जानकारी गराउने सम्बन्धमा।
Summary
प्रस्तुत विषयमा संस्था दर्ता ऐन, २०३४ तथा संस्था दर्ता नियमावली, २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय, मोरङमा करिब ४६०० संख्याको हाराहारीमा संस्थाहरु दर्ता भएको यस कार्यालयको अभिलेखबाट देखिन्छ। यसरी दर्ता भएका संस्थाहरुमा केही संख्याका संस्थाहरु विगत पाँच वर्षभन्दा बढी अवधिदेखि नवीकरण नै नभएको तथा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 10b781e5-2fa5-4d29-af95-d7d04307e909.pdfPDF · 2 pages · 235 KBOpen
Key details
- Organization
- Letang Municipality
- Industry
- Local Government
- Category
- Circular
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
७५४००२०२५२० 2 pate 9 [0१-६०६८०८ जिल्ला प्रशासन का कार्यालय, मोरङ ता SS E=_————— १५८ 97 च.स.:4स्थानीय प्रशासन)/०८३/०८४ १? wa मिति: १००३/०६/१९ Sina pee Wat: ११४६ “we 0000 6 04 K ' os जानकारी गराउने Mitac LA विषय NO 6 ed aft मोरङ जिल्ला स्थित स्थानीय तह, iN सबै। ति २०८३/०६/१२ नेपाल सरकार R [ ~ pee जिल्ला प्रशासक कार्यालय, मोरङ पत्र संख्या: २०८३।०८४ ’ (<<; == त रारा च.नं. मितिः 20531051492 प्रस्तुत विषयमा संस्था दर्ता ऐन, २०३४ तथा संस्था दर्ता नियमावली, २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय, मोरङमा करिब ४६०० संख्याको हाराहारीमा संस्थाहरु दर्ता भएको यस कार्यालयको अभिलेखबाट देखिन्छ। यसरी दर्ता भएका संस्थाहरुमा केही संख्याका संस्थाहरु विगत पाँच वर्षभन्दा बढी अवधिदेखि नवीकरण नै नभएको तथा केही संख्याका संस्थाका अभिलेखहरु मिति २०८२ साल भदौ २४ गतेको जेनजी प्रदर्शनका कममा भएको आगजनी तथा तोडफोडका क्रममा AE समेत भएको पाइएको छ। संस्था दर्ता ऐन तथा नियमावली. वमोजिम. निश्चित उद्देश्यका ara स्थापित संस्थाहरुले उद्देश्य अनुरुप कार्य Co ert सम्बन्धमा कार्यालयबाट निगरानी गर्ने विभिन्न तरिकाहरुमध्येको प्रमुख तरिका संस्था नवीकरणका वखत् पेस हुने संस्थाको लेखापरीक्षण प्रतिवेदन लगायतका : कागजातहरुको अध्ययन पनि एक हो। संस्था स्थापना हुने तर, नियमानुसार नवीकरणका लागि सम्पर्कमा नआउँदा, संस्थाको समग्र गतिविधिप्रति अन्यौलता कायम हुने र नवीकरण दस्तुर वापत् सरकारलाई प्राप्त हुने, राजस्व समेत समयमा नउठ्ने देखिएकाले यस किसिमका संस्थाहरुको विवरण तयार गरी संस्था दर्ताको अभिलेखमा शुद्धिकरण गर्न way हालसम्म यस कार्यालयमा दर्ता भएका सबै संस्थाहरुको विवरण अद्यावधिक गर्नुपर्ने देखिएको छ। im संस्था दर्ता ऐन;-२०३४ बमोजिम यस कार्यालयमा zat we विगत दुई वर्षभन्दा बढी अवधिदेखि नवीकरणका लागि सम्पर्कमा-नआएका संस्थाहरुले यो सूचना प्रकाशित भएको मितिले दुई महिनाभित्र देहायमा उल्लिखित कागजात सहित Gre Ua आउन हुन र, यसरी तोकिएको समयमा नवीकरणका लागि सम्पर्क राख नआउने संस्थालाई प्रेचलित कानुन बमोजिमको कारवाही प्रकृया अघि बढाइने: व्यहोरा “समेत जानकीरीका लागि आदेशानुसार: अनुरोध छ..। ‘ देहाय 55. ७. साधारण सभाको माइन्युटको प्रतिलिपि; (सक्कल माइन्युट लिएर उपस्थित हुने। कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि : अन्तिम लेखापरीक्षण प्रतिवेदन संस्थाले संस्था नबीरण गर्ने भनी गरेको निर्णयको माइन्युटको प्रतिलिपि सहितको निवेदन गत/विगत आर्थिक वर्षमा सम्पादन गरेको र चालु एवम् आगामी आर्थिक वर्षमा सम्पादन गर्ने कार्यको कार्ययोजना सम्बन्धित स्थानीय तहबाट जारी भएको नवीकरण सिफारिस पत्र। पुनश्च: माथि उल्लिखित कार्य सम्पन्न नभएसम्मका लागि यस कार्यालयबाट संस्था दर्ता गरी प्रमाणपत्र जारी नगरिने साथै, उक्त कार्य सम्पन्न भए पश्चात् नियमानुसार संस्था दर्ता गरी प्रमाणपत्र जारी गरिने कार्य सूचारु हुने व्यहोरा समेत यसै सूचना मार्फत् सम्बन्धित सबैको जानकारीका लागि आदेशानुसार अनुरोध छ। 0220 कि र दा