Notice Park
Arjunchaupari Rural Municipality
Vacancy

कार्यसम्पादनमा अर्जुनचौपारी

Deadline 9 Oct 2026The deadline has passed.
कार्यसम्पादनमा अर्जुनचौपारी

Summary

यस अर्जुनचौपारी गाउँपालिकामा तपसिल बमोजिमका पद/तहका कर्मचारी सेवा करारमा लिई पदपूर्ति गरिने भएकाले तोकिएको योग्यता भएका नेपाली नागरिकहरुले सूचना प्रकाशित मितिले १५ दिन भित्र रीतपूर्वक दरखास्त फाराम यस गाउँ कार्यपालिकाको कार्यालयमा पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। न्यूनतम योग्यताहरुः- १.…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Arjunchaupari Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

EEE S' sss 2 अर्जुनचौपारी गाउँपालिका 4 Arjunchaupari Rural Municipality f बि! a गाउँ कार्यप 4250 कार्यालय /) Office of R + Muattudil Executive jenn WAL (Reference No) ०८३।६४ on 90००) ३ हि गण्डकी प्रदेश, नेपाल @A.(Dispateh No):- ArjuncQay poor Bangin Gandaki Province, Nepal कर्मचारी आवश्यकता सम्बन्धी सूचना। (प्रथम पटक प्रकाशित मिति:२०८३/०६/०८) यस अर्जुनचौपारी गाउँपालिकामा तपसिल बमोजिमका पद/तहका कर्मचारी सेवा करारमा लिई पदपूर्ति गरिने भएकाले तोकिएको योग्यता भएका नेपाली नागरिकहरुले सूचना प्रकाशित मितिले १५ दिन भित्र रीतपूर्वक दरखास्त फाराम यस गाउँ कार्यपालिकाको कार्यालयमा पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। wits: 1 | निल 1 | न्यूनतम योग्यताहरुः- १. नेपाली नागरिक हुनुपर्ने । २. न्यूनतम शैक्षिक योग्यताः- साधारण लेखपढ | ३. प्रचलित कानुन बमोजिम अयोग्य नठहरिएको । ४. दरखास्त दस्तुरः- रु. ३००/- ५. परीक्षाको किसिमः- अन्तरवार्ता | ६. करार सेवा अवधिः- ६ महिना | ७. आवेदन दरखास्त दिनेः- अर्जुनचौपारी गाउँपालिकाको कार्यालय, अर्जुनचौपारी, स्याङ्जा । ५. सेवा, सुविधाः- गाउँ कार्यपालिकाले तोके बमोजिम हुनेछ | १९, अन्य विषय- बर्जुनचौपारी गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि- २०७७ बमोजिम हुनेछ । संलग्न गर्नुपर्ने कागजातहरु:- > ब्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साईजको फोटो ३ प्रति कार्य अनुभव भए अनुभवको प्रमाण पत्रहरु तथा अन्य कागजातहरु । | ११, ४ Al ae प्रमुख ye apie Se प्रमुख “साझा प्रतिबद्धता, ere जिम्मेवारी, हामी सबैको सपना समुनत अर्जुनचौपारी” ७१८१६०१२।२२े arjunchauparimungov.np 2 arjunchauparit 1@gmailcom

Like

0

Views

0

Comments

0

Share

0

Save

Report