लोक सेवा आयोग, सुर्खेत कार्यालयको वि.नं. १४८५६/०८२-८३ (आ.ज.) र १४८५७/०८२-८३ (अपाङ्ग) , नेपाल कृषि सेवा, खा.पो.तथा गु.नि. समूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
Summary
प्राविधिक सहायक पद संख्या १ (एक) का लागि मिति २०८३/०७/१३ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित १ (एक) जना उम्मेदवारको लिखित परीक्षा र अन्तर्वार्ताको औषत अङ्क समेतका आधारमा देहाय बमोजिम योग्यताक्रम कायम हुन आएकोले स्थायी नियुक्तिका लागि निम्न कार्यालयमा सिफारिस गर्ने गरी मिति २०८३/०७/१३ मा निर्णय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f33e2acf-6f09-4dfa-895e-1a8187077a36.pdfPDF · 3 pages · 603 KBOpen
Key details
- Organization
- Public Service Commission
- Industry
- Commission
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
लोक सेवा आयोग सुर्खेत कार्यालय (प्रशासन, अन्तर्वार्ता तथा सिफारिस शाखा) सिफारिस सम्बन्धी सूचना सूचना नं. ६२९/०८३-८४, मिति- 2053/00/93 गते वीरेन्द्रनगर, सुर्खेत यस कार्यालयको वि.नं. १४८५६/०८२-८३ (आ.ज.), नेपाल कृषि सेवा, खा.पो.तथा गु.नि. समूह, रा.प. अनं.प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पद संख्या १ (एक) का लागि मिति २०८३/०७/१३ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित १ (एक) जना उम्मेदवारको लिखित परीक्षा र अन्तर्वार्ताको औषत अङ्क समेतका आधारमा देहाय बमोजिम योग्यताक्रम कायम हुन आएकोले स्थायी नियुक्तिका लागि निम्न कार्यालयमा सिफारिस गर्ने गरी मिति २०८३/०७/१३ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। सिफारिस योग्यताक्रम: ति ति उम्मेदवारको नाम | बाबु/आमाको | बाजेको ah. नं. | माष्टर आई.डी. रोल नं. छि 4 सिफारिस भएको कार्यालय थर, ठेगाना नाम नाम | 1 | ०२५५३९२ | ६५०००४ निरज लिम्बु, शिवराज/ हुण्डिराज खाद्य प्रविधि तथा गुण नियन्त्रण ‘ इटहरी-६,सुनसरी मायादेवी 8 डिभिजन कार्यालय, जुम्ला (मनोज कुमार थारु) शाखा अधिकृत (निमा कुमारी घिताल) केन्द्रीय प्रतिनिधि (शिव प्रसाद चौधरी) सहसचिव फोन नं. ०८३-५२०१०६, ५२१८०३, website: www.psc.gov.np, Email: [email protected] लोक सेवा आयोग सुर्खेत कार्यालय (प्रशासन, अन्तर्वार्ता तथा सिफारिस शाखा) सिफारिस सम्बन्धी सूचना सूचना नं. ६३०/०८३-८४, मिति- 2053/00/93 गते वीरेन्द्रनगर, सुर्खेत यस कार्यालयको वि.नं. १४८५७/०८२-८३ (अपाङ्ग), नेपाल कृषि सेवा, खा.पो.तथा गु.नि. समूह, रा.प. अनं.प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पद संख्या १ (एक) का लागि मिति २०८३/०७/१३ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित १ (एक) जना उम्मेदवारको लिखित परीक्षा र अन्तर्वार्ताको औषत अङ्क समेतका आधारमा देहाय बमोजिम योग्यताक्रम कायम हुन आएकोले स्थायी नियुक्तिका लागि निम्न कार्यालयमा सिफारिस गर्ने गरी मिति २०८३/०७/१३ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। सिफारिस योग्यताक्रम: . माष्टर | उम्मेदवारको नाम | बाबु/आमाको यो.क्र. नं. रोल नं. डु बाजेको नाम । सिफारिस भएको कार्यालय आई.डी. थर, ठेगाना नाम अमृत रानाभाट, सुरजबहादुर/ खाद्य प्रविधि तथा गुण । 1 | १०७००५७ | ६५०००५ __ १ शिता | PEP नियन्त्रण कार्यालय म्याग्दे-२, तनहुँ |रिता ~ न्त्रण कार्यालय, सुर्खेत (मनोज कुमार थारु) शाखा अधिकृत (निमा कुमारी घिताल) केन्द्रीय प्रतिनिधि (शिव प्रसाद चौधरी) सहसचिव फोन नं. ०८३-५२०१०६, ५२१८०३, website: www.psc.gov.np, Email: [email protected]