Notice Park
Phalewas Municipality
Tender/Bids

सर्वेक्षक पदको लिखित परिक्षा संचालन गर्ने बारेको सूचना !

Deadline 9 Oct 2026The deadline has passed.
सर्वेक्षक पदको लिखित परिक्षा संचालन गर्ने बारेको सूचना !

Summary

यस कार्यालयको मिति २०८३/०५/०५ मा प्रकाशित सूचना वमोजिम सर्वेक्षक पदको लागि दरखास्त दिने उम्मेदवारहरुको लिखित परीक्षा तपशिलमा उल्लेखित मिति, समय र स्थानमा सञ्चालन गरिने हुँदा परीक्षा समय भन्दा एक घण्टा अगावै अनिवार्य रुपमा प्रवेश पत्र सहित आफ्ना सक्कल प्रमाण पत्र समेत लिई उपस्थित हुन सम्बन्धीत सबैमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Phalewas Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 फलेवास नगरपालिका फोन न: ote 4009 नगर कार्यपालिकाको कार्यालय “०० & खानीगाउँ, पर्वत गण्डकी प्रदेश, नेपाल is > प.सं.: ०८३/८४ og aa: ‘Soe Rowe = मितिः २०८३/०६/१२ लिखित परीक्षा संचालन गर्ने बारेको सूचना । यस कार्यालयको मिति २०८३/०५/०५ मा प्रकाशित सूचना वमोजिम सर्वेक्षक पदको लागि दरखास्त दिने उम्मेदवारहरुको लिखित परीक्षा तपशिलमा उल्लेखित मिति, समय र स्थानमा सञ्चालन गरिने हुँदा परीक्षा समय भन्दा एक घण्टा अगावै अनिवार्य रुपमा प्रवेश पत्र सहित आफ्ना सक्कल प्रमाण पत्र समेत लिई उपस्थित हुन सम्बन्धीत सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल; ब्याक्ति ना तू गकनल] ०१/२०८३/८४ | सर्वेक्षक | फलेवास नगरपालिकाको | २०5३/०६/२३ [विहान ११:०० कार्यालय, खानीगाउँ, पर्वत । | गते बजे Te fart we प्रशासकीय चिक्‌

Like

0

Views

2

Comments

0

Share

0

Save

Report