार्थीहरूले प्रस्तुत गरेको वास्तविक आर्थिक अवस्थालाई आधार मानी स्कुल प्रशासनले . एक पटकका लागि निश्चित रकम छात्रवृत्तिस्वरूप उपलब्ध गराउनेछ | ७ छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा स्कुल प्रशासनको निर्णय अन्तिम हुनेछ | ० छात्रवृत्तिका सम्वन्धमा अन्य व्यवस्था विश्वविद्यालय स्कुलको नियम बमोजिम हुनेछ | सम्बन्धित विद्यार्थीहरूले तोकिएको म्यादभित्र आवश्यक विवरण तथा कागजातसहित आवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ । प्रा.डा.शिव कुमार गिरी नप) पना गिती TE i SAS SCTE SSE TMP SANS AI ETE A YE ति तत सति त तत क धुलिखेल, काल्ने, नेपाल | 1९७७ ११ 8९0७३५ | HATA -९७७ 99 894099 kusl @ku.edu.np | [email protected] | www.ku.edu.np/kusl | asi. ६२५०, काठमाडौँ