आ.व. २०८३/०८४ को आन्तरिक आयको ठेक्का सम्बन्धी शिलबन्दी दरभाउपत्रको सूचना ।

Summary
स्थानीय सरकार सञ्चालन ऐन, २०७४, बन्दिपुर गाउँपालिकाको आर्थिक ऐन , २०८३, प्राकृतिक स्रोत तथा वातावरण संरक्षण ऐन, २०७६, सार्वजनिक खरिद ऐन, २०६३ , (दोस्रो संशोधन २०८३) सार्वजनिक खरिद नियमावली २०६४, ( सोह संशोधन २०८३ सहित) , बन्दीपुर गाउँपालिका राजस्व परामर्श समितिको मिति २०८३/०४/०७ को निर्णय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5ca6e922-dd26-489c-b2df-29a9573d3146.jpegJPEG · 1039×1548 · 192 KBOpen
Key details
- Organization
- Bandipur Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बल्दीपुर गाउँपालिका & Bandipur Rural Municipality A [1 ard कार्यपालिकाको कार्यालय om Ne, Office 2, Rural Municipal Executive ; Cy /” tZ 'ठ्दौपुर तलाएँ मय Spf Tanahu 90७3 (7073) _ ah गण्डकी प्रदेश, नैपाल : न जिल त Co el ती oes yey siete Gandaki Province, Nepal a aot ५ तेस्रो पटक प्रकाशित मितिः- २०८३/०६/१४ स्थानीय सरकार सञ्चालन ऐन, २०७४, बन्दिपुर गाउँपालिकाको आर्थिक ऐन , २०८३, प्राकृतिक स्रोत तथा वातावरण संरक्षण ऐन, २०७६, सार्वजनिक खरिद ऐन, २०६३ , (दोस्रो संशोधन २०८३) सार्वजनिक खरिद नियमावली २०६४, ( सोह संशोधन २०८३ सहित) , बन्दीपुर गाउँपालिका राजस्व परामर्श समितिको मिति २०८३/०४/०७ को निर्णय , बन्दीपुर गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०८३/०४/१२ र मिति २०८३/०४/२७ को निर्णय बमोजिम बन्दिपुर गाउँपालिकाको क्षेत्राधिकार भित्र पर्ने देहायका शिर्षकहरुमा आ.व. २०८३/०८४ को लागि ठेक्का बन्दोवस्त गर्नु पर्ने भएकाले ईच्छुक फर्म वा कम्पनीहरुले आ.व. २०८३/०८४ को फर्षको नविकरण भएको प्रमाण-पत्रको प्रतिलिपी, मुल्य अभिबृद्धिकर दर्ता प्रमाण-पत्रको प्रतिलिपी, आ.व. २०८१/०८२ को कर चुक्ताको प्रयाणपत्रको प्रतिलिपी सहित निवेदन संग्लन गरी उक्त कार्य गर्न योग्य भएको स्वघोषणा पेश गरी तपसिल बमोजिमको शर्तहरुको अधिनमा रहि सिलवन्दी दरभाउपत्र प्रक्रियामा सहभागि हुने सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ। तपसिल :- न्युनतम अंक रु दरभाउपत्र दरभाउपत्र "| जमानत | फारम दस्तुर | कैफिय आय ठेक्का नं. विवरण ति र टिडिएस रकम(धरौटी | रु. (फिर्ता त रकम) नहुने) बन्दीपुर गाउँपालिकाको ल्याण्डफिल्ड साइडमा जम्मा भएको ०,०००.००/ THR BRMAR«208s/084 | फोहरको उचित व्यवस्थापन, वर्गिकरण तथा पुनः प्रयोग गरी | (११%०००.००- समेतको १०००/- एक लाख मात्र | कबोल अंकको वातावरणमैत्री निष्कासन गर्ने कार्य ५% | १. दरभाउपत्र फारम सुचना प्रकाशित भएको मितिले (२०८३।०६।२१) गते सम्म कार्यालय समय भित्र रु १०००।-(फिर्ता नहुने गरी) तोकिएको दस्तुर तिरी यस कार्यालयको राज्च शाखावाट खरिद गर्न सकिनेछ | यस कार्यालयवाट खरिद भएका दरभाउपत्र फारमहरु भरी सिलबन्दी गरी मिति(२०८३।०६।२२ गते) दिउँसो १२:०० बजे सम्म यस कार्यालयमा दर्ता गर्नु पर्नेछ । नियमानुसार दर्ता हुन आएका दरभाउपत्रहरु सोहि दिन दिनको १:०० वजे यस कार्यालयमा दरभाउपत्रदाताहरु समेतको रोहवरमा खोलिनेछ | दरभाउपत्रदाता वा प्रतिनिधी उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन । दरभाउपत्र खरिद,पेश वा खोल्ने दिन बिदा परेमा सो पछि लगत्तै कार्यालय खुलेको दिन सोही समयमा उल्लेखित कार्यहरु हुनेछ । २. यस कार्यालयवाट प्रमाणित भएको दरभाउपत्र फारम दरभाउपत्रदाता स्वंय वा रितपुर्वकको लिखित वारेस पठाई तोकिएको दस्तुर बुझाई खरिद गर्नुपर्नेछ ॥ 2. विस्तृत विवरण बन्दीपुर गाउँपालिकाको वेभसाईट www.bandipurmun.gov.np मा राखिएको छ || ek _ 0 प्रेम खवास प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर खवास ee, a fen र पूर्वाधार, समृढ बन्दीपुर निर्माणको मूल आधारः . Website: www.bandipurmun.gov.np — Email: [email protected] Phone No.: 065-520123, 520177 11€ I if net