सामाजिक सुरक्षा भत्ता नविकरण सम्बन्धमा ।

Summary
सामाजिक सुरक्षा भत्ता नविकरण सम्बन्धमा। यस गाउँपालिकाबाट सामाजिक सुरक्षा प्रणालीमा रहेको विवरणअनुसार सामाजिक सुरक्षा भत्ता नवीकरण नगरेका लाभग्राहीहरूको यथाशीघ्र सम्बन्धित वडा कार्यालयमा उपस्थित भई आफ्नो सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a25969af-87c5-43ce-812c-4ccbcad838a4.jpgJPEG · 615×910 · 72 KBOpen
Key details
- Organization
- Binayi Tribeni Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
क ३ fo, विनयी बिवेणी गाउँपालिका oe amet eat » Ss wa BinayiTribeni Rural Municipality वि ae Dy गाउँ कार्यपालिकाको कार्यालय website: www binayitribenimun gov.np 0000: 0 Office of The Ru nicipal Executive प.स.॥,4. No): 205 3/6¥ Feu, गण्डकी ven, Aart च.न.(05,90): पीली?" "०4३045900) Gandaki Province, Nepal ae लक मितिः २०८३/०६/०५ नेपाल Waa: VE सामाजिक सुरक्षा भत्ता नविकरण सम्बन्धमा। यस गाउँपालिकाबाट सामाजिक सुरक्षा प्रणालीमा रहेको विवरणअनुसार सामाजिक सुरक्षा भत्ता नवीकरण नगरेका लाभग्राहीहरूको यथाशीघ्र सम्बन्धित वडा कार्यालयमा उपस्थित भई आफ्नो सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। तोकिएको समयमा नवीकरण गर्न नआएको कारणबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसकेमा सोको जिम्मेवारी सम्बन्धित लाभग्राही स्वयंको हुनेछ। साथै नविकरण नभएका लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने व्यहोरा समेत जानकारी गराईन्छ। नामावली: सामाजिक सुरक्षा प्रणालीबाट प्राप्त नवीकरण गर्न बाँकी लाभग्राहीहरूको सूची जानकारीको लागि यसैसाथ प्रकाशन गरिएको छ। ER चन्द्रकान्त बस्नेत प्रमुख प्रशासकीय अधिकृत pnt! ee ५५००००००००००००००००००००००००००००००००ापातानाणाणणणणििणणणिि या” "व्यवसायिक कृषि, सास्कृतिक तथा पर्यटकीय ठाउँ, स्वच्छ.स्वस्थ र समृद हाम्रो दिनयी त्रिबेणी गाउँ" “Commercial agriculture, cultural and tourism, clean, healthy and prosperous our BinayiTribeni Village”